November 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसियन यु–१२ टेनिस टिम च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार काजकिस्तान प्रस्थान गरेको छ । नोभेम्बर ६ देखि ११ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपाली पुरुष टोलीबाट आर्यन गिरी, आरभ सम्राट हाडा र चिराग तिमिल्सिनाले प्रतिस्पर्धा गर्नेछन् । गत मे महिनामा नेपालमै भएको आईटीएफ-एटीएफ यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा दोश्रो हुँदै […]
November 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शिवम् न्यू डायमण्ड एकेडेमी र एभेरेष्ट बोर्डिङ स्कुल राजधानीमा जारी प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा पुग्न सफल भएका छन् । शुक्रवार भएको क्वाटरफाईनल खेलमा नैकापको शिवम् न्यू डायमण्डले चितवनको मेधौली स्पोर्टस् एण्ड एजुकेशन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको […]
November 3, 2017
विविध सुवेदी काठमाडौं – युरोपियन लिगलाई घातक स्ट्राइकरहरुको अखडा मानिन्छ । ती स्ट्राइकरहरुमध्ये पनि केही आफूलाई अरुभन्दा उत्कृष्ट तुल्याउन लागिपरेका हुन्छन् । २०१७ साल सकिन दुई महिना बाँकि रहँदा जानौं २०१७ को अहिलेसम्मका शीर्ष गोलकर्ताहरु को-को रहेका छन् । १. लियोनल मेस्सी यस वर्षको सुरुवातदेखि मेस्सीले बार्सिलोना र अर्जेन्टिनाका लागि कुल ४६ गोल गरिसकेका छन् […]
November 3, 2017
वेल्स (एजेन्सी)– वेल्स राष्ट्रिय टिमका प्रशिक्षक क्रिस कोलम्यानले आफ्ना फरवार्ड ग्यारेथ बेल आउने अन्तराष्ट्रिय खेलहरुका लागि उपलब्ध हुने वा नहुने निर्णय रियलले लिने बताएका छन् । वेल्सले यो महिना फ्रान्स र पानामासँग मैत्रीपूर्ण खेल खेल्दैछ । बेल भर्खर चोटमुक्त भएर प्रशिक्षणमा फर्केका छन् तर उनले सेप्टेम्बरदेखि खेलेका छैनन् । पिंडौलाको समस्याका कारण त्यस अवधिमा बेलले रियलका लागि […]
November 3, 2017
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड द्वय नेयमार र केलियन बप्पेमाथिको आलोचनालाई लिएर कप्तान थिएगो सिल्भाले मिडियाहरुले अनावश्यक दबाब दिएको बताएका छन् । च्याम्पियन्स लिगमा डच क्लब एण्डरलेटलाई पिएसजीले ५–० ले हराएपछि नेयमार र बाप्पेले अनावश्यक दबाबको सामना गर्दै आएको सिल्भाले बताएका हुन् । ‘मलाई लाग्छ बाप्पेलाई नचाइदो दबाद दिइएको छ । नेयमारपनि […]
November 3, 2017
प्रकाश तिमल्सिना काठमाडौं– खेलकुद जगतमा स्थापित नाम राजनीतिक नेतृत्वका लागि निर्वाचनमा होमिएका छन् । मंसिर २१ गते हुने आम निर्वाचनको दोस्रो चरणका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्षदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाका प्रमुख कार्यकारी अधिकृत(सिइओ) समेत उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसले ओलम्पियन, कराते खेलाडीदेखि एन्फा पदाधिकारीलाई समेत उम्मेदवार बनाएको छ । […]
November 3, 2017
लण्डन (एजेन्सी) – गए राति युरोपा लिगमा इङ्ग्लिस टोली आर्सनलले रेड स्टार बेलग्रेडसँग गोलरहित बराबरी खेलेको छ । यस नतिजासँगै आर्सनल ४ खेलमा दश अंक बटुल्दै युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ । घरेलु टोली आर्सनलले खेलबाट पूरा ३ अंक जित्ने अवसरहरु पाए पनि स्ट्राइकर ओलिभर जिरुड र मिडफिल्डर ज्याक विल्शेरले तिनको फाइदा […]
November 3, 2017
लिस्बोन (एजेन्सी)– मार्सेलका रक्षक प्याट्रिक एभ्राले युरोपा लिगको खेल अघि समर्थकसँगको घम्साघम्सीपछि रातो कार्ड पाएका छन् । पोर्चुगेली क्लब भिटोरिया डी गुमाइरेसको घरेलु मैदानमा १–० को पराजय भोग्नु अघि एभ्राले फ्यानमाथि आक्रमणको प्रयास गरेका थिए । खेलमा वैकल्पिक खेलाडीको रुपमा रहेका एभ्रा रातो कार्ड पाएपछि ड्रेसिइङ्ग रुममा फर्केका थिए । वार्म अपको समयमा मार्सेलको भ्रमणकारी […]
November 2, 2017
ब्युनोस आइरेस (एजेन्सी) – बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले क्षतिपूर्तिबाट प्राप्त रकम परोपकारी काममा दिएका छन् । अर्जेन्टिनी पत्रिका ला राजोन विरुद्धको मुद्दा जित्दै क्षतिपूर्तिका रुपमा पाएको ७० हजार युरो भन्दा बढी रकम मेस्सीले परोपकारी संस्था ‘डक्टर्स विथआउट बोर्डर्स’ लाई प्रदान गरेका छन् । सन् २०१४ को विश्व कपमा जर्मनीसँग फाइनलमा अर्जेन्टिना पराजित भएपछि मेस्सीको चर्को […]
November 2, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्रेरणा कोइराला र भारतका गरभ बहल केशा गु्रप एएनएलटिए नेपाल एसियन यु–१४ ¥याङकिङ टेनिस च्याम्पियनसिप प्रतियोगिता अन्र्तगतको सर्किट १ को च्याम्पियन बनेका छन् । सातदोबोस्थित टेनिस कोर्टमा बिहिबार भएको महिलातर्फको फाइनल खेलमा प्रेरणाले आफ्नै देशकी रायना शाहलाई ६–२ र ६–१ को सोझो सेटले हराइन् । यस्तै पुरुषतर्फ भारतका गरभ बहलले […]