default_image

ताजा समाचारहरु

September 16, 2017

यु-१८ फुटबल टोली आज भुटान जाँदै; अन्तिम तयारीको फोटो फिचरसहित

काठमाडौँ (हाम्रो खेलकुद)- साफ यू– १८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको नेपाली यू–१८ फुटबल टोली आज दिउँसो १:३० बजे भुटान तर्फ जाँदैछ।  नेपालले प्रतियोगितामा पहिलो खेल सेप्टेम्बर २० मा आयोजक राष्ट्र भुटान सँग खेल्ने छ।   प्रतियोगितामा सहभागी सबै टोलीले एकअर्कासँग खेल्नेछ भने लिगको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । अंकको आधारमा दोस्रो र तेस्रो […]

Danilo

September 16, 2017

ब्राजिल टोलीमा नयाँ अनुहार

रियो दे जनेरियो (एजेन्सी) – विश्व कप छनोट अन्तर्गतको अन्तिम दुई खेलका लागि ब्राजिलियन प्रशिक्षक टिटेले यसअघि टोलीमा नअटाएका चार खेलाडीलाई यसपटक मौका दिएका छन् । म्यानचेस्टर सिटीका फुल ब्याक ड्यानिलोले एक वर्ष पछि पुनरागमनको मौका पाएका छन् । टिटेले फ्रेड , डिएगो टार्डेली र अर्थर मेलोलाई पनि टोलीमा समावेश गरेका छन् । ब्राजिलियन क्लब […]

September 16, 2017

मेस्सी फिफामा सबैभन्दा धेरै ड्रीब्लिंग क्षमता भएका खेलाडी

फ्लोरिडा (एजेन्सी)- विश्वप्रसिद्ध गेमिंग कम्पनी इलेक्ट्रोनिक आर्टस (इए) स्पोट्र्सले यस बर्षको फिफा २०१८ भिडियो गेम यहि सेप्टेम्बर २९ मा रिलिज गर्दैछ । हरेक वर्ष इएले यस गेमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ । वास्तविक खेल जस्तै भिडियो गेममा पनि फुटबल त्यतिनै लोकप्रिय रहेको छ । अघिल्लो वर्ष सर्वाधिक बिक्रि हुने इलेक्ट्रोनिक्स गेमको सूचीमा फिफा १७, […]

September 16, 2017

नेपाल सामु मलेसियाको १२२ रनको लक्ष्य

काठमाडौँ (हाम्रोखेलकुद)- एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा नेपालले टस जितेर बलिङ्ग गर्ने निर्णय गर्दै मलेसियालाई १२१ रनमा रोकेको छ। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५ विकेट लिएपछि मलेसिया ४२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२१मा खुम्चिएको हो।  ब्याटिंग गर्ने निम्तो पाएर मैदानमा उत्रिएको मलेसियाका सुरुआती ब्याट्सम्यानहरु सम्हालियर खेल्ने प्रयास गर्ने पनि ठुलो […]

nepal u19

September 16, 2017

मलेसिया विरुद्द नेपाल टस जितेर बलिङ गर्दै (लाइभ भिडियो सहित)

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी यू-१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा नेपालले मलेसिया विरुद्ध टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको छ ।मलेसिया स्थित किन्रारा ओभल मैदानमा नेपालले घरेलु टोलीको सामना गर्दैछ । समूह‘ए’ को सबै खेल जितेको नेपाल विजेताका रुपमा अन्तिम चारमा पुगेको थियो । मलेसिया अर्को समूहको उपविजेताका रुपमा अघि बढेको थियो । […]

September 16, 2017

अनिललाई सहाराको को सम्मान

पोखरा (हाम्रो खेलकुद)– सहारा क्लबले आफ्नो पहिलो ब्याचका खेलाडी अनिल गुरुङलाई सम्मान गरेको छ । क्लबको १९ औं बार्षिक उत्सव र १० औं अधिवेशनको अवसरमा शुक्रबार नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका अनिलललाई सम्मान गरेको हो । उनी २०५८ सालमा क्लबको एकेडेमीमा थिए । सोही अवसरमा सहारा उत्कृष्ट पुरस्कार २०७४ बाट यस बर्ष संस्थाका आजिवन […]

September 15, 2017

श्रेष्ठलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

पोखरा (हाम्रो खेलकुद) – रेडियो तथा टेलिभिजनकर्मी सुरज श्रेष्ठ सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७३ बाट सम्मानित भएका छन् । सहाराको १९ औं बार्षिकत्सव र १० औं अधिवेशनको अवसरमा शुक्रबार श्रेष्ठलाई पुरस्कृत गरिएको हो । सहाराले विगत ११ बर्ष देखि निरन्तर रुपमा खेलकुद पत्रकारिता पुरस्कार दिदै आएको छ ।   युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश […]

isco

September 15, 2017

बार्सिलोनाबाट प्रस्ताव आएको इस्कोले गरे खुलासा

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड र स्पेनिस मिडफिल्डर इस्कोबीच पाँच वर्षे सम्झौता भएपछि उनले रियल नछाड्ने पक्का भइसकेको छ । यो सिजनको अन्त्यसँगै इस्कोको सम्झौता सकिने भएकोले बार्सिलोना लगायतका क्लबले उनलाई प्रस्ताव गरेको खुलासा गरेका छन् । बिहीबार रियलसँग नँया सम्झौतामा पुगेका इस्कोलाई भित्राउन बार्सिलोना र म्यानचेस्टर सिटी इच्छुक थिए । ‘हो,केहि कुरा भएको थियो […]

September 15, 2017

वर्षको उत्कृष्ट युवा खेलाडी मनितासँग १२-२७ कुरा

काठमाडौं– यो साता नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट खेलाडी युवाको विजेता बनेकी थिइन् । झन्डै दुई बर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेकी मनिताले गत वर्ष १० औं क्याडेड एसियन जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् । मनिताको सफलता यति मात्र सिमित छैन […]

September 15, 2017

प्रतियोगिताको लागि तयार छौंः कप्तान अर्पण

 काठमाडौँ (हाम्रोखेलकुद)- नेपाली यू–१८ टिमका कप्तान अर्पण कार्कीले भुटानमा हुने साफ च्याम्पियनसिपको लागि टिम तयार रहेको बताएका छन् । ‘हाम्रो मुख्य लक्ष्य भनेको उपाधि रक्षा गर्ने हो । त्यसका लागि हामी तयार छौं ।’ कप्तान कार्कीले भने, ‘टिममा प्रतिभाशाली खेलाडीहरु रहेका छन् । यसअघि यू–१६ सँगै खेलेका खेलाडी पनि रहेका छन् । त्यसैले हामी उपाधि […]

Success

Thank you for your time.