default_image

ताजा समाचारहरु

Np

September 13, 2017

भुटानसँगको खेलमा नेपाल फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपालले सहज प्रतिद्वन्द्वि मानिएको भुटानसँगको खेलमा पहिले फिल्डिङ गर्दैछ । भुटानले टस जितेर ब्याटिङ रोजेको हो । पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनको फराकिलो अन्तरले हराएको नेपालले भुटानलाई पनि सहजै हराउने अनुमान गरिएको छ । भुटान पहिलो खेलमा सिंगापुरसँग ९ विकेटले पराजित […]

default_image

September 12, 2017

फिफा १८ सेप्टेम्बर २९ मा रिलिज हुने

फ्लोरिडा (एजेन्सी)- विश्वप्रसिद्ध गेमिंग कम्पनी इलेक्ट्रोनिक आर्टस (इए) स्पोट्र्सले यस बर्षको फिफा २०१८ भिडियो गेम यहि सेप्टेम्बर २९ मा रिलिज गर्दैछ । हरेक वर्ष मा इएले यस गेमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ । वास्तविक खेल जस्तै भिडियो गेममा पनि फुटबल त्यतिनै लोकप्रिय रहेको छ । अघिल्लो वर्ष सर्वाधिक बिक्रि हुने इलेक्ट्रोनिक्स गेमको सूचीमा […]

September 12, 2017

सिटी ह्यान्डीक्राफ्टलाई ताम्राकार फुटसल उपाधि

ललितपुर (हाम्रो खेलकुद)– सिटी ह्यान्डीक्राफ्टले दोस्रो ताम्राकार फुटसलमा प्रतियोगिताको उपाधि जितेको छ । द हेरिटेज नेपाललाई १–० ले हराउँदै सिटीले उपाधि जितेको हो ।  त्यसअघि सेमिफाइनलमा हेरिटेजले श्री बंगलामुखी फर्निचरलाई सडन डेथमा ३–२ ले तथा सिटीले ताम्रा मेटल वर्कसलाई ६–१ ले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका थिए । अलग्गै भएको यू १४ को खेलमा ब्ल्याकट […]

Shankhamul Futsal

September 12, 2017

राष्ट्रिय फुटसल टिमका लागि २७ खेलाडीको प्रारम्भिक छनोट

काठमाडौं (हाम्रोखेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको फुटसल कमिटिले फुटसलको राष्ट्रिय टिम बनाउनको लागि २७ खेलाडीलाई प्रारम्भिक छनोट गरेको छ । एन्फा फुटसल कमिटि अन्तर्गत रहेका तीन प्रशिक्षक राकेश श्रेष्ठ, राजेश शाही र बिष्णु गुरुङले यसै साता सकिएको रेडबुल एन्फा राष्ट्रिय फुटसल लिगमा उत्कृष्ट प्रदर्शन गरेका २७ खेलाडीको प्रारम्भिक छनोट गरेको हो । पूर्व […]

nepal u19

September 12, 2017

नेपाल अर्को सहज जितको खोजीमा

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी एसिसी यू १९ पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपाल बुधबार दोस्रो सहज जितको खोजीमा हुनेछ । पहिलो खेलमा तुलानात्मक रुपमा भुटान भन्दा बलियो टोली थाइल्यान्डलाई २ सय ५५ रनले हराउँदै नेपालले प्रतियोगितामा दमदार सुरुआत गरिसकेको छ । भुटानलाई हराउने वित्तिकै नेपालको अघिल्लो चरण यात्रा लगभग पक्का हुनेछ । फाइनल पुग्ने दुई […]

September 12, 2017

च्याम्पियनस लिगको नयाँ सिजन शुरु हुँदै ,बर्सिलोनाले युभेन्टसलाई निम्त्याउदै

बार्सिलोना (एजेन्सी) – विश्व क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट शुरु हुदैछ ।नयाँ सिजनको समूह चरणको पहिलो खेलमै स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई घरेलु मैदानमा निम्त्याउदैछ । यी दुई क्लब अघिल्लो सिजनमा सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा इटालियन क्लब युभेन्टसले बाजी मारेको थियो । समूह ‘डी’ मा रहेको […]

September 12, 2017

एकै दिन गोलकिपर किरणको दोहोरो खुसी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको गोलकिपर किरण चेम्जोङका लागि सोमबार दोहोरो सफलताको दिन रह्यो । राजधानीमा पल्सर स्पोर्टस अवार्ड २०७३ मा बर्षका उत्कृष्ट खेलाडी पुरुष घोषित हुँदै गर्दा किरण भने व्यावसायिक जिम्मेवारी निर्वाह गर्ने क्रममा माल्दिभ्समा लिग खेलिरहेका थिए । किरणको अनुपस्थितिमा उनकी आमा हर्कमाया राईले अवार्ड ग्रहण गरिन् भने उनी सम्मलित टोली टिसी […]

September 12, 2017

झापाका मनोजले सिक्किम लिग खेल्ने

दिपक बोहोरा फिदिम – झापाका गोलकिपर मनोज प्रधान भारतको सिक्किम लिग खेल्ने भएका छन् । उनी भर्खरै सिक्किम लिग क्लब रोयल युनाइटेड सिक्किमा आबद्ध भएका छन् । युनाइेड भारतीय पूर्व कप्तान भाइचुङ भुटियाको क्लब हो ।   भुटियाको क्लबबाट लिग खेल्दा फुटबलमा अझै खारिने मौका मिल्ने मनोजले बताएका छन् । क्लबसँग मनोजको सम्झौता रकम भने […]

mina

September 12, 2017

बार्सिलोनाले अर्को सिजन मिनालाई भित्राउने

स्पेन (एजेन्सी) – कोलम्बियन सेन्टर ब्याक येरी मिनालाई बार्सिलोनाले अर्को सिजन ब्राजिलियन क्लब पाल्मेरसबाट भित्राउने भएको छ । स्पेनिस पत्रिका मार्साका अनुसार बार्सिलोना र पाल्मेरसबीच सम्झौता भएको छ । अघिल्लो सिजन ब्राजिलको माथिल्लो श्रेणीको लिग जितेको पाल्मेरसले कोलम्बियन रक्षकका लागि बार्सिलोनासँग ९ मिलियन युरोको सम्झौता गरेको हो । २२ वर्षे मिना २०१६ मा कोलम्बियन क्लब […]

Set MMC copy

September 11, 2017

जेसिज कपको उपाधि मनाङलाई

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मस्र्याङ्दी क्लवले प्रथम जेसिज कप फुटवलको उपाधी जितेको छ । सोमवार नारायणगढको क्याम्पाचौरमा भएको फाईनलमा विभागिय टोली शशस्त्र प्रहरी वल एपिएफलाई २-१ ले पराजीत गर्दै उपाधिसँगै नगद ३ लाख ५० हजार रुपैया पाएको हो । उपविजेतामा चित्त वुझाएको एपिएफले ट्रफीसंगै नगद १ लाख ७५ हजार प्राप्त गर्यो । फाईनल प्रतिस्पर्धामा […]

Success

Thank you for your time.