default_image

ताजा समाचारहरु

Nepal Cricket Team Paras

September 6, 2017

हङकङविरुद्ध खेल्न १८ नेपाली खेलाडी छानिए, अन्तिम छनोट हुन बाँकी

काठमाडौं (हाम्रो खेलकुद)- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगतको हङकङविरुद्धको खेलको लागि १८ सदस्यीय प्रारम्भिक नेपाली टिमको घोषणा भएको छ । बन्द प्रशिक्षणमा राखिएको २५ खेलाडीबाट हङकङविरुद्धको खेलको लागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक नेपाली टिमको घोषणा भएको हो । १८ सदस्यीय खेलाडीको नामबाट आइसीसीले अन्तिम १४ खेलाडीको छनोट गर्ने टेक्निकल एनलिष्ट रमन शिवाकोटीले […]

Kohli and Bumrah

September 6, 2017

कोहलीले सचिनको कीर्तिमानसंग बराबरी गरे, बुम्राहको छलाङ

मुम्बई (एजेन्सी) – श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा उच्च प्रदर्शन गरेका भारतीय कप्तान विराट कोहलीले आफ्नै देशका पूर्व स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरसँग एक दिवसीय वरियता अंकमा बराबरी गरेका छन् । श्रीलंकाविरुद्ध दुई शतक प्रहार गर्दै १ सय १० को औसत र १ सय ११.८६ को स्ट्राइक रेटमा ३ सय ३० रन बनाएका कोहलीले एक […]

Kick off

September 6, 2017

एक्स्टेप किक अफ र सामाखुशी समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – किक अफ फुटसल र सामाखुशी फुटसल समूह विजेताको रुपमा एन्फा रेडुबल राष्ट्रिय फुटसल च्याम्पियनसिपको क्वार्टर पाइनलमा प्रवेश गरेका छन् । राजधानीमा जारी प्रतियोगिता अन्तर्गत बुधबार स्तुपा फुटसल बौद्धमा भएको खेलमा किक अफले विजी फुटसलमाथि ९–६ को जित निकाल्दै समूह विजेता बनेको हो । समूह चरणको सात खेलमध्ये किक अफले पाँच खेलमा […]

Saudi Arabia

September 6, 2017

साउदी विश्व कपका लागि छनोट

जेदाह (एजेन्सी) – साउदी अरब अर्को वर्ष रुसमा हुने विश्व कपका लागि एसियाबाट छनोट भएको छ । छनोट अन्तर्गत समूह बीमा जापानमाथि १-० को जित हासिल गरेपछि साउदीले दोस्रो स्थानमा रहँदै छनोट चरण अन्त्य गरेपछि विश्व कपमा स्थान पक्का भएको हो । घरेलु मैदानमा भएको खेलमा साउदीले दोस्रो हाफमा फाहद अल मुवल्हदको गोलमा लिएको अग्रतालाई […]

Strongest man

September 6, 2017

सुनिललाल जोशी स्मृति ‘स्ट्रोङगेष्ट’ भारोत्तोलन च्याम्पियनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद) पूर्व ओलम्पियन तथा भारोत्तोलन खेलमा नेपाललाई सर्वाधिक पदक दिलाउन सफल स्वर्गीय सुनिल सुनिलला जोशीको स्मृतिमा सुनिललाल जोशी स्मृति ‘स्ट्रोङगेष्ट’ भारोत्तोलन च्याम्पियनसिप हुने भएको छ । आयोजक काठमाडौं जिल्ला भारोत्तोलन संघले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको सुनिललाल जोशी स्मृति ‘स्ट्रोङगेष्ट’ भारोत्तोलन च्याम्पियनसिप यही भाद्र २८ र २९ गते दुई दिन हुने जानकारी […]

rohit vs Tajikistan

September 6, 2017

रोहित आज इन्डोनेसिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानसँग खेलका लागि फर्केका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द आज राती इन्डोनेसिया फर्कदैछन् । राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ पनि आजै माल्दिभ्स जाँदैछन् । रोहित र किरण सम्मिलित टोली मंगलबार एएफसी एसियन कप छनोट चरणमा ताजिकस्तिानसँग २–१ ले पराजित भएको थियो । रोहित इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट व्यावसियिक फुटबल खेल्दै आइरहेका छन् […]

Kiran

September 6, 2017

माल्दिभ्स फर्कन लागेका किरण भन्छन्,‘स्पोर्टस अवार्ड मिस हुन्छ’

काठमाडौं (हाम्रो खेलकुद)– ताजकिस्तानसँगको एएफसी एसियन कप छनोट चरण खेल्न आएका राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ आज साँझ माल्दिभ्स फर्कदैछन् । कतार एयरवेजबाट कतार हुँदै उनी भोली बिहान माल्दिभ्स पुग्नेछन् । माल्दिभ्सको टिसी स्पोर्टसबाट व्यवासयिक फुटबल खेल्दै आएका किरणको टोलीको धिवेही प्रिमियर लिग (डिपिएल) मा पाँच दिनपछि खेल छ । उनी भदौं १० मा स्वदेश […]

Jaykumar nath shah

September 6, 2017

क्यानका पूर्व अध्यक्ष शाहको निधन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल क्रिकेट संघ (क्यान) का पर्व अध्यक्ष जयकुमारनाथ शाहको आज निधन भएको छ । नर्भिकमा उपचारका क्रममा ८९ वर्षे शाहको बिहान १०:१५ बजे निधन भएको निर्वाचित क्यानका उपाध्यक्ष दिवाकर घलेले जानकारी दिए । घलेका अनुसार शाहको अन्त्यष्टि बिहीबार गरिनेछ ।  शाह लामो समयदेखि मुटु रोगबाट ग्रसित रहेका थिए । एक साताअघि […]

Players

September 6, 2017

यू १६ बास्केटबल च्याम्पियनसिप– नेपालले भुटानको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले भुटानसँग खेल्दै तेस्रो साबा तथा पाँचौं फिबा एसिया यू १६ पुरुष बास्केटबल छनोट च्याम्पियनसिपमा यात्रा सुरु गर्दैछ । दक्षिण एसियाका ५ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपको पहिलो दिन मंगलबार नेपालबाहेक सबै टोलीले प्रतिस्पर्धा गरिसकेका छन् । जसमा भारत र बंगलादेश विजयी भएका थिए । बंगलादेशले भुटानलाई ११७–४३ ले र […]

September 6, 2017

पाँच तस्बिरमा विमलको गोल

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसियन कपको छनोटमा मंगलबार नेपाल नेपाल घरलु मैदानमा ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो । आधा घन्टामा नै २–० ले पछि परेको नेपालले खेलाडी परिवर्तन गरेपछि दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । नवयुग श्रेष्ठलाई ३९ औं मिनेटमा परिवर्तन गर्दै मैदान प्रवेश गरेका विमल घर्तीमगरले ६१ औं मिनेटमा गोल गर्दै नेपाललाई […]

Success

Thank you for your time.