default_image

ताजा समाचारहरु

July 29, 2017

सिंगापुरमा इन्टरसँग चेल्सीको हार

सिंगापुर (एजेन्सी)– प्रिमियर लिग च्याम्पियन चेल्सी इन्टरनेसनल च्याम्पियन्स कपमा लगातार दोस्रो खेलमा पराजित भएको छ। स्टेभन जोभेटिचको उच्च प्रदर्शनबाट प्रेरित इटालियन टोली इन्टर मिलानले चेल्सीलाई आज २–१ ले हराएको छ। जोभेटिचले एक गोल गर्नुका सार्थ अर्को गोलका लागि पास मिलाइदिएपछि इन्टरको जित सम्भव भएको थियो । यद्दपी इन्टरको जितमा जियोफ्री कोन्डोबियाको आत्मघाती गोल बढी चर्चामा […]

July 29, 2017

रोहितको चोटको अवस्था बारे भोली सम्ममा थाहा लाग्ने

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिग वन क्लब पर्सिजा जकार्ताबाट व्यवसायिक फुटबल खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले शनिबार भएको भायांकारा सुरबयाविरुद्धको खेलमा सुरुवाती ११मा नाम भएपनि खेलमा सहभागिता जनाएनन्। वार्मअपको दौरान चोट लागेको र त्यसको विस्तृत विवरण भोलीमात्र थाहा हुने रोहितले हाम्रो खेलकुद डट कमलाई जानकारी दिए। रोहितको अनुपस्थितिमा टोलीले अन्तिम मिनेटमा गोल […]

July 29, 2017

पर्सिजाको जितमा रोहित घाइते

काठमाडौँ (हाम्रो खेलकुद) – इन्डोनेसियाको लिगा १ अन्तर्गत शनिबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले आफूभन्दा माथि रहेको टोली पर्सिजा भायांकारा सुरबयालाई १-०ले पराजित गरेको छ। अंक तालिकाको तेश्रो स्थानमा रहेको टोलीलाई पराजित गर्दै रोहितको टोली पाँचौ स्थानमा पुगेको छ। पर्सिजाका लागि खेलको दोश्रो हाफको इन्ज्युरी समयको दोश्रो मिनेटमा ब्रुनो […]

July 29, 2017

इपिएलको दोश्रो संस्करण हुने

काठमाडौँ (हाम्रो खेलकुद) – गतवर्षदेखि सुरु भएको एभरेष्ट प्रिमिएर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण यस वर्ष पनि आयोजना हुने भएको छ। पहिलो संस्करणको उपाधि शरद भेषवाकरको कप्तानीमा रहेको पन्चकन्या तेजले जितेको थियो। यस वर्ष हुने दोश्रो संस्करणबारे जानकरी दिन आयोजकले भोली राजधानीमा पत्रकार सम्मेलन गर्ने भएको छ। पछिल्लो संस्करणमा ६ टोलीको सहभागिता रहेको थियो […]

July 29, 2017

‘एल क्लासिको’ मा रोनाल्डो हुने छैनन्

मायमी (एजेन्सी)– बार्सिलोनासँगको आइतबार हुने ‘एल क्लासिको’ मा रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डो नहुने आयोजकहरुले बताएका छन् । रियलको प्रि सिजन अमेरिका यात्रामा रोनाल्डो टोलीसँग छैनन् । पोर्चुगलका लागि कन्फेडेरेसन कपमा भाग लिएपछि रोनाल्डो व्यक्तिगत कारणका कारण टोलीसँग अमेरिका यात्रामा जान नसकेको बताइएको छ । उनी यहि समरमा जुम्ल्याहा सन्तानको पिता बन्दैछन् । इन्टरनेसन च्याम्पियन्स कपको […]

July 29, 2017

भलिबलमा पहिलोपटक उमेर समूहको प्रतियोगिता हुने, राष्ट्रिय टोली सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलको इतिहासमा पहिलोपटक उमेर समूहको महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल संघ अन्र्तगतको नेपाल विद्यालय भलिबल कमिसनको आयोजनामा आगमी कात्तिकमा पहिलोपटक उमेर समूहको यु–१८ महिला तथा तथा पुरुष राष्ट्रिय प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आगमी कात्तिक १२ गतेदेखि १८ गतेसम्म काठमाडौंमा हुनेछ । […]

July 29, 2017

नेयमार यसै साता पिएसजी जाने

माएमी (एजेन्सी) – बार्सिलोनाका स्टार फरवार्ड नेयमार यसै साता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन जाने भएका छन्। यस सिजनको ट्रान्सफर विन्डो सुरु भएदेखिनै चर्चामा रहेको नेयमारको भविष्य केहि दिनमै निश्चित हुने छ। बार्सिलोनासँग अमेरिकामा प्रि सिजनको प्रशिक्षण एवं मैत्रीपूर्ण खेलमा सहभागी भइरहेका नेयमारको शुक्रबार भएको प्रशिक्षणको झगडाले उनको बार्सामै बस्ने केहि अाशा पनि टुंगिएको हो। […]

messi

July 29, 2017

मायमीमा रियल विरुद्ध बार्सिलोना – सम्पूर्ण जानकारी

मायमी (एजेन्सी) –प्रि सिजन अन्तर्गत जारी इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा शनिबार अमेरिकाको मायामीमा स्पेनका दुइ ठूला महारथी भिड्दै छन्। प्रि-सिजन अन्तर्गत रियल र बार्सा दुवैको यो तेस्रो खेल हो । यसअघि सबै खेलमा बार्सिलोनाले जितेपनि रियल भने दुवै खेलमा पराजित भएको हो । मायामीको हार्ड रक स्टेडियममा स्थानीय समयानुसार खेल शनिबार हुने भएपनि नेपाली समय अनुसार भने खेल आइतबार बिहान ५:४५ मा […]

classico

July 29, 2017

रियल र बार्सिलोना मायमीमा भिड्दै

मायमी (एजेन्सी) – प्रि सिजन अन्तर्गत जारी इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा शनिबार अमेरिकाको मायामीमा स्पेनका दुइ ठूला महारथी भिड्दै छन्। यस सिजनको पहिलो एल क्लासिकोमा दुवै टोलीले आफ्नो युवा र अनुभवी खेलाडीलाई मिश्रण गरेर उतार्नेछन्। प्रि-सिजन टुरमा रहेका दुवै टोलीले यसअघी दुइ खेल खेलीसकेका छन् ।बार्सिलोनाले दुवै खेलमा जीत हासिल गरेको छ भने रियलले भने अघिल्लो दुवै […]

July 28, 2017

बाप्पे रियल गए बेललाई खतरा हुन सक्ने

लस एन्जल्स (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गेराथ बेललाई लिएर म्यानचेस्टर युनाइटेडलाई चनाखो रहन संकेत गरेका छन् । जिदानले बेललाई रोक्न आफु सफल नरहन सक्ने खुलासा गरेका छन् । जिदानको भनाईसँगै रियलमा बेलको भविष्य अन्योलमा रहेको अनुमान गरिएको छ । युरोपियन च्याम्पियन रियल १ सय ६० मिलियन युरोको विश्व कीर्तिमानी रकमसहित मोनाकाका स्ट्राइकर केलियन […]

Success

Thank you for your time.