default_image

ताजा समाचारहरु

mayor cu

August 15, 2017

१३ औं साग आयोजना राज्य प्रतिष्ठासँग जोडिएको छ– मन्त्री केसी

काठमाडौं (हाम्रो खेलकुद) – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) आयोजना देशको प्रतिष्ठासँग जोडिएकाले कुनै हालतमा गर्ने युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी (राजन) ले बताएका छन् । व्यवस्थापिका संंसद्को महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिअन्तर्गतको युवा खेलकुद उप समितिको बैठकमा मंगलबार मन्त्री केसीले भने‘ पहिलो र आठौं साग हामीले आयोजना गरिसकेका छौं अब […]

August 15, 2017

युनाइटेडले नेयमार नकिन्दा फर्डिनाण्ड असन्तुस्ट

म्यानचेस्टर (एजेन्सी)- म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनाण्डले नेयमारलाई भित्र्याउने प्रयास नगरेकोमा क्लब र म्यानेजर जोसे मोउरिन्हो प्रति आक्रोश पोखेका छन्। म्यानचेस्टर युनाइटेडले यस ट्रान्सफर सत्रमा लुकाकु, म्याटिच र लेन्डेलफ भित्र्याउनको लागि १५० मिलियन पाउण्ड भन्दा बढी खर्च गरिसकेको छ र अझै पनि ५० मिलियन खर्च गरेर इन्टर मिलान बाट इभान पेरीसिच भित्र्याउन खोजिरहेको छ। […]

default_image

August 15, 2017

डीबाला: मेरो भबिष्य युभेन्टसको हातमा

ईटाली (एजेन्सी)- अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडी पाउलो डीबालाले आफ्नो भबिष्य हाल अनुबन्धित क्लब युभेन्टसको हातमा रहेको बताएका छन्। इटालियन च्याम्पियन युभेन्टसले हालै मात्र एतिहासिक जर्सी नम्बर १० डीबालालाई हस्तान्तरण गरेको थियो । बार्सिलोनाले नेयमार पीएसजी प्रस्थान गरेपछि उनको विकल्पको रुपमा डेम्बेले, कुटिन्हो संगै  डीबालाको नाम पनि अगाडी आएको छ, तर डीबाला भने आफ्नो भबिष्य युभेन्टसको हातमा रहेको […]

August 15, 2017

मेयर कप फुटसल हुने

काठमाडौं(हाम्रो खेलकुद) – युवा संघ नेपालको आयोजनामा पहिलो संस्करणको मेयर कप फुटसल प्रतियोगिता हुने भएको छ । काठमाडौं महानगरपालिकास्थित वडा नम्वर २५ र २७ को संयुक्त आयोजनामा मेयर कप फुटसल प्रतियोगिता यही भाद्र १० गतेदेखि १७ गनेसम्म हुने भएको हो । प्रतियोगितामा काठमाडौं महानगरका सबै ३२ वडालाई बोलाइएकोमा हालसम्म १८ वटा वडाको टिमले प्रतियोगितामा सहभागिता […]

August 15, 2017

जापानमा नेपाली टोली दोस्रो मैत्रीपूर्ण खेलको तयारीमा जुट्दै

काठमाडौं (हाम्रो खेलकुद)– जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलका लागि तयारीमा जुटेको छ । पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले बुधबार क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ । ओसाकामा रहेको नेपाली टोलीले आज बिहान अभ्यास गरेको छ । टोलीका […]

August 14, 2017

क्रिकेट अम्पायर सुवेदी र प्रधान मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट अम्पायर बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदी मलेसियामा यसै साता सुरु हुने दक्षिण पूर्वी एसियाली (एसइए) खेलकुद अम्पायरको भूमिका निर्वाह गर्न मंगलबार त्यसतर्फ जाने भएका छन् ।  एसइए खेलमा क्रिकेट पहिलो पटक समावेश गरिएको र त्यहाँ पुरुष ५० ओभर तथा महिला/ पुरुष टि ट्वान्टीमा अलग अलग प्रतिस्पर्धा हुने बताइएको छ । […]

August 14, 2017

रोनाल्डो पाँच खेलको लागि प्रतिबन्धित

बार्सिलोना (एजेन्सी) – स्पेनिस सुपर कप अन्तर्गत क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा रातो कार्ड पाएका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पाँच खेल घुमाउने भएका छन्। रोनाल्डोले खेलमा दोहोरो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि रेफ्रीलाई हातले धकेलेका थिए। उक्त खेलको रातो कार्डको १ खेल र रेफ्रीलाई धकेलेका कारण ४ खेल जोडेर कुल ५ खेल प्रतिबन्ध लगाइएको हो। स्पेनिस […]

August 14, 2017

मनोनयनमा परेपछि के भने खेलाडीहरुले?

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप २०१६को फाइनलमा नेपालका लागि विजयी गोल गरेका सुजल श्रेष्ठसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । २०७३ सालमा प्राप्त गरेको उपलब्धि र चर्चाको आधारमा पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले (एनएसजेएफ)ले जनाएको छ […]

August 14, 2017

गौरिका र सुजलसहित ५ खेलाडी पिपुल्स च्वाइस अवार्डका लागि मनोनित

काठमाडौं (हाम्रो खेलकुद)– रियो ओलम्पिकमा सहभागी सबै भन्दा कान्छी खेलाडी पौडीकी गौरिका सिंहसहित विभिन्न ५ खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा विजेता चुनिने पिपुल्स च्वाइस अवार्डको सोमबार सार्वजनिक गरिएको मनोनयनमा नेपालले सोलिडारिटी कप जित्दा फाइनलमा गोल गर्ने फुटबलमा सुजल श्रेष्ठ, गत […]

August 14, 2017

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणमा २५ खेलाडी बोलाइए

काठमाडौं (हाम्रो खेलकुद)– आइसिसी विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २५ खेलाडी बेलाइएका छन् । नपाल र घरेलु टोली हङकङबीच अक्टुबर १३ र १५ मा एक दिवसय प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको दुई सदस्यीय टोलीले खेलाडीको छनोट गरेको हो । […]

Success

Thank you for your time.