default_image

ताजा समाचारहरु

August 19, 2017

नेयमार विश्वका उत्कृष्ट खेलाडी बन्न सक्छन् – प्रशिक्षक इर्मी

पेरिस (एजेन्सी)– नेयमार विश्वकै उत्कृष्ट बन्ने सक्ने पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक उनेइ इर्मीले बताएका छन् । यो महिनाको सुरुआतमा मात्र ब्राजिलियन स्टार नेयमार बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम १ सय ९० मिलियन पाउन्डमामा पिएसजी पुगेका थिए । नेयमारले गत साता ‘डेब्यू’ गरेको खेलमा पिएसजीले गुइनगाम्पलाई ३–० ले पराजित गरेको थियो । जसमा नेयमारले एक […]

ravi bahadur rana

August 19, 2017

साफ यू-१५ : पहिलो खेलमा भारतको सहज जित

काठमाडौँ (हाम्रो खेलकुद) – सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरमा जारी साफ यू-१५ च्याम्पियनसिपको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ९-० को फराकिलो अन्तरले पराजित गर्यो । एकतर्फी खेलमा गत संस्करणको उपविजेताले मजबुद सुरुवात गरेको हो । भारतका मिडफिल्डर रभी बहादुर राणाले ह्याट्रिक गरे । खेलको सुरुबाट पकड जमाएको भारतले पहिलो हाफमा ४ गोलको अग्रता लियो । बलियो देखिएको […]

August 19, 2017

अन्तिम मैत्रीपूर्ण खेलमा पनि नेपाल पराजित

काठमाडौँ (हाम्रो खेलकुद)– जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार तेस्रो हार बेहोरेको छ । भ्रमणको पाँचौ खेलमा नेपाली टोली शनिबार  भिसेल कोबेको यू १८ टोली सँग ४-२ को अन्तरले पराजित भएको छ । नेपालका लागि पहिलो हाफमा बिमल घर्ति मगर र दोस्रो हाफमा भरत खवासले गोल गरेका थिए। नेपालको राष्ट्रिय टोली  जापानको क्षेत्रिय लिग खेल्ने […]

August 19, 2017

प्रिमियर लिगमा आज लिभरपुल, म्यानचेस्टर युनाइटेड र आर्सनल खेल्दै

लन्डन (एजेन्सी)- आज प्रिमियर लिग अन्तर्गतको खेलहरुमा तीन ठुला टोलीहरुले खेल्दै छन्।  आज हुने पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले स्वान्सीको सामाना गर्दै छ।  लिगको पहिलो खेलमा  युनाइटेडले वेस्टह्याम बिरुद्ध ४-० को सहज जित हात पारेको थियो भने स्वान्सी साउथ ह्याम्पटनसँग १-१ को बराबरीमा रोकिएको थियो। आज हुने खेलमा युनाइटेडले पहिलो खेलमै उतारेको सुरुआती ११ उतार्ने प्रबल […]

August 19, 2017

न्यू डायमण्डलाई शिवम सिमेन्टको ८ लाखको प्रायोजन

 काठमाडौं (हाम्रोखेलकुद)-  शिवम सिमेन्टले नेपाली महिला भलिबलको लोकप्रिय टोली न्यू डायमण्ड एकेडेमीलाई एक वर्षको लागि मुख्य प्रायोजन गरेको छ । प्रायोजन सम्झौतामा शिवम् सिमेन्ट लिमिटेडका उपाध्यक्ष सजन देवकोटा र न्यू डायमण्डको तर्फबाट एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक कुमार राईले हस्ताक्षर गरे । सम्झौता अनुसार शिवमले एकेडेमीलाई वार्षिक ८ लाख उपलब्ध गराउने छ भने, न्यू डायमण्डले शिवम् […]

