September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगद पुरस्कार दिने भएको छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको केन्द्रिय समिति बैठकले युवा टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, फिजियोलाई जनही २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । एन्फा कम्प्लेक्सको […]
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली सेनाका दिनेश श्रेष्ठ र कमला श्रेष्ठ प्रथम स्ट्रोङ्गेष्ट सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिताको स्ट्रोङ्गेष्ट खेलाडी घोषित भएका छन् । स्ट्रोङ्गेष्ट खेलाडी घोषित भएका सेनाका खेलाडीले पदकसहित समान ११ हजार रुपैयाँ प्राप्त गरे । काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगितामा महिला जुनियरतर्फ सेनाकी कमला श्रेष्ठ र सिनियरतर्फ सञ्जु श्रेष्ठ उत्कृष्ट खेलाडी […]
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तुर्केमिनिस्तानमा अर्को साता सुरु हुने पाँचौं एसियन इन्डोर तथा मार्सल आट्र्स गेम्समा नेपालले ८ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । तुर्केमिनिस्तानको आस्गावादमा सेप्टेम्बर १७ देखि २७ सम्म आयोजना पाँचौं संस्करणको प्रतियोगितामा नेपालका ८ खेलका १८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालले तेक्वान्दो, चेस, पौडी, भारोत्तोलन, पुरुष बास्केटबल, मुवाथाई, किक बक्सिङ र […]
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले झन्डै १० महिना पछि रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा औपचारिक निर्णय गरेको छ । गत वर्ष एन्फाको गल्तिका कारण पहिलो चरण पार गरेर पनि थ्री स्टारले एएफसी कप खेल्न नपाएपछि क्लबले ६ करोड क्षेतिपूर्ति, दोषीमाथि कारवाहीको माग गरेको थियो । क्षतिपूर्ति दिने विषयमा एन्फा […]
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपटक होम एन्ड अवेका आधारमा १६ क्लबलाई ‘ए’ डिभिजन लिग खेलाउने प्रस्ताव गर्ने भएको छ । राजधानीका १२ ए डिभिजन क्लब र २०७२ मा राष्ट्रिय लिग खेलेका मोफसलका ४ क्लबलाई समेटेर यो पटक लिग गराउने एन्फाको तयारी छ । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको […]
September 14, 2017
पोर्टो (एजेन्सी) – च्याम्पियन्स लिगमा टर्कीको टोली बेसिक्स्टाससँगको खेलमा पोर्टोको पोस्ट सम्हालेका स्पेनिस गोलकिपर इकर कासिलासले च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडका महान खेलाडी रायन गिग्सको कीर्तिमानसँग बराबर गरेका छन् । सन् १९९९ मा रियल म्याड्रिडका लागि च्याम्पियन्स लिगमा ‘डेब्यू’ गरेका कासिलासले पोर्टोेबाट गए राती च्याम्पियन्स लिग खेल्दा उनको लगातार १९ औं संस्करणमा सहभागिता पुगेको छ । […]
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– तुर्किमिनिस्तानको अस्गावादमा अर्को साता सुरु हुने पाँचौं एसियन इन्डोर मार्सल आर्टस गेम्समा सहभागी हुने खेलाडीसहितको आफ्नो टोलीलाई नेपाल कुरास संघले आज विदाई गरेको छ । मार्सल आर्टस गेम्स सेप्टेम्बर १७ देखि २७ सम्म आयोजना हुँदैछ । जहाँ कुरासका तीन खेलाडी जयन्ती श्रेष्ठ, अस्मिला छन्त्याल र दीपक छन्त्यालले प्रतिस्पर्धा गर्नेछन् । संघकी उपाध्यक्ष […]
September 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नौं दिन अघि घरेलु मैदानमा ताजकिस्तानसँग पराजित नेपाल फिफा वरियतामा ६ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सेप्टेम्बरका लागि जारी गरेको वरियतामा ६ स्थान खस्कदै नेपाल १ सय ७५ औं स्थानमा पुगेको हो । एएफसी एसियन कप छनोटअन्तर्गत सेप्टेम्बर ५ मा नेपाल ताजिकस्तानसँग २–१ ले पराजित भएको […]
September 14, 2017
पोखरा (हाम्रो खेलकुद) – पर्वत टाइटन्स पोखरामा जारी माछापुच्छे्र क्रिकेट लिग (एमसिएल) टी ट्वान्टी प्रतियोगिताको फाइनलमा पुगेको छ । एमसीसी क्रिकेट मैदान नदीपुरमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा माछापुच्छ्रे लायन्सलाई ५ विकेटले हराउँदै पर्वत उपाधि नजिक हो । अब पर्वतले उपाधिका लागि डाउन टाउन पोखरा लायन्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । डाउन टाउनले यसअघि पर्वत टाइटन्सलाई […]
September 14, 2017
लण्डन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह एचमा इङ्ग्लिस क्लब टोटनह्याम हटस्पर्सले बोरुसिया डर्टमण्डलाई ३-१ ले पराजित गरेको छ । टोटनह्यामको जितका नायक रहेका फरवार्ड ह्यारी केनले दुई गोल गरेका थिए । बोरुसिया डर्टमण्डसँगको जितसँगै टोटनह्यामले आफ्नो च्याम्पियन्स लिगको अभियान सकारात्मक रुपमा सुरु गर्नुका साथसाथै वेम्ब्लीमा आफ्नो खराब प्रदर्शनको यात्राको पनि अन्त्य गरेको छ । स्थायी […]