October 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– आइसीसी विश्व टि ट्वान्टी अन्तर्गत एसिया क्षेत्रको छनोटका लागि नेपाली महिला क्रिकेट टोलीका लागि दोस्रो चरणमा २२ खेलाडी छनोट भएको छन् । छनोट समितिले तीन दिनसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको अभ्यासपछि २२ खेलाडीलाई छनोट गरेको हो । प्रारम्भिक चरणमा ४४ खेलाडीलाई डाकिएको थियो । छनोट समितिमा रहेका आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, […]
October 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पूरुष भलिबलको तयारी पूरा भएको छ । आयोजक नेपाल विद्यालय भलिबल कमिसनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताो सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता कात्तिक १२ गते सोमबारबाट कात्तिक १९ गतेसम्म हुदैछ । प्रतियोगितामा देशैभरबाट महिलातर्फ १६ र पूरुषतर्फ २३ गरी ३९ विद्यायलको सहभागिता रहेको […]
October 27, 2017
कोलकाता (हाम्रो खेलकुद) – भारतमा जारी यु १७ विश्व कपको उपाधिका लागि भोली साँझ कोलकातामा इङ्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । त्यसअघि ब्राजिल र मालीबीच तेस्रो स्थानको भिडन्त हुनेछ । युवा खेलाडीले विश्व फुटबलमा चिनाउने पहिलो खुड्किलोको रुपमा यु १७ विश्व कपमा लिइन्छ । पछिल्लो संस्करणहरुका विजेता खेलाडी सेस फेब्रिगास, टोनी क्रुज, ल्याण्डन दोनोभान, ईहेनाचो […]
October 27, 2017
ओल्डट्राफोर्ड (एजेन्सी) – ह्यामस्ट्रिङ चोटका कारण टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केनले म्यानचेष्टर युनाइटेडविरुद्धको खेल गुमाउने भएका छन् । प्रिमियर लिग अन्र्तगत अघिल्लो साता वेम्बली रंगशालमा लिभरपुललाई ४–१ ले पराजित गरेको खेलमा केनलाई ह्यामस्ट्रिङ समस्या भएको थियो । इङ्लिस प्रिमियर लिग अन्र्तगत शनिबार टोटनह्यामले म्यानचेष्टर युनाइटेडको सामना गर्दैछ । खेल ओल्ड ट्राफोर्डमा शनिबार साँझ ५ः१५ बजेपछि शुरु […]
October 27, 2017
दुबई (एजेन्सी)– हसन अलीको उच्च प्रदर्शनबाट प्रेरित पाकिस्तानले पहिलो टि ट्वान्टी क्रिकेटमा श्रीलंकालाई ७ विकेटले हराएको छ । एक दिवसिय श्रृखंला ५–० ले जितेको पाकिस्तानका लागि १४ विकेट लिएका अलीले गए रातिको खेलमा ३.३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका थिए । जसका कारण पहिला ब्याटिङ गरेको श्रीलंकाले १८.३ ओभरमा सबै विकेट गुमाएर १ […]
October 27, 2017
ब्लुमफोन्टिन (एजेन्सी)– दक्षिण अफ्रिकाले पहिलो टि ट्वान्टी क्रिकेटमा बंगलादेशलाई २० रनले हराएको छ । १ सय ९६ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोलीले ९ विकेटको क्षेतिमा १ सय ७५ रन मात्र जोड्न सक्यो । त्यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । अलराउन्डर एन्डिले फेलुकवायोले महत्वपूर्ण विकेट […]
October 27, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले फुयेनलाब्राडालाई कोपा डेल रेको अन्तिम ३२ को पहिलो लेगमा गए राति २-० ले हराएको छ । स्पेनिस लिगको तेस्रो डिभिजनको क्लबलाई हराउँन रियलले पेनाल्टीको सहारा लिनुपरेको थियो । दुवै पेनाल्टी दोस्रो हाफमा भएको थियो । अघिल्लो खेलबाट ६ खेलाडी परिवर्तन गरेको रियललाई पहिलो गोल गर्न खेलको ६३ औं मिनेटसम्म पर्खनु […]
October 26, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा सनसनी केलियन बाप्पेले क्लबका सहकर्मी नेयमार र इडिन्सन काभानीको प्रदर्शनको उच्च तारिफ गर्नुका साथै आफुलाई स्थापित गर्न मद्दत गरेको बताएका छन् । १८ वर्षे फ्रान्सेली युवा अर्को वर्ष स्थायी रुपमा पिएसजीमा रहने गरि यो सिजन लोनमा मोनाकोबाट त्यहाँ पुगेका थिए । उनको उच्च प्रदर्शनको मद्दतमा गत […]
October 26, 2017
काठमाडौं (हाम्रो खेलकुद)– भारतको दिल्लीमा जारी विश्व पावर लिफ्टिङमा प्रतियोगितामा नेपाले दोहोरो सफलता हात पारेको छ । प्रतियोगितामा सहभागी बाबु छोरा दुवैले पदक जितेका छन् । बाबु ज्ञानेन्द्र नकर्मीले मास्टर तर्फ रजत पदक हात पारेका छन् भने उनका छोरा छोरा रोजिनले सव जुनियर (१९ बर्ष मुनि) कास्य पदक जितेका छन् । अब ९० केजी तौलमा […]
October 26, 2017
रोम (एजेन्सी) – इटालीका गोलकिपर जियानलुइजी बुफोनले सिजनको अन्त्य पछि सन्न्यास लिने घोषणा गरेका छन् । युभेन्टसका पोस्ट सम्हाल्दै गरेका ३९ वर्षे उनले क्लब च्याम्पियन्स लिग जित्न सफल भए क्लब विश्व कप सम्म अन्यथा सिजनको अन्त्यमा खेल जीवनलाई पूर्णविराम दिने बताएका छन् । ‘यो मेरो खेल जीवनको अन्तिम सिजन हो र मेरो निर्णय प्रति निश्चित […]