January 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण अर्को महिना आयोजना हुने भएको छ। आयोजक नेकपा एमालेको राष्ट्रिय युवा संघले बुधवार पत्रकार सम्मेलन गर्दै केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म हुने जानकारी दिइयो । ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो […]
January 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर तय गरेको छ। फाइनलका लागि प्रति टिकट भिआइपीतर्फ ३ सय र साधारणतर्फ १ सय रुपैयाँ तय गरेको छ एन्फाले जनाएको छ । लिगको अन्तिम चरणमा फाइनल बाहेक सबै खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको […]
January 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एनसेल पाँचौ टाइगर कप भलिबलको महिला तर्फको खेलमा ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधवारको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीमाथि ट्राभल इन्क्वारीले बाजी मारेको हो । हार्ने टोलीको समूहमा आफ्नो सबै लिग खेल हारेर आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । […]
January 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो क्वालिफायरमा आज काठमाण्डौ माभरिक्स र विराटनगर ब्यान्डिट्सबीच प्रतिस्पर्धा हुँदैछ। फाइनल प्रवेशको लागि दुवै टिमको लागि यो अन्तिम मौका हो। विराटनगर पहिलो क्वालिफायरमा जनकपुर नाइट्ससँग ३४-३२ को झिनो अन्तरमा पराजित भएको थियो। विराटनगर लिग चरणमा कुल २१ अंक बनाएर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेको […]
January 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको उपाधिको प्रमुख दाबेदार नेपाल एपिएफ क्लबको सामना आज नेपाल पुलिस क्लबले गर्दैछ। जारी लिगमा एपिएफ एकमात्र अपराजित टोली हो। एपिएफ रवाफिलो प्रदर्शनले यस पटक पनि उपाधिको मुख्य दाबेदारको रुपमा रहेको छ। लिगको पहिलो चरणका ९ खेलमा ८ मा जित र १ बराबरी गर्दै २५ अंकका साथ शीर्षस्थानमा रहँदै एपिएफ […]
January 28, 2025
एजेन्सी – पाहुना टोली इङ्ग्ल्याण्डले तेस्रो टि ट्वान्टी आई खेलमा भारतलाई पराजित गरेको छ । इङ्ग्ल्याण्डले मंगलवार भारतलाई २६ रनले पराजित हराएको हो । जितसँगै इङ्ग्ल्याण्डले ५ खेलको सिरिज २-१ मा पुर्याएको छ । भारतले पहिलो र दोस्रो टि ट्वान्टी आईमा जितेको थियो । १ सय ७२ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ९ विकेट […]
January 28, 2025
हिमाल खरेल, बिर्तामोड बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिकादोस्रो झापा जिल्ला अन्तरपालिका पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजना जारी प्रतियोगितामा आजको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई १ सय ९८ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । टस जितेर पहिले ब्याटिङको गरेको बिर्तामोड नगरपालिकाले २ सय ५२ रन बनाएको […]
January 28, 2025
एजेन्सी – वरुण चक्रवर्तीको ५ विकेट लिएपछि घरेलु टोली भारतविरुद्धको तेस्रो टि ट्वान्टी आईमा इङ्ग्ल्याण्डले मध्यम योगफल तयार गरेको छ । जारी खेलमा भारतले इङ्ग्ल्याण्डबाट १ सय ७२ रनको लक्ष्य पाएको छ । भारत ५ खेलको टि ट्वान्टी आई सिरिजमा २-० ले अघि छ । भारतको राजकोटमा रहेको सौराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङको […]
January 28, 2025
सुशील पन्त क्षेत्री, चितवन नेपाल पुलिस क्लबलाई सडन डेथमा हराउँदै सरस्वती युथ क्लब मंगलवार मिन्नानो राईजिङ भरतपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको खेलको निर्धारित समय १-१ को बराबरीमा टुंगिएको थियो। ६२ औं मिनेटमा कप्तान अनुप लिम्बुको उत्कृष्ट हेडर गोलमा पुलिसले अग्रता लिएको थियो । खेलको अन्तिम समयमा […]
January 28, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको लागि मैदान प्रवेशका लागि कुनै शुल्क नलाग्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार सिरिजका खेल हेर्न मैदान प्रवेशमा निःशुल्क गरिएको जनाएको छ । त्रिकोणात्मक सिरिज टियु क्रिकेट मैदानमा बिहीवार सुरु हुनेछ । सिरिजमा सहभागी रहने नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डको […]