default_image

ताजा समाचारहरु

July 24, 2017

रुनीको अनुभवले क्लबलाई उचाईमा लानेछ – कोम्यान

एभर्टन (एजेन्सी)– एभर्टनका प्रशिक्षक रोनाल्ड कोम्यानले वायन रुनीको आगमनले टोलीमा प्रभाव देखिन थालिसकेको र उनको अनुभवले क्लबलाई नयाँ स्तरमा पुर्याउन नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । इङ्ल्यान्डका लागि सर्वाधिक गोल गर्ने रुनी १३ बर्ष म्यानचेस्टर युनाइटेडमा बिताएर यो सिजन पुनः बाल्य काल बिताएको एभर्टन फर्केका थिए । यो सिजन एभर्टनमा भित्रने रुनी छैटौं […]

July 24, 2017

नेपाल विश्वकप पुग्न ‘अभूतपूर्व नतिजा’ आवश्यक

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल र अफगानिस्तान भोलि अन्तिम खेल खेल्दैछन्। अफगानिस्तान ५ खेलमा १० अंकसहित शीर्षस्थानमा छ भने नेपाल ८ अंकसहित दोश्रो स्थानमा रहेको छ। अंक तालिकामा शीर्ष स्थानमा रहने टोलीमात्र विश्वकपका लागि छनोट हुने प्रावधान रहेको छ। नेपालले भोलीको खेलमा जित हासिल गरेको खण्डमा […]

July 24, 2017

नेयमार बार्सिलोनामै बस्ने पिके र प्रशिक्षकको दाबी

अमेरिका (एजेन्सी) – बार्सिलोनाका भरपर्दा डिफेन्डर जेरार्ड पिकेले ब्राजिलियन फरवार्ड नेयमार अर्को सिजन बार्सिलोनामै रहने दाबी गरेका छन्। नेयमार पिएसजी जाने हल्ला व्यापक फैलिएसँगै पिकेले आफ्नो सामाजिक संजालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन्। केहि दिन अघि भएको बार्सिलोना र युभेन्टसको खेलमा २ गोल गरेका २५ वर्षीय नेयमारले भने हालसम्म आफ्नो भविष्यबारे केहि बोलेका छैनन्। तर, नेयमारका […]

July 24, 2017

पौडीमा टिसाको राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – हंगेरीको बुढापेष्टमा जारी १७ औं फिना विश्व पौडी च्याम्पियनसिपमा नेपालकी टिसा शाक्यले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । सोमबार भएको महिला १ सय मिटर ब्रेष्टस्ट्रोकमा टिसाले अघिल्लो वर्ष ओलम्पियन गौरिका सिंहले सन् २०१५ मा काठमाडौंमा सम्पन्न २० औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । टिसाले निर्धारित दुरी […]

default_image

July 24, 2017

रियलका ड्यानिलो सिटि पुगे

एजेन्सी – म्यानचेस्टर सिटिले रियल म्याड्रिडका डिफेन्डर ड्यानीलोलाई २७ मिलियन पाउण्ड खर्चेर भित्र्याएको छ। सिटिले गरेको प्रस्ताव रियलले स्वीकार गरेपछि ड्यानीलोले ५ वर्षको सम्झौता गरेर सिटि आएका हुन्। सन् २०१५मा रियल म्याड्रिड आएका ड्यानीलोले रियलमा रहेर राम्रो प्रदर्शन गर्न नसकेपछि क्लबले उनलाई बिक्रि गर्ने सोच बनाएको थियो। २ सिजनमा उन्ला ४१ खेल खेल्दै ३ गोल […]

sandip

July 24, 2017

कप्तान सन्दिप तेस्रो पटक म्यान अफ दी म्याच

काठमाडौँ (हाम्रो खेलकुद) – लिडिङ फ्रम द फ्रन्टलाई फेरी एकपटक प्रमाणित गर्ने क्रममा सिंगापुरमा जारी आइसीसी यू १९ विश्वकपको छनोटमा नेपाली टोलीका कप्तान सन्दिप लामिछाने चम्केका छन् । नेपालले सोमबार मलेसियालाई ५ विकेट हराउँदा सन्दिपको भूमिका सबैभन्दा महत्वपूर्ण थियो । उनी खेलको म्यान अफ दी म्याच बनेका थिए । जारी प्रतियोगितामा सन्दिप तेस्रो पटक म्यान […]

sandip win nepal

July 24, 2017

नेपालसँग मलेसिया ५ विकेटले पराजित

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालले आइसीसी यू १९ विश्वकप छनोटमा आज मलेसियालाई ५ विकेटले हराएको छ । ९० रनको लक्ष्य पछ्याएको नेपालले २२.२ ओभरमा ५ विकेट गुमाउँदै ९२ रन बनाएको थियो । पाँचौ खेलमा नेपाली युवा टोलीको यो चौथो जित हो । पहिलो विकेटका लागि सन्दीप सुनार र अनिल शाहले ३० रनको साझेदारी गरेपनि त्यसपछि […]

July 24, 2017

नेदरल्यान्ड्सका भलिबल प्रशिक्षक आइपुगे

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीलाई प्रशिक्षण दिन नेदरल्यान्ड्सका भलिबल प्रशिक्षक म्याट भान विजल नेपाल आइपुगेका छन् । आज विहान त्रिभुवन विमानस्थलमा उनलाई नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द लगायतले स्वागत गरेका छन् । झन्डै एक महिनाको नेपाल बसाईका क्रममा विजलले पुरुष राष्ट्रिय टोली तथा पाँच स्कुलका भलिबल खेलाडीहरु प्रशिक्षण दिने संघले […]

July 24, 2017

मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दियो

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत भइरहेको नेपालको पाँचौ खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दिएको छ। खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालका स्पिनर चम्किएपछि मलेसिया ८९ रन जोड्दै ३५.१ ओभरमै अलआउट भएको थियो। खेलको दोश्रो ओभरमै ओपनर सफिउल्ला मलिकलाई शुन्यमा गुमाएको मलेसियाको लागि दोश्रो विकेटका लागि कप्तान विरानदिप सिंह र साएद […]

July 24, 2017

‘इस्पान्योलसँग खेलेर हाम्रो स्तर बुझें’ – रोहित

सुबास हुमागाईं नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले गत साता स्पेनिस ला लिगाको इस्पान्योल विरुद्ध मैत्रीपूर्ण खेलमा मौका पाए । अन्तिम १२ मिनेटमा खेल्ने अवसर पाएका रोहितका लागि त्यो छोटो समय नै एसिया र युरोपका क्लबसँगै नेपालको स्तरका बारेमा तुलना गर्न काफी रह्यो । प्रि सिजन टुरमा एसिया आइपुगेको इस्पान्योलले  रोहित आबद्ध इन्डोनेसियाली लिग […]

Success

Thank you for your time.