default_image

ताजा समाचारहरु

everton

August 18, 2017

गोल खाएपछि दर्शक गरे हुलदंगा

लिभरपुल(एजेन्सी) – युरोपियन क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको प्ले अफको खेलमा आफ्नो टोलीले गोल खाएपछि दर्शकले हुल दंगा गरेका छन् । युरोपा लिग अन्तर्गत प्ले अफको पहिलो लेगमा घरेलु टोली एभर्टनले गोल गरेलगतै क्रोएसियन क्लब हाजदक स्प्लिटका दर्शकले मैदानमा विभिन्न वस्तुहरु फालेर हुलदंगा गरेपछि खेल केही बेर रोकिन पुगेको थियो । इभर्टनका माइकल किन्ले हेडमार्फत ३० औँ […]

ronaldo messi neymar

August 18, 2017

रोनाल्डो, मेस्सी, नेयमारसहित २४ खेलाडी फिफा अवार्डको मनोनयनमा

जुरिच (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, नेयमारलगायत २४ खेलाडी द बेस्ट फिफा मेन्स प्लेयर अवार्डको मनोनयनमा परेका छन् । फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार चार वटाका विधाको मनोनयन सार्वजनिक गरेको छ । अवार्ड कार्यक्रममा अक्टोबर २३ मा लन्डनमा हुनेछ । द बेस्ट फिफा वमन्स प्लेयरमा १० खेलाडी मनोयनमा छन् । दे […]

draxler

August 18, 2017

नेयमारको आगमन पछि ड्राक्सलरलाई क्लब छाड्ने अनुमती

पेरिस (एजेन्सी) – बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेपछि क्लबले जुलियन ड्राक्सलरलाई बेच्ने निर्णय गरेको छ । पिएसजी सँग डेढ सिजन बिताएका ड्राक्सलरलाई बेच्ने निर्णय गरेपछि इङ्लिस प्रिमियर लिगका आर्सनल र लिभरपुल लगायतका क्लबले उनीमाथि चासो देखाएका छन् । लिभरपुलका प्रशिक्षक यार्गन क्लप २३ वर्षे विंगरका प्रशसक हुन् । पिएसजीसँग अनुबन्ध हुनु […]

August 18, 2017

जापानमा नेपाली टोलीको चौथो मैत्रीपूर्ण खेल आज

काठमाडौँ (हाम्रो खेलकुद)– एएफसी एसियन कप छनोटको तयारीका लागि जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले चौथो मैत्रीपूर्ण खेलमा आज हनाम विश्वविद्यालयको फुटबल टोलीको सामना गर्दै छ । यसअघिका तीन खेलमा नेपालले मिश्रित नतिजा बेहोरेको थियो । बिहीबार जापानको क्षेत्रिय लिगमा प्रतिस्पर्धा गर्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले हारेको नेपालको यो तीन दिनमा लगातार तेस्रो […]

Suarez

August 18, 2017

स्वारेजले ला लिगाको पाँच खेल गुमाउने

बार्सिलोन (एजेन्सी) – बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस स्वारेजले चोटका कारण ला लिगाको नयाँ सिजनको पाँच खेल गुमाउने भएको छ । स्पेनिस सुपरकप अन्र्तगत रियल मड्रिडसँग २–० ले पराजित भएको खेलमा स्वारेजको घुँडामा चोट लागेको थियो ।  खेलको ८५ औं मिनेटमा स्वारेजको घुँडामा चोट लागेपनि उनलाई परिवर्तन गर्न भने मिलेन । त्यति बेलासम्म प्रशिक्षक एर्नेस्टो भाल्भार्देले […]

August 17, 2017

कोस्टा भन्छन्– ‘म चेल्सी फर्कन्न’

ब्राजिल (एजेन्सी)– स्ट्राइकर डिएगो कोस्टाले चेल्सी नफर्कने प्रष्ट गरेका गरेका छन् । उनले पुनः एट्लेटिको म्याड्रिड फर्कने चाहेको पनि बताएका छन् । चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टले कोस्टा नयाँ सिजनका लागि आफ्नो योजनामा नरहेको बताएपछि उनले क्लब छोड्न चाहेका हुन् । ब्राजिलमा जन्मेका २८ वर्षे स्पेनिस स्ट्राइकर नयाँ सिजन सुरु भइसक्दा पनि चेल्सीको अभ्यासमा सामेल भएका […]

Roshan Rana Magar

August 17, 2017

साफका लागि नेपाली यू-१५ टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – शुक्रबारबाट शुरु हुने यु–१५ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय नेपाली युवा टिमको घोषणा भएको छ । नेपाली युवा टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय नेपाली युवा टिमको घोषणा गरेका हुन् । युवा टिमको कप्तानी रोशन रानामगरले गर्नेछन् । अन्य खेलाडीहरुमा रोहित कार्की, रोशन दोङ, दिपक भण्डारी, सन्जिव अर्याल, निरज चौधरी, रन्दिप पौडेल, […]

Cou Dem

August 17, 2017

कौटिन्हो र डेम्बेले बार्सिलोनासँग सम्झौता नजिक

बार्सिलोना (एजेन्सी)– लिभरपुलबाट फिलिपे कौटिन्हो र बारुसिया डर्टमन्डबाट औस्माने डेम्बेले बार्सिलोनाको सम्झौता निकट पुगेका छन् । बार्सिलोनाका प्रबन्धनिर्देशक जोसेप सेगुराले दुवै खेलाडीसँग सम्झौता निकट पुगेको बताएका हुन् । बार्सिलोनाले लिभरपुलका मिडफिल्डर कौटिन्होलाई ९०.४ मिलियन पाउण्डको प्रस्ताव गरेपनि लिभरपुलले अस्वीकार गरेको थियो । त्यस्तै डर्टमण्डले पनि डेम्बेलेका लागि बार्सिलोनाको प्रारम्भिक प्रस्ताव अस्वीकार गरेको थियो । बार्सिलोनासँग […]

Swimming

August 17, 2017

ओलम्पियन गौरिकाले राखिन दुई राष्ट्रिय कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले बिहिबारबाट शुरु भएको २० औं राष्ट्रिय पौडी प्रतियोगितामा दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । गौरिकाले महिला २०० मिटर फ्रिस्टाइल र महिला ५० मिटर बटरफ्लाईमा नयाँ कीर्तिमान बनाएकी हुन् । दुवै विधामा नयाँ कीर्तिमान बनाउने क्रममा गौरिकाले सोफिया शाहले राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । त्रिभुवन […]

Sunil

August 17, 2017

घरेलु मैदानमा यू-१५ टोलीको साफ जित्ने लक्ष्य

 काठमाडौं(हाम्रो खेलकुद ) –  राजधानीमा शुक्रबार शुरु हुने पहिलो संस्करणको यू–१५ साफ च्याम्पियनसिपमा नेपाली युवा टिमले उपाधि जित्ने लक्ष्य लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदान र हल्चोकस्थित नेपाल एपिएफ क्लबको खेल मैदानमा भदौ २ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगितामा नेपालले भदौं ५ गते छिमेकी माल्दिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । उमेर समूहमा नेपाली टिमलाई निकै […]

Success

Thank you for your time.