default_image

ताजा समाचारहरु

Liverpool

August 28, 2017

आर्सनलमाथि लिभरपुलको सानदार जित

  लिभरपुल (एजेन्सी) – उत्कृष्ट आक्रमणलाई निरन्तरता दिदै लिभरपुलले प्रिमियर लिगमा आर्सनललाई ४–० ले स्तब्ध पारेको छ । गए राती लिभरपुलको जितमा सबै फरवार्डले गोल गरे । अर्को खेलमा टोटेनह्याम बन्र्लीसँग १–१ को बराबरीमा रोकिएको छ । लिभरपुलका प्रशिक्षक यार्गन क्लपले नियमित गोलरक्षक सिमोन मिग्नोलेटलाई विश्राम दिदै जर्मन किपर लोरिस क्यारियासलाई पोस्ट सम्हाल्ने अवसर दिएका थिए […]

india

August 27, 2017

भारतलाई श्रृखंला , श्रीलंकाको लगातार तेस्रो हार

केन्डी (एजेन्सी) – भारतले दुई खेलअघि नै श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाको उपाधि जितेको छ । आज भएको तेस्रो खेलमा घरेलु टोलील ६ विकेटले पराजित हुँदै श्रृखंलामा ३–० ले पछाडि परेको छ ।  टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले ९ विकेट गुमाउदै २ सय १७ रन बनाएको थियो । जवाफमा भारतले ४ विकेटको […]

Madrid

August 27, 2017

रियलले भ्यालेन्सियालाई निम्त्याउदै

म्याड्रिड (एजेन्सी)– ला लिगाको साविक विजेता रियल म्याड्रिडले घरेलु मैदानमा सिजनको पहिलो खेल आज खेल्दै छ । सिजनको दोश्रो खेलमा सान्टियगो बेर्नाबाउमा रियलले भ्यालेन्सियालाई निम्त्याउदै छ । पहिलो खेलमा डिपोर्टिभो ला कोरुनालाई उसकै मैदानमा ३–० ले हराउँदै रियलले उपाधि रक्षाको दमदार सुरुआत गरेको थियो । रियलले ला लिगाको दोस्रो खेलमा पनि स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो […]

August 27, 2017

नेपालसँग खेल्न बंगलादेश भलिबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपालसँग मैत्रीपूर्ण खेलका लागि बंगलादेशको भलिबल टोली आइतबार राजधानी आइपुगेको छ । नेपाल र बंगलादेशबीच मंगलबार र बुधबार दुई वटा मैत्रीपूर्ण खेल्ने कार्यक्रम रहेको नेपाल भलिबल संघले जनाएको छ । जेठमा सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछि संघले त्यसको उपलक्ष्यमा बंगलादेश टोलीलाई आमन्त्रण गरेको हो । दुवै खेल लगनखेलस्थित सेनाको कभर्ड हलमा […]

August 27, 2017

किरण स्वदेश फर्के लगत्तै प्रशिक्षणमा सामेल

काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानसँग नौ दिनपछि हुने एएफसी एसियन कप छनोटको खेलका लागि स्वदेश फर्केका राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ आइतबार प्रशिक्षणमा सामेल भएका छन् । शनिबार स्वदेश फर्केको भोली पल्टनै उनी प्रशिक्षणका लागि एन्फा कम्प्लेक्स पुगका हुन् । उनीसहित प्रशिक्षणमा ३० मध्ये २९ खेलाडी पुगेका छन् । अर्का सदस्य रोहित चन्द भने इन्डोनेसियामा […]

August 27, 2017

चेल्सीको जितमा फाब्रिगास र मोराटाको गोल

लण्डन (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । पहिलो हाफमा सेस फेब्रिगास र अल्भारो मोराटाले गोल गरेपछि आज चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । मोराटासँगको सहकार्यमा फेब्रिगासले २७ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मोराटाले प्रिमियर लिगमा दोस्रो गोल गरे । सेसर एजपेलइक्वेटाको क्रसमा मोराटाले ४० […]

August 27, 2017

साफ यू १५ च्याम्पिन्सिप फाइनल [फोटो फिचर]

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युथ टोली साफ यू १५ च्याम्पियनसिपको उपाधिबाट वञ्चित बनेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा नेपाल सधैको जस्तै भारतसँग २–१ ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको हो । तस्बिर : बिबेक सुबेदी / हाम्रो खेलकुद      

arsenal-liverpool

August 27, 2017

लिभरपुल र आर्सनल एकअर्काको सामना गर्दै

लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा आज राती लिभरपुल र आर्सनल भिड्दै छन् । अंक तालिकामा ७औँ स्थानमा रहेको लिभरपुलको ४ अंक रहेको छ भने आर्सनल ३ अंकसहित ११औँ स्थानमा रहेको छ । आर्सनलका स्टार खेलाडि एलेक्सिस सान्चेज टिममा फर्कने आर्सनलका प्रशिक्षक आर्सन वेंगरले जनाइसकेका छन् । आर्सनलका उपकप्तान लोरेन्ट कोसियल्नि पनि टिममा फर्किँदै छन् । […]

August 27, 2017

साफ यू १५ – नेपाल फाइनलमा पुन: भारतसँग पराजित

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युथ टोली साफ यू १५ च्याम्पियनसिपको उपाधिबाट वञ्चित बनेको छ । एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा नेपाल सधैको जस्तै भारतसँग २–१ ले पराजित हुदै उपाधिबाट वञ्चित बनेको हो । यसअघि यू १६ उमेर समूहमा हुने प्रतियोगितामा नेपालको यो भारतसँग पाँचौ हार हो । यसअघि नेपाल २०१३ मा हेमन्त थापामगरको कप्तानीमा […]

August 27, 2017

चेल्सी र एभर्टन भिड्दै

लण्डन (एजेन्सी)– प्रिमियर लिग अन्तर्गत आज हुने पहिलो खेलमा लिग च्याम्पियन चेल्सीले एभर्टनको सामना गर्दै छ । पहिलो खेल गुमाएको चेल्सीले दोस्रो खेलमा टोटनह्यामलाई पराजित गरेको थियो भने  पहिलो खेलमा बिजयी भएको एभर्टनले दोस्रो खेल बराबरीमा चित्त बुझाउन परेको थियो । पछिल्लो सिजन लिग जित्दाका आफ्ना मुख्य खेलाडी डिएगो कोस्टा र इडेन हजार्ड बिना खेलिरहेको चेल्सीको […]

Success

Thank you for your time.