October 26, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना मलेसियामा हुने यू १९ एसिया कपको तयारीमा नेपाली टोलीले बगलादेशमा पुगेर गर्ने भएको छ । जहाँ नेपालले बंगलादेशको युवा टोलीलाई ३ वटा अभ्यास खेल खेल्ने तय भएको छ । अभ्यास खेलका लागि अक्टुबलर ३० देखि नोभेम्बर ६ सम्म नेपाली टोली बंगलादेशमा रहने बंगलादेश क्रिकेट बोर्डको वेभसाइडमा उल्लेख गरिएको छ […]
October 26, 2017
लन्डन (एजेन्सी) – एभर्टनलाई २-१ ले पराजित गर्दै चेल्सी इङ्लिस फुटबल लिग कपको अन्तिम ८ मा स्थान पुगेको छ । घरेलु मैदानमा गए राती टोलीलाई जित दिलाउन एन्टोनियो रुडिगर र विलियानले गोल गरे । पूर्व प्रशिक्षक रोनाल्ड कोइमान बर्खास्त भएयता पहिलो खेल खेलेको एभर्टनलाई चेल्सीका गोलकिपर विली काबालेरोले थुप्रै पटक अग्रता लिनबाट रोकेका थिए । […]
October 26, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनका प्रमुख कार्यकारी अधिकृत ओस्कार ग्राउले क्लबले लियोन मेस्सीसँग आजीवन सम्झौता गर्न चाहेको खुलासा गरेका छन् । अर्जेन्टिनाका सुपर स्टारले जुलाईमा ४ वर्षे नयाँ सम्झौताका लागि सहमति जनाएका थिए । तर, सम्झौतामा हस्ताक्षर गर्न क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र उनीसँगै बस्न बाँकी छ । बार्टोमेउले मेस्सीसँग योजना अनुसारनै छलफल गर्ने र उनी […]
October 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा आयोजना हुने आइटिटिएफ विश्व जुनियर सर्किट टेबलटेनिस च्याम्पियनसिपमा भाग लिन २ खेलाडीसहित ३ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । अक्टोबर २८ देखि नोभेम्बर १ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ र सम्योग कपालीले तीन स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले सिंगल्स, डबल्स र टिम इभेन्टमा […]
October 25, 2017
पुने (एजेन्सी)– ओपनर शिखर धवन र दीनेश कार्तिकले अर्धशतक पुरा गरेपछि भारतले दोस्रो एक दिवसिय क्रिकेटमा न्युजिल्यान्डलाई ६ विकेटले हराएको छ । भारतको जितसँगै तीन एक दिवसिय श्रृखंलामा १–१ को बराबरी भएको छ । आज भएको दिवा रात्री खेलमा भुवनेश्वर कुमारले ४५ रन खर्चेर ३ विकेट लिएपछि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ […]
October 25, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल हक्की संघको आयोजनामा भएको नेपाल दुबई इन्डोर हक्की मैत्रीपूर्ण हक्की प्रतियोगिताको पहिलो खेल बराबरीमा सकिएको छ । तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद ताहाचलस्थित ताहाचल फुटसलमा बुधबार भएको खेलमा नेपाल आर्मी क्लबले किङ खान हक्की क्लब दुबईलाई ४–४ गोलको बराबरीमा रोक्न सफल भएको हो । किङ खानका लागि अली […]
October 25, 2017
लण्डन(एजेन्सी) – इङ्ग्लिस फुटबल लिग (इएफएल) कप अन्तर्गत आज राति चेल्सी अर्को प्रिमियर लिग टोली एभर्टनको सामना गर्दै छ । नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने यस खेल चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा खेलिने छ । आफ्ना मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई आर्सनल विरुद्धको ५-२ हारपश्चात बर्खास्त गरेको एभर्टन आज मुख्य प्रशिक्षक बिनै चेल्सीको […]
October 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला क्रिकेट संघको साधारण सभाले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति बुधबार निर्विरोध चयन गरेको छ । सदस्यका तीन जना आकांक्षीले उम्मेदवारी फिर्ता गरेपछि कार्यसमिति निर्विरोध चुनिएको थियो । महाविर क्लबका घले यसअघि दुई पटक जिल्लाको अध्यक्ष रहि सकेका छन् । चार वर्षे कार्यकालका लागि केकेएमका विनय सिंह प्रधान उपाध्यक्ष, […]
October 25, 2017
काठमाडौं (हाम्रो खेलकुद)– पोखराको माछापुच्छ्रे क्रिकेट क्लब (एमसिसी) अभ्यास खेलका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाने भएको छ । दुई वटा अभ्यास खेलका लागि एमसीसी दुबई भ्रमणमा निस्कन लागेका हो । भ्रमण आगामी नोभेम्बर १७ देखि २२ तारिखसम्म हुनेछ । एमसिसीले दुवईको दुई फरक क्रिकेट स्टेडियम (आइसीसी एकेडेमीको मैदान र एमसीसी अजमन) को […]
October 25, 2017
पुने (एजेन्सी) – भारत भ्रमणमा रहेको न्युजिल्यान्ड र घरेलु टोलीबीच आज दोस्रो एक दिवसिय क्रिकेट हुँदैछ । टोम लाथम र रोस टेलरले चौथो विकेटका लागि कीर्तिमान २ सय रनको साझेदारी गरेपछि न्युजिल्यान्डले पहिलो एक दिवसिय क्रिकेटमा भारतलाई ६ विकेटले हराउँदै शृंखलामा महत्वपूर्ण अग्रता लिएको छ । तीन खेलको सिरिजमा न्युजिल्यान्ड दोस्रो जितको खोजिमा रहनेछ । […]