September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-१ ले पराजित गरेको छ । यसअघि प्रतियोगितामा भुटान , नेपाल र बंगलादेशसँग पराजित माल्दिभ्सले गरेको यो पहिलो गोल हो । माल्दिभ्सले १८ औं मिनेटमा अहमेद थोलालको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । भारतका प्रिन्सटोन रेबेल्लोले ३७ औं मिनेटमा खेललाई बराबरीमा पुर्याए भने ४१ औं मिनेटमा अभिषेक […]
September 25, 2017
सबिन शेर्मा झापा (हाम्रो खेलकुद)– विभागिय टोली एपिएफ प्रथम टुर्बोग दुधे गोल्ड कपको फाइनलमा पुगेको छ । युवराज खड्काको निर्णायक गोलमा अर्को ‘ए’ डिभिजन टोली हिमालयन शेर्पालाई २–१ ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एएिफले बुधबार उपाधिका लागि चर्च ब्वाइज काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ । आज १–० ले पछि परेको खेल उल्टाउँदै एपिएफले अन्तिम […]
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेल हार्दै भारत यात्राको अन्त्य गरेको छ । अघिल्ला तीनवटा अभ्यास खेल जितेको नेपाली टोलीले आज भ्रणमको चौथो तथा अन्तिम खेलमा सेन्टर फर स्पोर्टस (सिएसए) सँग ५ रनले पराजित भएको छ । यसै महिनाको अन्त्यमा आइसिी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको दुई खेलको अन्तिम तयारीका […]
September 25, 2017
फ्लोरिडा (एजेन्सी)- विश्वप्रसिद्ध गेमिंग कम्पनी इलेक्ट्रोनिक आर्टस (इए) स्पोट्र्सले यस बर्षको फिफा २०१८ भिडियो गेम यहि सेप्टेम्बर २९ मा रिलिज गर्दैछ । हरेक वर्ष इएले यस गेमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको छ । वास्तविक खेल जस्तै भिडियो गेममा पनि फुटबल त्यतिनै लोकप्रिय रहेको छ । अघिल्लो वर्ष सर्वाधिक बिक्रि हुने इलेक्ट्रोनिक्स गेमको सूचीमा फिफा १७, […]
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाका खगेन्द्र बहादुर भाटले आठौ संस्करणको ऐतिहासिक लिग लिगे दौडको उपाधि जितेको छ । हरेक वर्ष आयोजना हुदै आएको लिग लिगे दौडमा यसपटक आर्मीका खगेन्द्र सिंह भाटले निर्धारित १३.८ किलोमिटर दुरी १ घण्टा २ मिनेटमा पुरा गर्दै उपाधि जिते । उपाधि जितेको भाटले नगद ५० हजार ५ सय ५ रुपैयासहित […]
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – चेन्नई भ्रमणमा रहेको नेपाली टोलीले चौथो अभ्यास खेलमा सेन्टर फर स्पोर्ट्स साइन्स (सिसिएस) लाई २ सय १५ रनमा अल आउट गरेको छ । निर्धारित ५० ओभरको अन्तिम बलमा सिसिएसलाई नेपालले २ सय १५ मा अलआउट गरेको हो । नेपालका लागि सुशन भारीले सर्वाधिक ३ विकेट लिए । उनले ९ ओभर बलिङ्ग गर्दै २६ […]
September 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू १८ च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ । साफ यू १९ को साविक विजेता रहेको नेपाललाई उपाधि रक्षा गर्न यो खेलमा जित्नै पर्ने दबाब छ । पहिलो खेलमा भुटानसँग १–० ले स्तब्ध भएको नेपाली टोलीले दोस्रो खेलमा माल्दिभ्सलाई २–० ले हराएको थियो । राउन्ड […]
September 24, 2017
इन्दोर (एजेन्सी)– भारतले लगातार तेस्रो खेलमा पनि अस्ट्रेलियालाई हराएको छ । आज ५ विकेटलेको जित हासिल गरेको भारतले पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिएको छ । २ सय ९४ रनको लक्ष्य पछ्याएको भारतका लागि रोहित शर्मा र अजिन्के रहानेले राम्रो सुरुआत दिलाएपछि ५ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा सकिनु १३ बलअघि […]
September 24, 2017
केपान्जेन (एजेन्सी)- नेपाली फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको क्लब पर्सिजा जाकार्ताले इन्डोनेसियाको लिग १ मा एरिमासँग १-१ को बराबरी रोकिएको छ । आज भएको खेलमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पर्सिजा बराबरीमा सिमित भएको हो । पर्सिजाले पहिलो हाफमा बामब्याङ्ग पामुङ्गकासले ३४ औं मीनेटमा अग्रता दिलाएका थिए । तर, घरेलु टोली एरिमाले खेल सकिनु […]
September 24, 2017
जनाम बराल झापा – काठमाडाैं चर्च ब्वाइज क्लब झापाको शिवसताक्षीमा जारी प्रथम दूधे गोल्डकपको फाइनलमा प्रवेश गरेका छन् । एकतर्फी बनेकाे सेमिफाइनलकाे पहिलाे खेलमा मोरङ ११ लाई ४–० काे फराकिलाे गोल अन्तरले पराजित गर्दै काठमाडाैंकाे चर्च ब्वाइज उपाधि नजिक पुगेकाे हाे । चर्च ब्वाइजका लागि अलसवा मेस्सीले दुई तथा अर्जुन श्रेष्ठ र अजय मार्टिनले समान १–१ […]