default_image

ताजा समाचारहरु

coutino

August 18, 2017

कौटिन्हो भित्राउने बार्सिलोनाको तेस्रो प्रयास विफल

लिभरपुल (एजेन्सी)– मिडफिल्डर फिलिपे कौटिन्हो भित्राउने बार्सिलोनाको नयाँ प्रस्तावलाई पनि लिभरपुलले अस्वीकार गरेको छ । अघिल्लो पटकको ९०.४ मिलियन पाउण्डको प्रस्ताव भन्दा बढाएर नयाँ प्रस्ताव गरेपनि लिभरपुलले त्यसलाई नकारेको हो ।  काटालन क्लब बार्सिलोनाले अघिल्लो मुल्यमा सुधार गर्दै ब्राजिलियन मिडफिल्डरक लागि प्रारम्भिक १ सय १३ मिलियन पाउण्ड तिर्न तयार थियो । कौटिन्होको बार्सिलोनामा प्रदर्शनको आधारमा […]

Manuel neuer

August 18, 2017

बुन्डेसलिगा आज सुरु हुँदै, बायर्न र लेभरकुसेन भिड्ने

जर्मनी (एजेन्सी) – जर्मन फुटबलको शीर्ष श्रेणीको लिग बुन्डेसलिगाको पहिलो दिन आज एक खेल हुदैछ । सिजनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिखले घरेलु मैदानमा बायर लेभरकुसेनसँग प्रतिस्पर्धा गर्दै उपाधि यात्राको प्रारम्भ गर्नेछ ।  तर बायर्नको पहिलो खेलमा स्टार गोलरक्षक म्यानुयल न्युयोरको साथ भने टोलीलाई हुने छैन । अप्रिलमा बायाँ खुट्टाको औला भाचिएका कारण सिजनको […]

GHCA

August 18, 2017

जिएचसिएको यु–१९ टोली दुवई प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) को यु–१९ टोली प्रशिक्षण र विलाटेरल क्रिकेट सिरिजको लागि दुवईं प्रस्थान गरेको छ । जिएचसिएको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशव कुमार विष्ट, सिनियर राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले बिदाईं गरे । जिएचसिएको टोलीले क्रिकेट सिरिजमा इमिरेट्स्को टिमसँग चार […]

Gaurika Singh

August 18, 2017

ओलम्पियन गौरिकाको थप तीन राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) ओलम्पियन गौरिका सिंहले २० औं राष्ट्रिय पौडी च्याम्पियनसिपको अन्तिम दिन तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बिहिबार दुई इभेन्टमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी गौरिकाले प्रतियोगिताको अन्तिम दिन अर्थात शुक्रबार १०० मिटर फ्रिस्टाइल, १०० मिटर बटरफ्लाईं र ५० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै प्रतियोगितामा पाँच राष्ट्रिय कीर्तिमान बनाईन् । १०० […]

Anu Adhikari

August 18, 2017

प्रेम प्रस्तावमा मेरो जवाफ हुन्छ ‘सरी’ – करातेकी अनुसँग १२–२७ कुरा

काठमाडौं – हरेक खेलाडीका आफ्नै कथा हुन्छन् । अनु अधिकारीको पनि कराते खेल्न थाल्नुमा बेग्लै कथा छ । खेल बुझेर वा यसप्रतिको लगावले हैन, कराते खेल्दा तौल घट्छ भन्ने सुनेर उनी यसतर्फ आकर्षित भएकी थिइन् । ‘सानोमा म मोटी थिए । मोटी भएकोले मलाई अलि अप्ठेरो लाग्थ्यो,’ उनले स्मरण गरिन्,‘अरु साथीहरु ब्रेकमा कराते सिक्थे । […]

August 18, 2017

बंगलादेश विरुद्ध श्रीलंका [फोटो फिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम खेल मैदानमा आजबाट सुरु भएको साफ यू-१५ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४-० ले पराजित गरेको छ । समुह ‘ए’ को खेलको सुरुवात देखि हावी भएको बंगलादेका लागि मिडफिल्डर मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक गरे । तस्बिर : बिबेक सुवेदी / हाम्रो खेलकुद

August 18, 2017

साफ यू-१५ : साविक विजेता बंगलादेशको विजयी सुरुवात

काठमाडौँ ( हाम्रो खेलकुद ) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरको कृतिम खेल मैदानमा आजबाट सुरु भएको साफ यू-१५ च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ४-० ले पराजित गरेको छ । समुह ‘ए’ को खेलको सुरुवात देखि हावी भएको बंगलादेका लागि मिडफिल्डर मोहम्मद फोयसल अहमद फहिमले ह्याट्रिक गरे । खेलको २८ औं मिनेटमा करिब १० यार्डबाट गोल गरेर […]

August 18, 2017

अर्को मैत्रीपूर्ण खेलमा पनि नेपालको लज्जास्पद हार

काठमाडौँ (हाम्रो खेलकुद)– जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार दोस्रो लज्जास्पद हार बेहोरेको छ । भ्रमणको चौथो खेलमा नेपाली टोली बिहीबार हनाम विश्वविद्यालयको टोलीसँग ६–० को फराकिलो अन्तरले पराजित भएको छ । अघिल्लो दिन बिहीबार टोली जापानको क्षेत्रिय लिग खेल्ने अमिटी स्पोर्टस क्लबसँग ५–० ले पराजित भएको थियो । एएफसी एसियन कप छनोटमा ताजकिस्तानविरुद्ध […]

August 18, 2017

युरोपा लिग प्ले अफमा दंगा

 लण्डन (एजेन्सी)- युरोपियन क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगको प्ले अफको खेलमा आफ्नो टोलीले गोल खाएपछि दर्शकले हुल दंगा गरेका छन् । युरोपा लिग अन्र्तगतको प्ले अफको पहिलो लेगमा घरेलु टोली एभर्टनले गोल गरेपछि क्रोएसियन क्लब हाजदक स्प्लिटका दर्शकले मैदानमा विभिन्न वस्तुहरु फालेर हुलदंगा गरेपछि खेल केही बेर रोकिन पुगेको थियो । इभर्टनका मिचेल […]

Bangladesh vs Sri Lanka

August 18, 2017

यू–१५ साफ च्याम्पियनसिपमा बंगलादेश र श्रीलंका खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) –  दक्षिण एसियाली स्तरको यू–१५ साफ च्याम्पियनसिप आजबाट शुरु हुदैछ । सातदोबाटोस्थित एन्फा कम्ल्पेक्सको खेल मैदानमा आजबाट शुरु हुने यू–१५ साफ च्याम्पियनसिपको पहिलो खेलमा समूह ‘ए’ मा रहेको बंगलादेशले श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ बजेपछि शुरु हुनेछ । बंगलादेश सन् २०१५ को यू–१६ साफ च्याम्पियन टिम हो । […]

Success

Thank you for your time.