default_image

ताजा समाचारहरु

August 2, 2017

नेयमारपछि बार्सिलोनाको नजर ग्रिज्मनमाथि

स्पेन (एजेन्सी) – बार्सिलोनाले फरवार्ड नेयमार पिएसजी जाने पक्का भएसँगै उनको स्थानमा एटलेटिको म्याड्रिडका एन्टोइन ग्रिज्मनलाई विकल्पको रुपमा हेरेको छ। ग्रिज्मनले एटलेटिकोसँग भर्खरै मात्र नयाँ सम्झौता गरेको भएपनि बार्सिलोनाले ठुलो रकमको प्रस्ताव राखेर उनलाई भित्र्याउन खोजेको हो। ट्रान्सफर विन्डोको सुरुतिर म्यानचेस्टर युनाइटेडजाने हल्ला चलेपनि एटलेटिकोले ट्रान्सफर विन्डोमा खेलाडी ल्याउन प्रतिबन्ध भएपछि युनाइटेडको प्रस्ताव अस्विकार गरेको […]

August 2, 2017

टोरेस लिभरपुलविरुद्ध खेल्दै

म्युनिख (एजेन्सी) – प्रि-सिजन अन्तर्गत बायर्न म्युनिखको घरेलु मैदान आलियान्ज एरिनामा जारी अडी कप अन्तर्गत फाइनल खेलमा लिभरपुलले एटलेटिको म्याड्रिडको सामना गर्दैछ। उक्त खेलमा खेल्न लिभरपुलका पूर्व खेलाडी एवं एटलेटिकोका स्ट्राइकर फर्नान्डो टोरेस उत्साहित रहेको बताएका छन्। सन् २०११ लिभरपुलबाट ५० मिलियन पाउण्डमा चेल्सी पुगेका टोरेसले चेल्सीमा बिर्सनलायक प्रदर्शन गरेका थिए। त्यस समय लिभरपुलको विरुद्धनै […]

August 2, 2017

रियल र अल स्टार्स भिड्दै

सिकागो (एजेन्सी) – प्रि-सिजनको तयारीमा रहेको रियल म्याड्रिडले नेपाली समयानुसार बिहिबार बिहान हुने खेलमा मेजर लिग सकर (एमएलएस)को अल स्टार टोलीसँग भिड्दैछ। प्रत्यक युरोपियन सिजनको सुरुवातअघि हुँदै आएको खेलमा गत सिजन आर्सनलले एमएलएसलाई २-१ले पराजित गरेको थियो। एमएलएस अल स्टारको टोलीमा युरोपियन अनुभव बोकेका खेलाडी पनि रहेका छन्। रियल म्याड्रिडबाट व्यवसयिक फुटबल खेलिसकेका ब्राजिलियन मिडफिल्डर […]

August 2, 2017

नेयमारको पिएसजी सुरुवा लगभग निश्चित

बार्सिलोना (एजेन्सी)– नेयमार विश्व कीर्तिमानी रकम १ सय ९६ मिलियन पाउन्डमा पेरिस सेन्ट जर्मेन (पिएसजी) आबद्धको नजिक पुगेको विश्वास गरिएको छ । बार्सिलोनाको अभ्यास मैदानमा बुधबार अचानक नेयमार पुगेपछि त्यसलाई टोलीका अन्य खेलाडीसँग बिदा लिन गएको विश्वास गरिएको छ । अभ्यास सुरु हुनु आधा घन्टा अघि नेयमार दुई जना साथीका कारमा सवार थिए । कार […]

default_image

August 2, 2017

अहसज भएपछि बेलले अभ्यास छाडे

सिकागो (एजेन्सी)– रियल म्याड्रिडका स्टार गेराथ बेललाई फेरी पनि चोटले दुःख दिन सक्ने सम्भावना बढेको छ । मंगलबार गोलीगाँठामा असजिलो महसुस भएपनि बेलले अभ्यास छाडेका थिए । एमएलएस अल स्टारविरुद्ध बुधबार सिकागोमा हुने मैत्रीपूर्ण खेलका लागि रियलका खेलाडीले अभ्यास गरेका थिए । गत सिजन बेलले चोटको श्रृखंला ने बेहोर्नु परेको थियो । मंगलबार अभ्यासका क्रममा […]

