default_image

ताजा समाचारहरु

August 12, 2017

राष्ट्रिय टोलीलाई गोलकिपर किरणको शुमकामना

काठमाडौं (हाम्रो खेलकुद)– पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङले नेपाली राष्ट्रिय फुटबल टोली जापान यात्राका लागि शुभकामना दिएका छन् । अर्को महिना घरेलु मैदानमा ताजकिस्तानसँग हुने एएफसी एसियन कप छनोटमा प्रतिस्पर्धा गर्दैछ ।   माल्दिभ्समा व्यवसायिक भूमिका निर्वाह गरिरहेका किरणले भनेका छन्,‘यो पटक म यात्रामा रहन सकिन । तयारीका लागि टोलीलाई शुभकामना दिन चाहन्छु । कुनै […]

August 12, 2017

लिभरपुल छाड्न कौटिन्होको माग

लन्डन (एजेन्सी)– लिभरपुल मिडफिल्डर फिलिप कौटिन्होले सरुवाका लागि क्लबसँग लिखित रुपमा माग गरेका छन्। कौटिन्हो बिक्रीमा नरहेको प्रिमियर लिग क्लबले प्रेस विज्ञप्ती जारी गरेको एक घन्टा पछि नै शुक्रबार उनले क्लबसँग इमेलमार्फत सुरुवाको लागि अनुरोध गरेको स्काइ स्पोर्टसले जनाएको छ। तर क्लबले उनको अनुरोधलाई अस्वीकार गरेको बताइएको छ। ब्राजिलियन मिडफिल्डरका लागि बार्सिलोनाले राखेको एक सय […]

August 12, 2017

आर्सनलको रोमाञ्चक जित : पहिलो खेलमै ७ गोल

लण्डन (एजेन्सी) – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा आर्सनलले लेस्टरलाई ४-३ले पराजित गरेको छ। २ पटक पछाडी परेको स्थितिलाई उल्टाउँदै आर्सनलले ३ महत्त्वपूर्ण अंक जोडेको हो। एमिरेट्स स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता घरेलु टोली आर्सनलले लिएको थियो। यसै ट्रान्सफर विन्डोमा क्लब आएका फ्रान्सेली फरवार्ड एलेक्जेन्डर लाकाजेटले दोश्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका […]

August 11, 2017

नेपाली फुटबल टोली तयारीका लागि जापान उड्यो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको अर्को खेलको अन्तिम तयारीका २४ खेलाडीसहित ३० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोली आज राती जापान उडेको छ । नेपाली टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै जानकारी दिइसकेको छ । एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो […]

August 11, 2017

नेपाली फुटबल टोली तयारीका लागि जापान जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको अर्को खेलको अन्तिम तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज जापान जाँदैछ । नेपाली टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि नै जानकारी दिइसकेको छ । एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो पटक भन्दा यसपटक बढी संख्यामा […]

August 11, 2017

हिटिङ स्विमिङ पुलको सिलान्यास

काठमाडौं (हाम्रो खेलकुद)– डेढ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित हिटिङ स्विमिङ पुलको शुक्रबार सिलान्यास गरिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हाता भित्र रहेको पौडी पोखरीको दक्षिणतर्फ रहेको खाली जग्गामा निर्माण गर्न लागिएको हिटिङ पुलको सिलान्यास युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले गरे । दस लेनको पुल २५ मिटर लम्बाइ र २५ मिटर चौढाईं रहने […]

August 11, 2017

नेयमारको पिएसजी ‘डेब्यू’ पक्का

पेरिस (एजेन्सी) – विश्व कीर्तिमानी रकममा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका फरवार्ड नेयमारले आइतबार हुने ग्वेनगाम्पविरुद्धको लिग खेलमा क्लबका लागि डेब्यु गर्ने भएका छन्। गत साता पिएसजी आइपुगेपनि स्पेनिस लिगले ट्रान्सफरको प्रमाण पत्र उपलब्ध नगराएपछि उनले पहिलो खेलमा डेब्यु गर्न पाएका थिएनन्। २५ वर्षे ब्राजिलियन फरवार्ड बार्सिलोनाबाट कीर्तिमानी २ सय २२ मिलियनमा फ्रान्सेली […]

August 11, 2017

आरसीडब्लु विशेष प्रशिक्षणका लागि भारतमा

काठमाडौँ (एजेन्सी) – नेपाली महिला क्रिकेटमा लामो समयदेखि सक्रिय रहेको राइजिङ क्रिकेट फर वुमन (आरसीडब्लु) टोली विशेष प्रशिक्षणका लागि भारत पुगेको छ। विश्वकप छनोटको तयारीलाई लक्षित गर्दै ८ सदस्यीय टोली १५ दिने कार्यक्रममा सहभागी हुन शुक्रबार दिल्ली पुगेको हो। दिल्लीस्थित टि.एन. मेमोरियल एकेडेमीले नेपाली टोलीलाई प्रशिक्षणका लागि विशेष आमन्त्रण गरेपछि टोली त्यसतर्फ बुधबार प्रस्थान गरेको […]

August 11, 2017

‘मेरो ब्वाईफ्रेण्ड छ जस्तो लाग्छ र ?’ – भलिबलकी प्रतिभासँगको १२–२७ कुरा

काठमाडौं– नाम जस्तै प्रतिभा भएकी प्रतिभा माली भलिबललाई पछ्याउने जो कोहीले चिन्ने नाम हो । पछिल्लो केही बर्षयताको कुनै पनि भलिबल प्रतियोगिता यस्तो छैन, जहाँ प्रतिभाको चर्चा नभएको होस् । उनले हरेक जसो प्रतियोगितामा कुनै न कुनै व्यक्तिगत उपाधि जितेकी नै हुन्छिन् । भलिबलमा मुख्यतः विभागिय टोली (सेना, प्रहरी र एपिएफ) कै बढी दबदबा रहने […]

August 11, 2017

डिबालाले युभेन्टसको ऐतिहासिक १० नम्बर लगाउने

टुरिन (एजेन्सी) – इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले क्लबको ऐतिहासिक १० नम्बर अंकित जर्सी लगाउने भएका छन्। युभेन्टसका लागि दिग्गज खेलाडीहरुले यो जर्सी लगाउँदै आएका यस जर्सी क्लंले उनलाई सुम्पेको हो। यसअघिका सिजनमा २१ नम्बर जर्सीमा देखिएका डिबालाले यस पटक १० नम्बर जर्सी लगाउने क्लबले पक्का गरेको हो। पछिल्लो पटक मिडफिल्डर पल पोग्बाले […]

Success

Thank you for your time.