default_image

ताजा समाचारहरु

Antonio Grizman

August 20, 2017

ग्रिजम्यानलाई रातो कार्ड

म्याड्रिड(एजेन्सी) – शनिबारबाट शुरु भएको स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको पहिलो खेलमा एट्लेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । ला लिगा अन्र्तगत शनिबार राति भएको खेलमा आफ्नो मुख्य खेलाडीले रातो कार्ड पाएको खेलमा एट्लेटिको म्याड्रिड ला लिगाको नव प्रवेशी क्लब जिरोनासँग २–२ गोलको बराबरीमा रोकिएको हो । एट्लेटिको म्याड्रिडले दुई गोलले पछि परेको स्थिति उल्ट्याउदै […]

Messi Suarez

August 20, 2017

बार्सिलोनाले रियल बेटिसलाई निम्त्याउदै

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले ला लिगाको पहिलो खेलमा घरेलु मैदानमा रियल बेटिसलाई निम्त्याउदै छ । सिजनको पहिलो खेल अघि बार्सिलोनामा भएको आतंकवादी हमालमा मारिएका १४ जना प्रति श्रद्धांजलि प्रकट गरिनेछ । स्पेनिस सुपर कपको दुवै लेगमा रियलसँग पराजित भएको बार्सिलोना लिगको पहिलो खेलमा जित्दै सिजनको सुरुवात गर्ने प्रयासमा रहनेछ । तर नेयमारको विकल्प खोज्दै गरेको बार्सिलोना अर्का महत्वपुर्ण खेलाडी […]

August 20, 2017

साफ यू-१५ : भुटान र श्रीलंका भिड्दै

काठमाडौँ (हाम्रो खेलकुद) – साफ यू-१५ च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा भुटानले श्रीलंकाको सामना गर्दै छ । समूह ‘ए’ को खेलमा श्रीलंकालाई जित्न पर्ने दबाब छ । बराबरी भएको खण्डमा श्रीलंकाले भुटानको अन्तिम खेलको नतिजा कुर्नु पर्ने हुन्छ। पहिलो खेलमा साविक विजेता बंगलादेशसँग ४-० ले पराजित भएपछि सेमिफाइनलमा स्थान बनाउन श्रीलंकालाई जितको आवश्यकता छ । प्रतियोगितामा आफ्नो पहिलो […]

default_image

August 20, 2017

श्रीलंका र भारतको पहिलो खेल आज

डाम्बुल्ला (एजेन्सी) – श्रीलंका र भारत बीचको एक दिवसीय शृंखलाको पहिलो खेल आज श्रीलंकाको डाम्बुल्ला स्थित रन्गिरी डाम्बुल्ला अन्तरास्ट्रिय क्रिकेट मैदानमा खेलिदै छ । यसअघिको तिन टेस्टको शृंखलामा भारत हावी भएको थियो भने नँया एक दिवसिय कप्तान पाएको श्रीलंका विश्वकपमा स्थान पक्का गर्ने लक्ष लिएर मैदानमा उत्रने छ । घरेलु दर्शकको साथ् पाउने श्रीलंकाले इङ्ल्याण्डमा हुने विश्वकपमा स्वतः पाइला टेक्न […]

Jese Rodriguez

August 20, 2017

आर्सनल पराजित

स्टोक (एजेन्सी) – प्रिमियर लिगको दोस्रो खेलमा आर्सनल स्टोकको घरेलु मैदानमा १-० ले पराजित भएको छ ।  घरेलु टोली स्टोक सिटीकालागि नयाँ खेलाडी जेसे रोडररीग्वेजले निर्णयाक गोल गरे । रियल म्याड्रिडका पूर्व खेलाडी जेसेले दोस्रो हाफ सुरु भएको ९० सेकेन्डमा साडियो बेराहिनोको पासलाई फार पोस्टमा टाइट एङ्गलबाट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पिएसजीबाट यसै […]

August 19, 2017

प्रिमियर लिगमा लिभरपुलको कठिन जित

 लिभरपुल (एजेन्सी)– साडियो मानेले एक मात्र गोल गरेपछि लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको छ । प्रिमियर लिगको नयाँ सिजनमा लिभरपुलको यो पहिलो जित हो । दोस्रो खेलमा १ –० को जित हासिल गरेको लिभरपुलले पहिलो खेलमा बराबरी खेलेको थियो ।  ७३ औं मिनेटमा मानेले गरेको गोल नै खेलको निर्णायक बन्यो र लिभरपुलले २ खेलमा ४ अंक […]

August 19, 2017

साफ यू-१५ : नेपालको प्रशिक्षण [फोटो फिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – नेपालमा जारी साफ यू-१५ च्याम्पियनसिपमा सोमबार नेपालले पहिलो खेल खेल्दैछ । एन्फा टेक्निकल सेन्टर सातदोबाटोमा हुने खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने छ । पहिलो खेलको तयारीमा रहेको नेपाली टोलीले एन्फा टेक्निकल सेन्टरको कृतिम मैदानमा प्रशिक्षण गर्यो । सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको टोलीले मुख्यतः सेट पिस अन्तर्गत फ्रि-किकको प्रशिक्षणमा ध्यान दियो । […]

August 19, 2017

डेभिड डे हेयालाई रियलको प्रस्ताव

स्पेन (एजेन्सी)- स्पेनिस क्लब रियल मड्रिडले म्यानचेष्टर युनाइटेडका स्पेनिस गोलरक्षक डेभिड डे हेयालाई क्लबमा अनुबन्धको पुनः प्रयास थालेको छ ।   दुईं सिजन अघि नै अन्तिम समयमा कागजी प्रक्रिया नपुर्याउदा रियलले डेभिडलाई क्लबमा अनुबन्ध गर्नबाट चुकेको थियो । तर, यसपटक रियलले फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेलाई अुनबन्ध गर्न नसके डेभिड डि हेयालाई जसरी पनि अनुबन्ध गर्ने […]

August 19, 2017

साफ यू-१५ : भारत ९-० माल्दिभ्स [फोटो फिचर]

साफ यू-१५ च्याम्पियनसिपको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ९-० को फराकिलो अन्तरले पराजित गर्यो । एकतर्फी खेलमा गत संस्करणको उपविजेताले मजबुद सुरुवात गरेको हो । भारतका मिडफिल्डर रभी बहादुर राणाले ह्याट्रिक गरे । हेर्नुहोस खेलका तस्बिरहरू : बिबेक सुबेदी  

August 19, 2017

प्रिमियर लिगमा युनाइटेडको अर्को जित

वेल्स (एजेन्सी)- जारी इंग्लिश प्रिमियरको दोस्रो खेलमा युनाइटेडले स्वन्सी बिरुद्ध ४-० को जित हात पर्दै पहिलो स्थानमा यथावत रहेको छ । सिजनको पहिलो खेलमा युनाइटेडले वेस्ट ह्याम विरुद्ध ४-०को जीत निकाल्न सफल भएको थियो। अघिल्लो खेल भन्दा लय गुमाएको देखिएको युनाइटेडले खेलको पहिलो गोलको लागि ४५ मिनेटसम्म कुर्न परेको थियो। युनाइटेडका लागि एरिक बेलीले ४५औ मिनेटमा […]

Success

Thank you for your time.