August 2, 2017

पोखरा स्पोर्टस अवार्डको तयारी पुरा

पोखरा (हाम्रो खेलकुद) – दोश्रो पोखरा स्पोर्टस अर्वाडको सबै तयारी पुरा भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले जानकारी दिएको छ । गत वर्ष बाट सुरु भएको पोखरा स्पोर्टस अवार्ड यसपटक शनिबार आयोजना हुँदैछ । पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभ्मेन्ट अर्वाड वाट सम्मानित हुने भएका छन । सो अवसरमा अन्य चार […]

August 2, 2017

लिभरपुलद्वारा बायर्न ३-०ले पराजित

म्युनिख (एजेन्सी) – प्रि-सिजन अन्तर्गत जर्मनीमा सुरु भएको औडी कप अन्तर्गतको खेलमा लिभरपुलले घरेलु टोली बायर्न म्युनिखलाई ३-०ले पराजित गरेको छ। दुवै तर्फबाट आ-आफ्नो बलियो टोली उतारेको खेलमा लिभरपुलले उत्कृष्ट प्रदर्शन गरेको थियो। लिभरपुलका लागि सादियो मानेले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाए। रोबर्टो फिर्मिनोको पासलाई सदुपयोग गर्दै मानेले टोलीलाई अग्रता दिलाएका थिए। लिभरपुलका लागि […]

August 2, 2017

खेलकुद मन्त्री केसी सामू चुनौतिसँगै अवसर पनि

काठमाडौं – गर्विलो इतिहास , चुनौती र सम्भावनाका बीच भर्खरै राजन केसी खेलकुद मन्त्री नियुक्त भएका छन् । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ४५ दिन पछि आफ्नो मन्त्री परिषद विस्तार गर्दा केसीलाई खेलकुद मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् । संविधान कार्यान्वयन का लागि अत्यावश्क निर्वाचनहरु सम्पन्न गर्ने, भूकम्प र नाकाबन्दीको मारले पिडामा […]

August 2, 2017

सान्चेज आर्सनलको प्रशिक्षणमा फर्किए

लन्डन (एजेन्सी)– आर्सनलका स्टार एलेक्स सान्चेज प्रि सिजन प्रशिक्षणका लागि मंगलबार टोलीमा फर्केका छन् । चिलियन स्ट्राइकर आइतबार नै लन्डन पुगेपनि केही विसन्चोका कारण उनी दुई दिनपछि मात्र प्रशिक्षणमा सामेल भएका थिए । उनी क्लबमा नफर्कि अर्को क्लब जान्छन् भन्ने चिन्ता पनि चलेको थियो । पिएसजी र म्यानचेस्टर सिटीलाई उनको सम्भावित गन्तव्यका रुपमा हेरिएको थियो […]

August 1, 2017

राष्ट्रिय फुटबल टोलीको नियमित कप्तान को ?

सुबास हुमागाईं काठमाडौँ  – नेपाली राष्ट्रिय फुटबल टोलीले खेलेका औपचारिक पछिल्ला ३ खेलमा ३ अलग अलग खेलाडीले कप्तानी गरेका थिए । नियमित कप्तान अनिल गुरुङ टोलीमा रहेपनि पहिलो रोजाइमा नअटाएपछि उपकप्तान विराज महर्जनलाई स्वतः त्यो जिम्मेवारी पाउछन् नै । तर, विराजको अवस्था पनि अनिलकै जस्तो भएपछि अब नेपाली टोलीको कप्तानी कसले गर्ने छन् भन्ने प्रष्ट […]

Success

Thank you for your time.