October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जोरखाने खेलकुद संघले कीर्तिपुरमा करिब ९२ करोड लागतमा बहुउद्देश्यीय स्टेडियम बनाउने भएको छ । त्यसका लागि नेपाल जोरखाने खेलकुद संघ, अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघ र कीर्तिपुर नगरपालिकाबीच बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । नेपाल जोरखाने खेलकुद संघका अध्यक्ष सुरेन्द्र मानन्धर र अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अध्यक्ष समेत रहेका इरानका पूर्व […]
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर ६२ औं नेपाल प्रहरी दिवसको अवसरमा आयोजित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगितामा पहिलो भएको छ । महाराजगन्जस्थित नेपाल पुलिस एकेडेमीको खेल मैदानमा बिहिबार भएको फाइनलमा ३ नम्वर प्रदेश प्रहरी कार्यालय हेटौडाको टिमलाई ३–१ को सोझो सेटमा पराजित गर्दै विराटनगर पहिलो भएको हो । […]
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पहिलो आधिकारिक राष्ट्रिय फुटसल टिम एएफसी फुटसल च्याम्पियनसिप खेल्न इरान प्रस्थान गर्दै छ । भोलिबाट शुरु हुने प्रतियोगिता खेल्न १४ सदस्यीय नेपाली राष्ट्रिय फुटसल टिम र ९ अफिसियल गरी २३ सदस्यीय टिम आज राति त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । नेपाली टोलीलाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बिदाई गरे । तस्विर : एन्फा नेपालले फुटसल […]
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटसल टिमलाई जर्सी पसल नेपाल प्रालिले प्रायोजन गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्र्तगतको फुटसल समिति र जर्सी पसलबीच बिहिबार तीन बर्षको लागि प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा एन्फाका अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र जर्सी पसलका सिइओ कृष्ण प्रसाद गुप्ताले हस्ताक्षर गरे । नेपाल इरानमा भोलिबाट शुरु […]
October 12, 2017
लाहोर (एजेन्सी) – विश्व फुटबलको सर्बाेच्च निकाय (फिफा)ले पाकिस्तान फुटबल संघलाई निलम्बन गरेको छ । फिफाले आफु र पाकिस्तान फुटबल संघबीच तेस्रो समूह अर्थात राजनैतिक हस्तक्षेप स्वीकार्य नभएको भन्दै बुधबारबाट नै लागु हुने गरी पाकिस्तान फुटबल संघलाई निलम्बन गरेको हो । तेस्रो समूहको हस्तक्षेप स्विकार्य नभएको स्पष्ट पार्दै निलम्बन फुकुवा नभएसम्म संघका पदाधिकारी र क्लबहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता […]
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले शुक्रबार हङकङसँग पहिलो खेल खेल्दै छ । खेलको अघिल्लो दिन नेपाली टोलीले क्वाङ्ग रिक्रिएसन ग्राउन्डमा अभ्यास गरेको हो । नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकर अस्वस्थताका कारण पशिक्षणमा देखिएनन । शरदले शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ । सम्पूर्ण तस्विरहरु : कौशल अधिकारी / क्रिकेटिङ्गनेपाल डट कम
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीका महत्वपूर्ण ब्याट्सम्यान शरद भेषावकरले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरुद्ध शुक्रबार र आइतबारका दुवै खेल गुमाउने पक्का भएको छ । अस्वस्थताका कारण शरदले खेल गुमाउने जानकारी नेपाली क्रिकेट टोलीका टेक्निकल एनेलिस्ट रमण शिवाकोटीले जानकारी दिएका छन् । यसअघिको इकान्तिपुरको जानकारी अनुसार शरदलाई अत्याधिक ज्वरो आएको छ । हाल हङकङमा अन्य टोलीका सदस्यसँगै रहेका शरदलाई १ सय १ […]
October 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हाल अस्ट्रेलियामा रहदै आएका नेपाली मिडफिल्डर जगजित श्रेष्ठसँग फक्सस्पोर्ट्सले रमाइलो कुराकानी गरेको छ । जापानकालागि ३ खेल खेलेका युजो टासहिरो र हाल अस्ट्रेलियाको ए लिगका मिडफिल्डर जुम्पाई कुसुकामीसँगै जजगितसँग अस्ट्रेलियामा खेल्दाको अनुभव फक्सस्पोर्ट्स एसियाले बटुलेको छ । जगजित हाल अस्ट्रेलियाको नुनावाडिङबाट खेल्दै आएका छन् ।
October 12, 2017
मस्को (एजेन्सी) – अर्को वर्ष रुसमा हुने विश्वकपमा अहिलेसम्म आयोजक रुसबाहेक २२ राष्ट्रले स्थान बनाइसकेका छन् । २०९ राष्ट्रले भाग लिएको छनोटमा २२ राष्ट्रले स्थान बनाइसक्दा अझ ९ स्थान पक्का हुन् बाँकी छ । अहिलेसम्म स्थान बनाएका देशहरु यस प्रकार छन् । यूरोप : रुस , इङ्ल्यान्ड, बेल्जियम , जर्मनी , स्पेन , पोल्याण्ड , सर्बिया , […]
October 12, 2017
बैंगलोर (एजेन्सी) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत समूह ‘ए’ मा लगातार चौथो खेल जितेको भारतले दुई खेल खेल्नु अघि नै २०१९ एसियन कपमा स्थान पक्का गरेको छ । बुधबार राती भएको खेलमा भारतले मकाउलाई ४-१ ले हराएको हो । भारतलाई खेलको २८ औं मिनेटमा रोलिंग बोर्गेसले अग्रता दिलाएका थिए । निकोलस टाराओले ३७ औं मिनेटमा मकाउलाई […]