James

August 19, 2017

बायर्नमा रोड्रिग्वेजको कमाई सार्वजनिक

म्युनिख (एजेन्सी)– फुटबल लिक्स नामक वेभसाइटले बायर्न म्युनिखका विगंर हामेज रोड्रिग्वेजको कमाइ सार्वजनिक गरेको छ । रियल म्याड्रिडबाट २ सिजनका लागि बायर्न पुगेका कोलम्बियन मिडफिल्डर रोड्रीग्वेजले हरेक सिजन जर्मनीको लिग विजेता बायर्नसँग ६.५ मिलियन युरो कमाउेन स्पेनिस मार्साकाले जनाएको छ । हरेक महिना ५ लाख ४१ हजार ४ सय ६० युरो कमाउने रोड्रिग्वेज बायर्नका सर्वाधिक […]

India maldives

August 19, 2017

साफ यू १५ : नेपालको समूहका भारत र माल्दिभ्स भिड्दै

काठमाडौं (हाम्रो खेलकुद)– एन्फा टेक्निकल सेन्टर सातदोबाटोमा जारी साफ यू १५ च्याम्पियनसिपको दोस्रो दिन आज भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुईबाहेक समूह ‘बी’ नेपाल पनि रहेको छ । समूह ‘ए’ मा बंगलादेश , श्रीलंका र भुटान छन् । बंगलादेशमा सम्पन्न अघिल्लो संस्करणको उप विजेता भारतले तीनै पटक फाइनलको यात्रा तय गरेको थियो । […]

Philippe Coutinho

August 19, 2017

कौटिन्हो भन्दा भिन्न छ लिभरपुलको समस्या

दिपेन्द्र पोखरेल काठमाडौं – नेयमारको पेरिस सेन्ट जर्मेन (पिएसजीसँग) को अनुबन्धनसँगै बार्सिलोनामा अब को जाने भन्न चर्चा लामो समयदेखि चल्दै आएको छ । त्यसको सबैभन्दा अगाडि छन्, लिभरपुलका ब्राजिलियन मिडफिल्डर फिलिपे कौटिन्हो । बार्सिलोनाको प्रस्तावलाई लिभरपुलले तीन पटक सम्म अस्वीकार गरेपनि उनको सुरुवाको सम्भावना अझै पनि बलियो रहेको विश्वास गरिन्छ । कौटिन्हो आफै पनि बार्सिलोना […]

Bayern

August 19, 2017

बुन्डेसलिगामा जितबाट बायर्नको यात्रा सुरु

म्युनिख (एजेन्सी)– बायर्न म्युनिखले जितबाट बुन्डेसलिगा उपाधिको रक्षाको यात्रा सुरु गरेको छ । सिजनको पहिलो खेलमा गएराती साविक विजेता बायर्नले घरेलु मैदानमा बायर लेभरकुसेनलाई ३–१ ले हराएको छ ।  बायर्नले सेन्टर ब्याक निकलस सुलेको हेडर गोलमा बायर्नले अग्रता बनाएको थियो । होफेनहायनबाट यसै सिजन बायर्न पुगेका सेबास्टियन रुडीको नवौं मिनेटको फ्रिकिकलाई सुलेले हेड गर्दै गोलमा […]

Srilanka India

August 19, 2017

विश्व कपमा स्थान बनाउन श्रीलंकाले भारतलाई हराउनु पर्ने

मुम्बई (एजेन्स)– एक दिवसिय क्रिकेट वरियताको आठौं स्थानमा रहेको श्रीलंकाले सन् २०१९ मा हुने विश्व कप क्रिकेटमा स्वतः प्रवेश पाउनका लागि सघर्ष गर्नुपर्ने भएको छ । भारतसँग हुने एक दिवसिय क्रिकेट श्रृंखलामा कम्तीमा दुई खेल जित्न सकेमात्र श्रीलंकाले विश्व कपमा स्वतः प्रवेश पाउनेछ । वरियताको आठौं स्थानमा रहेको श्रीलंकाको ८८ अंक छ । त्यस्तै नवौ […]

Success

Thank you for your time.