default_image

ताजा समाचारहरु

Rohit Chand

September 24, 2017

रोहितको पर्सिजा बराबरीमा रोकियो

  केपान्जेन (एजेन्सी)- नेपाली फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको क्लब पर्सिजा जाकार्ताले इन्डोनेसियाको लिग १ मा एरिमासँग १-१ को बराबरी रोकिएको छ । आज भएको खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पर्सिजा बराबरीमा सिमित भएको हो । पर्सिजाले पहिलो हाफमा बामब्याङ्ग पामुङ्गकासले ३४ औं मीनेटमा अग्रता दिलाएका थिए । तर, घरेलु टोली एरिमाले खेल सकिनु […]

Church boys 2

September 24, 2017

चर्च ब्वाइज युनाइटेड दूधे गाेल्डकपकाे फाइनलमा

जनाम बराल  झापा – काठमाडाैं चर्च ब्वाइज क्लब झापाको शिवसताक्षीमा जारी प्रथम दूधे गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् । एकतर्फी बनेकाे सेमिफाइनलकाे पहिलाे खेलमा मोरङ ११ लाई ४–० काे फराकिलाे गोल अन्तरले पराजित गर्दै काठमाडाैंकाे  चर्च ब्वाइज उपाधि नजिक पुगेकाे हाे । चर्च ब्वाइजका लागि अलसवा मेस्सीले दुई तथा अर्जुन श्रेष्ठ र अजय मार्टिनले समान १–१ […]

September 24, 2017

इपिएलमा दर्ता भोलिबाट सुरु हुने, आइएमई सह–प्रायोजक

काठमाडौं (हाम्रो खेलकुद)– सर्वाधिक पुरस्कार राशीको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको खेलाडी अक्सनका लागि दर्ता भोलिबाट सुरु हुने भएको छ । आयोजक इपिएलले आइतबार पत्रकार सम्मेलन गर्दै खेलाडीको अक्सनको लागि दर्ता भोलीबाट असोज असोज २३ गतेसम्म खुल्ला रहने जानकारी दिएको छ । खेलाडीले www.eplt20.com मा गएर नाम दर्ता गराउन सक्नेछ । खेलाडी […]

September 24, 2017

केर्खा स्टार झापा एकेडेमी फुटबलको उपाधि नजिक

भद्रपुर (हाम्रो खेलकुद)– केर्खा स्टार फुटबल एकेडेमी झापा जिल्ला एकेडेमी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । एपिएफ दमकलाई आज भएको सेमिफाइनलमा १–० ले हराउँदै केर्खा उपाधि नजिक पुगेको हो । अब कारकभिट्टा फुटबल एकेडेमी र सैनिक युवा क्लबको विजेतासँग केर्खाले फाइनल खेल्नेछ । मेची रंगशालामा भएको सेमिफाइनलमा रोशन दनुवारको गोलबाट केर्खाले ५० औं मिनेटमा […]

Palestine

September 24, 2017

प्यालेस्टाइनको जितसँगै नेपाल समूहको पुछारमा

विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं – एएफसी यु–१६ च्याम्पियन्सिप छनोट चरणअन्तर्गत एपीएफको हलचोकस्थित रंगशालामा नेपाल प्यालेस्टाइन विरुद्ध २–१ ले हारेको छ । प्यालेस्टाइनका लागि महमोद रिदातले दुई गोल गरे भने नेपालका लागि बिर्जेश चौधरीले एक गोल गरेका थिए ।  तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद खेलको ९ औं  मिनेटमा प्यालेस्टाइनका डिफेन्डर मुआथ बारहाउसले अाकाश […]

Birjesh

September 24, 2017

पहिलो हाफको समाप्तिसम्म प्यालेस्टाइन १-१ नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु-१६ च्याम्पियन्सिप छनोट चरणअन्तर्गत एपीएफको हलचोकस्थित रंगशालामा नेपाल प्यालेस्टाइन विरुद्ध भिड्दै छ । पहिलो हाफसम्म राम्रो प्रदर्शन गरिरहे पनि नेपालले १-१ को बराबरी खेलिरहेको छ । खेलको सुरुआतदेखि नै नेपाल आक्रामक रुपमा प्रस्तुत भएको हो । खेलको नवौँ मिनेटमा प्यालेस्टाइनका डिफेन्डर मुआथ बारहाउसले अाकाश बुढा मगरलाई लडाएपछि नेपालले पेनाल्टी पाएको […]

Nepal U16

September 24, 2017

नेपाल विरुद्ध प्यालेस्टाइन [प्रत्यक्ष]

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा नेपाल र प्यालेस्टाइन भिड्दै छन । दुवै टोलीको छनोट हुने सम्भावना सकिएको छ । श्रोत : एपी वोन एच डी

September 24, 2017

‘पिएसजी नेयमारमा मात्र निर्भर छैन’– म्युनियर

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) सिजनमा पहिलो पटक गए राती मोन्टपिलेर गोलरहित बराबरीमा रोकिएको थियो । जसमा चोटका कारण नेयमार खेलेनन् । तर पनि बेल्जियन थोमस म्युनियरले टोली नेयमारमा मात्र निर्भर नभएको बताएका छन् । नेयमार यहि सिजन कीर्तिमान २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । संयोग नेयमार नखेलेकै खेलबाट पिएसजीको […]

Iraq India

September 24, 2017

इराक र भारत बीचको खेल गोलरहित , नेपालको सम्भावना समाप्त

विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं – एएफसी यु-१६ च्याम्पियन्सिप अन्तर्गत भारत र इराक विरुद्धको खेलमा गोलरहित बराबरीमा टुङ्गिएको छ । नेपालको छनोट हुने सम्भावना भने यस नतिजासँगै समाप्त भएको छ । इराक ७ अंक सहित समूह विजेता बनेको छ भने भारतको ५ अंकसहित समूहको उपविजेता हुँदै छनोट हुने आशा जीवित रहेको छ । भारतको […]

Nepal Palestine

September 24, 2017

छनोटको अन्तिम खेलमा नेपाल र प्यालेस्टाइन भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १६ च्याम्पियनसिप छनोटमा आज प्यालेस्टानसँग खेल्नुअघि नै नेपालको अघि बढ्ने सम्भावना रहे नरहेको सामान्य आकलन गर्न सकिन्छ । समूह विजेताका रुपमा अघि बढ्ने नेपालको सम्भावना अघिल्ला दुई खेलकै नतिजाबाट सकिसकेको छ । अबको सम्भावना भनेको समूहको उपविजेता सम्मको मात्र हुनेछ ।  यद्दपी त्यसका लागि इराक र भारतबीच हुने पहिलो खेलको […]

Success

Thank you for your time.