default_image

ताजा समाचारहरु

James

July 23, 2017

रियलमा रोड्रीग्वेजको ‘१०’ नम्बर जर्सी अर्का स्टारले लिए

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले बायर्नमा २ वर्षे लोनमा पठाएको कोलम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेजको ‘१०’ अंकित जर्सी अर्का मिडफिल्डरलाई दिएको छ। रोड्रीग्वेजको जर्मन क्लब बायर्न म्युनिखसँग दुई वर्षे लोन सम्झौतापछि रियलमा उनको जर्सी लुका मोड्रिचले लगाउने भएका छन्। राष्ट्रिय टोलीमा क्रोसियासँग १० अंकित जर्सी लगाउने मोड्रिच यसअघि रियलमा १९ नम्बरको जर्सी लगाउथे। आर्सनल जानु अघि मेसुट ओजिलले […]

July 23, 2017

टोटेनहमसँग पिएसजीको हार

एजेन्सी – इङ्गलिस प्रिमियर लिग क्लब टोटेनहम हट्स्परले प्रि सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ४-२ले पराजित गरेको छ। पिएसजीले खेलमा अग्रता लिएपनि टोटेनहमले खेलमा फर्कंदै जित हात पारेको थियो। खेलमा पिएसजीले एडिन्सन कभानीको छैटौं मिनेटको गोलसँगै सुरुवाती अग्रता लिएको थियो। तर क्रिस्टियन एरिक्सनले ११औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए। […]

July 23, 2017

बार्सिलोना २-१ युभेन्टस [भिडियो]

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले २ गोल गरेपछि प्रि सिजनको मैक्रीपूर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई २-१लो पराजित गरेको छ। अमेरिकामा खेलिएको खेलमा युभेन्टसका लागि एतमात्र गोल जिओर्जियो किएलिनिले गरेका थिए। खेलको १५औं मिनेटमा बार्सिलोनाका नेयमारले टोलीलाई अग्रता दिलाएका थिए। उनले पाको अल्कासेरसँग बक्स बाहिरबाट उत्कृष्ट वन-टु पास खेल्दै सिक्स यार्ड बक्स अगाडीबाट गोल गरेका थिए। २६औं […]

July 23, 2017

बार्सिलोनाले युभेन्टसलाई हरायो

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले २ गोल गरेपछि प्रि सिजनको मैक्रीपूर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई २-१लो पराजित गरेको छ। अमेरिकामा खेलिएको खेलमा युभेन्टसका लागि एतमात्र गोल जिओर्जियो किएलिनिले गरेका थिए। खेलको १५औं मिनेटमा बार्सिलोनाका नेयमारले टोलीलाई अग्रता दिलाएका थिए। उनले पाको अल्कासेरसँग बक्स बाहिरबाट उत्कृष्ट वन-टु पास खेल्दै सिक्स यार्ड बक्स अगाडीबाट गोल गरेका थिए। २६औं […]

July 23, 2017

युनाइटेडका लुकाकुको रियलविरुद्ध उच्च प्रदर्शनको आशा

अमेरिका (एजेन्सी)– म्यानचेस्टर युनाइटेडबाट रोमेलु लुकाकुले उच्च प्रदर्शनको संकेत गरिसकेका छन् । ७५ मिलियन पाउन्डमा एभर्टनबाट युनाइटेड पुगेका लुकाकु विश्वकै उत्कृष्ट क्लबविरुद्ध उच्च प्रदर्शन गर्दै आफुलाई थप प्रमाणित गर्न चाहन्छन् । उनका लागि आइतबारको मैत्रीपूर्ण खेल आफ्नो क्षमता देखाउने एउटा राम्रो मौका हुन सक्दछ । प्रि सिजनका लागि अमेरिका यात्रामा रहेको युनाइटेडले आफ्नो चौथो खेलमा […]

July 22, 2017

रुपन्देहीको कोकाकोला कपमा ५६ बिधालय भिड्दै

दिपक न्यौपाने बुटवल – रुपन्देही जिल्ला फुटबल सघंको आयोजनामा कोकाकोला कप अन्तर विद्यालय छात्र छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता सोमबारबाट बुटवलमा सुरु हुने भएको छ । प्रतियोगितामा जिल्लाका निजी तथा सरकारी विद्यालय गरी ५६ टिमको सहभागीता रहने शनिबार आयोजीत पत्रकार सम्मेलनमा खेल संयोजक एवम जिल्ला फुटबल सघं रुपन्देहीका उपाध्यक्ष हरि क्षेत्रीले जानकारी दिए । प्रतियोगितामा छात्रतर्फ […]

July 22, 2017

चेल्सी ३-० आर्सनल [भिडियो]

बेजिङ (एजेन्सी) – प्रि सिजनको तयारीमा रहेका दुई इङ्गलिस् प्रिमियर लिग टोली आर्सनल र चेल्सीबीच भएको मैत्रीपूर्ण खेलमा चेल्सी विजयी भएको छ। चिनको बेजिङ सहरमा खेलिएको खेलमा चेल्सीले ३-०को जित हात पारेको हो। चेल्सीका लागि पहिलो हाफको ४०औं मिनेटमा विलियनले गोल गर्दै अग्रता दिलाएका थिए। त्यसको २ मिनेटपछि नै स्ट्राइकर मिसी बासुआइले गोल गर्दै चेल्सीको अग्रता […]

July 22, 2017

निलम्बित क्यानको प्रस्तावित विधानमा लगभग सहमति !

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बन खेपिरहेको नेपाल क्रिकेट संघ (क्यान) को प्रस्तावित विधानमा लगभग सहमति जुटेको छ । आइसिसी प्रतिनिधि मण्डल र क्रिकेट विवाद समाधानका लागि गठित सल्लाहकार समितिको शनिबार दिउँसो ३ बजेपछि झन्डै तीन घन्टा राजधानीको एक पाँचतारे होटलमा चलेको बैठकमा सहमति जुटेको श्रोतले बताएको छ । सल्लाकार समितिले तयार पारेर […]

July 22, 2017

एसी मिलान ४-० बायर्न म्युनिख [भिडियो]

एजेन्सी – प्रि सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत शनिबार भएको खेलमा इटालियन क्लब एसी मिलानले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई ४-०ले पराजित गरेको छ। मिलानले पहिलो हाफमै ३-०को अग्रता बनाएको थियो। खेलमा दुबै तर्फबाट बलियो टोली उतारेपनि मिलानले खेलमा पकड जमाएको थियो। मिलानका लागि यसै सिजन क्लबमा भित्रिएका मिडफिल्डर फ्रान्क केस्सीले १४औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता […]

July 22, 2017

पिएसजी र टोटेनहम भिड्दै

एजेन्सी – गत सिजनका इङ्गलिस् प्रिमियर लिफ र फ्रान्सेली लिग वनका उपविजेता टोली टोटेनहम हट्स्पर र पेरिस सेन्ट जर्मेन (पिएसजी) शनिबार मैत्रीपूर्ण खेलमा आमने सामने हुँदैछन्। अमेरिकामा हुने इन्टरनेसनल च्याम्पियन्स कपमा यी दुइ टोलीको भेट हुन लागेको हो। प्रि सिजनको अभ्यासमा रहेका दुवै टोलीले यस खेलका लागि अनुभवी र युवा खेलाडीको सम्मिश्रण गरेर खेल्ने बुझिएको […]

Success

Thank you for your time.