default_image

ताजा समाचारहरु

September 21, 2017

गुरुङको नेतृत्वमा जापानमा भलिबल समिति गठन

संगिता कुवँर टोकियो – पूर्व राष्ट्रिय खेलाडी नवीन गुरुङको अध्यक्षतामा जापान भलिबल समिति गठन भएको छ । जापानमा रहेका खेलाडी, संघ संस्थाका प्रतिनिधि, पत्रकार एनआरएन जापानका प्रतिनिधिको उपस्थितिमा समिति गठन भएको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा लोकेश खत्री, उपाध्यक्ष मदन साउद, महासचिव मुक्ती सुवेदी, सचिव भबिन थापा, कोषाध्यक्ष दिपेश खत्री चयन भएका छन् । त्यस्तै […]

September 21, 2017

अभ्यास खेलमा नेपालले बनायो २ सय ५१ रन

काठमाडौं (हाम्रो खेलकुद)– उप कप्तान ज्ञानेन्द्र मल्लको शतकसँगै भारतको चेन्नई भ्रमणमा रहेको नेपालले दोस्रो अभ्यास खेलमा ७ विकेटको क्षतिमा २ सय ५१ रन बनाएको छ । मिलानपुर रिक्रियसन क्लबविरुद्ध टस जितेर ब्याटिङ गरेको नेपालका लागि ओपनर समेत रहेका ज्ञानेन्द्रले रिटार्य हर्ट हुनुअघि सय रन बनाएका थिए । उनले पहिलो विकेटका लागि सागर पुनसँग ६७ रनको […]

Australia's Captain Steve Smith looks dejected

September 21, 2017

दवाबकाबीच जितको खोजीमा अस्ट्रेलिया

कोलकोता (एजेन्सी)– भारत र अस्ट्रेलियाबीचको दोस्रो एक दिवसिय क्रिकेट खेल आज हुँदैछ । पाँच एक दिवसिय श्रृखंलामा भारतले १–० को अग्रता लिइसकेको छ । निरन्तरको हारलाई रोक्दै अस्ट्रेलियाले श्रृखंलामा बराबरी गर्ने प्रयास गर्नेछ । पहिलो खेलमा अस्ट्रेलिया डिएलको आधारमा २६ रनमा पराजित भएको थियो । वर्षाका कारण २१ ओभरमा १ सय ६४ को लक्ष्य पछ्याएको […]

Gyanendra Malla Nepal

September 21, 2017

उपकप्तान ज्ञानेन्द्रको शतक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको चेन्नइ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो अभ्यास खेलमा शतक प्रहार गरेका छन् । ज्ञानेन्द्र १ सय रन बनाएपछि रिटायर्ड आउट हुँदै बाहिरिएका छन् । मिलानपुर रिक्रियसन क्लबसँगको खेलमा नेपाली टोलीले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको हो । ज्ञानेन्द्रले ओपनरको रुपमा नेपालको इनिङ्ग्स सम्हालेका थिए । अर्का […]

September 21, 2017

अभ्यास खेलमा नेपाली टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – भारतको चेन्नइ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दोस्रो अभ्यास खेलमा मिलानपुर रिक्रियसन क्लबसँग टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत यो महिनाको अन्त्यतिर हुने दुई खेलको अन्तिम तयारीका लागि नेपाली टोली भारत यात्रामा निस्केको थियो । नेपाल र हङकङबीच असोज र […]

September 21, 2017

चर्च ब्वाइज सेमिफाइनलमा, आज झापा र हिमालयन शेर्पा भिड्ने

जनम बराल झापा – चर्च ब्वाइज युनाइटेड झापामा बुधबार सुरु भएको टुबोर्ग दुधे गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । घरेलु टोली दुधे युनाइटेडलाई ३–० ले हराउँदै चर्च ब्वाइले अघिल्लो चरणको यात्रा तय गरेको हो । चर्च ब्वाइजलाई जित दिलाउन अरुण श्रेष्ठ र भुवन बस्नेतले गोल गरे । अर्को गोल आयोजकका खेलाडीको आत्माघाती […]

September 21, 2017

इएफएल कपमा म्यानचेस्टर युनाइटेडको सहज जित

म्यानचेस्टर (एजेन्सी) – ईएफएल कपको तेस्रो राउन्डमा गए राति म्यानचेस्टर युनाइटेडले बर्टनमाथि ४-१ को सजिलो जित दर्ता गरेको छ । युनाइटेडको जितमा फरवार्ड मार्कोस रासफोर्डले दुई गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडले बलियो सुरुवात गर्ने क्रममा रासफोर्डले पांचौँ र १७ औँ मिनेटमा गोल गरेका थिए । जेस्से लिनगार्डको अर्को गोलको मद्दतले घरेलु टोलीको पहिलो हाफमै […]

Ronaldo

September 21, 2017

घरेलु मैदानमा रियल पराजित

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले ला लिगामा खराब प्रदर्शनलाई निरन्तरता दिँदै घरेलु मैदानमा रियल बेटिससँग १-० को हार बेहोरेको छ । ७३ खेलमा पहिलो पटक गोल गर्नबाट चुकेको म्याड्रिड अंक तालिकामा सातौं स्थानमा झरेको छ । रियलकालागि ५ खेलको प्रतिबन्ध पछि फर्केका क्रिस्टियानो रोनाल्डोलेको पुनरागमन सुखद हुन सकेन । रियलका पूर्व गोलकिपर एन्टोनियो एडानले बेटिसको […]

September 20, 2017

पोखरामा सेभेन ए साइड फुटबल हुने

पोखरा (हाम्रो खेलकुद) – पोखरामा सर्वाधिक पुरस्कार राशीको ‘पाचौँ सिम्पानी सेभेन ए साईड फुटबल प्रतियोगिता’ यहि महिना आयोजना हुने भएको छ । खेलकुद मार्फत समृद्ध समाजको निर्माण गर्ने लक्ष्यका साथ त्रिशक्ति समाज सेवा क्लबको आयोजनामा प्रतियोगिता असोज २३ गते सुरु हुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको विजेता टोलीले उपाधिसहित […]

September 20, 2017

ला लिगामा पुनरागमन गर्दै रोनाल्डो

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल बेटिसलाई सान्टियागो बेर्नाबेउमा निम्त्याउँदैछ । लगातार दुई खेलको बराबरीपछि यहि साता भने रियलले विजय लय भेट्टाएको थियो । यद्दपी त्यो आइतबारको जितमा करिम बेन्जेमा, टोनी क्रुस, क्रिस्टियानो रानाल्डो विनानै टोली उत्रिएको थियो । त्यसका वावजुद टोली तीन अंक जोड्न सफल भएको थियो । पछिल्लो सफलताका नायक थियो […]

Success

Thank you for your time.