default_image

ताजा समाचारहरु

September 2, 2017

अनिल राष्ट्रिय टोलीमा फेरि अटेनन्, जज प्रिन्सलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु मैदानमा अन्तिम खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५० ‘क्याप’ पुरा गर्ने अनिल गुरुङको योजना यस पटक पुरा नहुने भएको छ । घरेलु फुटबलमा छोटो समयमा प्रभाव पार्न सकेका त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्की भने पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएका छन् । एएफसी एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्धको खेलका […]

September 2, 2017

सारापोभा युएस ओपन टेनिसको चौथो चरणमा

न्यू योर्क (एजेन्सी)- रसियन टेनिस सुन्दरी मारिया सारापोभा अमेरिकामा जारी युएस ओपन टेनिस प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेकी छिन् । न्यूयोर्कस्थित अर्थर एसे स्टेडियममा शनिबार बिहान भएको खेलमा सारापोभाले अमेरिकी खेलाडी सोफिया केनिनलाई २–० को सोझो सेटमा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेकी हुन् । ३० वर्षीय सारापोभाले १८ वर्षीय सोफियालाई ७–५ र ६–२ को […]

September 2, 2017

जिएफएमा अन्तर विद्यालय फुटसल हुने

काठमाडौं (हाम्रो खेलकुद)– मन्डिकाटारको ग्रास रुट फुटसल एकेडेमी (जिएफए) ले अर्को साता तेस्रो अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा यू १० र यू १३ को अलग अलग प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता दुई दिन भदौ २४ र २५ गते जिएफएमै हुनेछ । अहिले विद्यालयको दर्ता चलिरहेको र मंगलबार खेल तालिका सार्वजनिक गरिने […]

September 2, 2017

इङ्ल्यान्डका पूर्व कप्तान रुनी किन पक्राउ परे ?

लिभरपुल (एजेन्सी)– यो साता विश्व कप छनोट चरणका खेलहरु भएकाले युरोपिन लिगमा विश्राम छ । अन्तर्राष्ट्रिय खेलाडीहरु प्रतिस्पर्धाको तयारीमा जुटिरहेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा यसअघि व्यवस्त रहने गरेका इङ्ल्यान्डका पूर्व कप्तान वायन रुनीलाई अहिले त्यस्तो चटारो छैन । कारण उनले केही दिनअघि अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका छन् । अर्को तिर रुनीकी श्रीमती कोलिन पछि अहिले […]

Germany

September 2, 2017

जर्मनीको जितमा हमेल्सको निर्णायक गोल

प्रेग (एजेन्सी) – विश्व कप युरोपियन छनोट अन्तर्गत गए रातिको खेलमा जर्मनीले घरेलु टोली चेक रिपब्लिकलाई २-१ ले हराएको छ । खेल सकिन २ मिनेट बाँकी हुँदा म्याट्स हमेल्सको निर्णायक गोलमा जर्मनीले समूह चरणको आठौं जितसँगै रुस विश्व कपमा छनोट हुने सम्भावना बलियो बनाएको हो । विश्व वरियतामा दोस्रो स्थानमा रहेको जर्मनीका लागि टिमो वार्नरले […]

bappe

September 2, 2017

बाप्पेको रियलबाट खेल्ने सपना कसरी तुहियो ?

म्याड्रिड (एजेन्सी) – यो सिजन युरोपको सुरुवा बजारमा फ्रान्सेली युवा खेलाडी सबैको चासोको विषय बने । बार्सिलोना,रियल म्याड्रिड,लिभरपुल,आर्सनल लगायतका धेरै ठूला क्लबको नजरमा रहेका १८ वर्षे किलियन बाप्पे अन्ततः फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग आबद्ध भएका छन् । यसै सिजन २ सय २२ मिलियन युरोमा नेयमारलाई भित्राएपछि ‘फाइनान्सियल फेयर प्ले’लाई मद्धेनजर गर्दै पिएसजीले […]

Neymar

September 1, 2017

युइएफएले सुरु गर्यो पिएसजी विरुद्ध छानबिन

पेरिस (एजेन्सी)– युरोपियन फुटबल संघ (युइएफए) ले पेरिस सेन्ट जर्मेन (पिएसजी) विरुद्ध छानविन अघि बढाएको छ । यो सिजन सरुवा बजारमा आक्रामक देखिएको पिएसजीविरुद्ध युइएफएले छानविन प्रक्रिया सुरु गरेको हो ।  फ्रान्सेली क्लब पिएसजीले ब्राजिलियन स्ट्राइकर नेयमारलाई भित्राउन बार्सिलोना समक्ष १ सय ९८ मिलियन पाउण्ड तिरेको थियो । उनको ५ लाख १५ हजार पाउण्डको साप्ताहिक […]

Dembele

September 1, 2017

बार्सिलोनामा डेम्बेलेको तलब कति ?

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाले यसै सिजन बोरुसिया डर्टमाउण्डबाट क्लबको कीर्तिमानी रकममा २० वर्षे फ्रेन्च स्ट्राइकर ओसुमाने डेम्बेलेलाई नेयमारको विकल्पको रुपमा भित्राइसकेको छ ।  नेयमारलाई २ सय २२ मिलियन युरोमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई बेचेपछि बार्सिलोनाले डेम्बेलेलाई जर्मन कल्बबाट १ सय ५ मिलियन युरोमा किनेको हो । जर्मन प्रकाशन डेर स्पेइगलका अनुसार बार्सिलोनाले नँया खेलाडी डेम्बेलेलाई […]

September 1, 2017

इटहरीमा सांसद कप फुटबल हुने

जनम बराल इटहरी– सुनसरी जिल्ला स्तरीय अन्तर मावि सांसद कप फुटबल प्रतियोगिता सोमबार इटहरीमा सुरु हुने भएको छ । इटहरी फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा हुने प्रतियोगिताको विजेताले २० हजार र दोस्रो हुने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल पुग्ने दुवै टोलीका खेलाडीलाई ट्रयाक सुट पनि दिइने आयोजक सेन्टरका प्रशिक्षक श्याम मानन्धरले जानकारी दिए […]

September 1, 2017

सातौं श्रेणीको न्यानविच टाउनले कौटिन्हो खरिद गरेको खुलासा गरेपछि…..

लिभरपुल (एजेन्सी) – युरोपिन फुटबलको सरुवा बजारको अन्त्य अघि इङ्लिस फुटबलमा हाल चर्चाको विषयमा रहेका ब्राजिलियन फिलिपे कौटिन्होलाई क्लबमा आबद्ध गरेको आधिकारिक घोषणा गर्दै न्यानविच टाउनले सबैको ध्यानाकर्षण गरेको छ । हाल बार्सिलोनासँग जोडिएका कौटिन्होमाथि सरुवा बजारको अन्तिम दिनमा सबैको ध्यान रहँदा नर्दर्न प्रिमियर लिगमा खेल्ने अर्धव्यावसायिक क्लबले बार्सिलोनालाई ठट्टा गर्दै कौटिन्हो आबद्ध गरेको जानकारी […]

Success

Thank you for your time.