default_image

ताजा समाचारहरु

July 26, 2017

रियल म्याड्रिड विरुद्ध म्यानचेस्टर सिटी – सम्पूर्ण जानकारी

लास एन्जेलस (एजेन्सी) – प्रि सिजनमा तयारीमा व्यस्त रहेका युरोपका दुइ ठुला क्लब रियल म्याड्रिड र म्यानचेस्टर सिटि बुधबार मैत्रीपूर्ण खेलमा आमने सामने हुँदैछन्। नयाँ खेलाडीलाई क्लबमा चाडैं आफ्नो ठाउँ बनाउन प्रि सिजनले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यस्तोमा म्यानचेस्टर सिटीले काइल वाल्कर, बेन्जामिन मेन्डी, एडर्सन, लगायतका नयाँ खेलाडीलाई मौका दिंदै आएको छ। सिटिले पछिल्लो […]

July 26, 2017

थ्री स्टारलाई क्षतिपूर्ति दिने विषयमा चर्को बहस , एन्फा बैठक भोली पनि बस्ने

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा लगभग सहमति भएपनि कुन प्रक्रियाबाट दिने र दोषी माथि कारवाही पनि गरिनु पर्ने आवाज उठेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबारको बैठक विना निष्कर्ष टुंगिएको छ । पहिलो चरण पार गरेपनि एन्फाको गल्तिका कारण अन्तिम चरण खेल्न नपाएको थ्री स्टारले दोषीलाई कारवाही र […]

Coutinho

July 26, 2017

कौटिन्होलाई भित्र्याउनेमा बार्सिलोना विश्वस्त

स्पेन (एजेन्सी) – बार्सिलोनाले यस सिजनको ट्रान्सफर विन्डोमा लिभरपुलका आक्रामक मिडफिल्डर फिलिपे कौटिन्होलाई भित्र्याउनेमा विश्वस्त रहेको बुझिएको छ। बार्सिलोनाले १ सय मिलियन युरोको प्रस्ताव राखेर कौटिन्होलाई बार्सिलोना भित्र्याउने तयारी गरिरहेको छ। पिएसजीले नेयमारलाई विश्व कीर्तिमानी रकममा अनुबन्ध गरेको खण्डमा उक्त रकम प्रयोग गरेर लिभरपुलबाट ब्राजिलियन मिडफिल्डर ल्याउने लागेको हो। लिभरपुलले ठुलो प्रस्ताबलाई नकार्न नसक्ने र […]

July 26, 2017

छोटो समयमै फुटबलमा प्रिन्सको छलाङ

सुबास हुमागाईं काठमाडौँ (हाम्रो खेलकुद)– फुटबलमा प्रतिभा र मिहेनत भएर मात्र पुग्दैन, सफल खेलाडी बन्न भाग्यको त्यत्तिकै साथ हुनुपर्दछ भनिन्छ। प्रतिभाशाली खेलाडीले मिहेनत गर्दै जाँदा र त्यसपछि अवसर पाउँदै गयो भने सफलता पाउने आशा गर्न सकिन्छ। प्रतिभावान र मेहनती खेलाडीलाई भाग्यले साथ दिन्छ र त्यसले अघि बढ्न बाटो पनि तय गर्दै जान्छ । त्रिभुवन आर्मी […]

July 26, 2017

अक्षरामा नर्वे कप खेल्ने टोलीको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – नर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जाने विद्यार्थी फुटबल टोलीलाई बिदाई गरिएको छ । नर्वे कप खेल्न जाने टोलीलाई काडाँघारीस्थित अक्षरा स्कुलमा बुधबार एक कार्यक्रमबीच बिदाइ गरियो । टोली शुक्रबार नर्वे प्रस्थान गर्ने कार्यक्रम छ । प्रतियोगिता जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म हुनेछ प्रतियोगितामा १३ देखि १६ वर्षसम्मका छात्र खेलाडीले […]

July 26, 2017

ब्याडमिन्टनमा सुदिपलाई मुख्य प्रशिक्षकको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्र्तगत तालिम तथा योजना विभागले पूर्व नेपाल च्याम्पियन सुदिप योन्जनलाई ब्याडमिन्टनको चिफ कोचको जिम्मेवारी दिएको छ । सुदिप एक वर्षअघिबाट सहायक चिफ कोचको जिम्मेवारीमा रहँदै आएका थिए । यसअघि ब्याडमिन्टनको चिफ कोचको रुपमा रजनी श्रेष्ठ सन् २०१२ देखि रहँदै आएका थिए । मंगलबार चिफ कोचमा नियुक्त भएका […]

July 26, 2017

एनओसी विवादमा सर्वोच्चको अर्को आदेश, अन्तिम फैसला नहुँदा सम्म अन्तरिम आदेशको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)– लामो समयदेखि चल्दै आएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादको निकासका लागि अझै कुर्नु पर्ने भएको छ । यद्दपी, अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तिम फैसला नहुँदा सम्म स्टे अर्डरलाई निरन्तरता दिन आदेश दिएका छ । एनओसीका विषयमा सरकारी निकायले जारी गरेका तीन वटा […]

July 26, 2017

प्रचण्ड हराउने केसी खेलकुद मन्त्री बने

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौंका सांसद राजेन्द्रकुमार (राजन) केसी युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक आफ्नो मन्त्री मण्डल विस्तार गर्दा केसीले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका हुन् । २०७० को दोस्रो संविधान सभामा काठमाडौं १० नम्बर क्षेत्रबाट नेकपा माओवादीका अध्यक्ष समेत रहेको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हराएपछि नेपाली कांग्रेसका […]

July 26, 2017

रोनाल्डोका ठुलो समर्थक बाप्पे

मोनाको (एजेन्सी) – एएस मोनाकोका प्रतिभाशाली युवा खेलाडी किलियन बाप्पे यस सिजनको ट्रान्सफर विन्डोको सबैभन्दा ठुलो विषय बनेका छन्। रियल म्याड्रिड र मोनाकोबीच बाप्पेको स्थानान्तरणको लागि विश्व कीर्तिमानी रकममा सम्झौता भएको खबर आइरहँदा बाप्पे आफैं सानो उमेरदेखि रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ठुलो समर्थक भएको खुलेको छ। बाप्पे १४ वर्षको छंदा उनको कोठाको भित्ता […]

July 26, 2017

लिग र थ्री स्टारका विषयमा एन्फा बैठकले टुंगो लगाउला ?

प्रकाश तिमल्सिना काठमाडौं – रुस्लान थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने र ए डिभिजन लिगका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र मत विभाजन देखिएपनि सबै एजेन्डा आज सुरु हुने बैठकले टुंगाउनु पर्नेमा भने दुवै पक्ष एकमत देखिएका छन् । एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले सबै विषयमा खुला छलफल हुने र निर्णयमा पुग्ने बताए […]

Success

Thank you for your time.