default_image

ताजा समाचारहरु

sandip

September 11, 2017

थाईल्याण्ड २६ रनमा सिमित , सन्दिप एक्लैको नाममा ७ विकेट

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट (पूर्व) क्षेत्रको पहिलो खेलमा थाइल्याण्डलाई २ सय ५५ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । मलेसियास्थित क्लब अमानमा टस जितेर पहिले बलिङ्ग रोजेको थाइल्याण्ड २ सय ८२ रनको लक्ष पछ्याउने क्रममा २६ रनमा सिमित भयो । सन्दिप लामिछानेले नेपालका लागि ७ विकेट लिए । […]

September 11, 2017

पल्सर स्पोर्टस अवार्ड आज,८ खेलकर्मी पुरस्कृत हुदै

काठमाडौं (हाम्रो खेलकुद) – १४ औं संस्करणको बजाज पल्सर स्पोर्टस अवार्ड–०७३ राजधानीमा आज हुदैछ । कमलादीस्थित नेपाल एकेडेमीहलमा अवार्ड कार्यक्रम दिउँसो २:३० बजेपछि शुरु हुने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ । मञ्चले शनिबारै अवार्डको सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी गराएको थियो । यो अवार्ड कार्यक्रम सम्पूर्ण खेलजगतमा उत्कृष्ट मध्येको पनि सर्वोत्कृष्ट हुने मौका […]

Nadal

September 11, 2017

नाडाललाई युएस ओपन टेनिसको उपाधि

न्यूयोर्क (एजेन्सी) – शीर्ष वरियताका स्पेनिस टेनिस खेलाडी राफेल नाडालले वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको उपाधि जितेका छन् । न्यूयोर्कमा सोमबार बिहान भएको खेलमा शीर्ष वरियताका नाडालले दक्षिण अफ्रिकाका केभिन एण्डरसनलाई ३–० को सोझो सेटमा पराजित गर्दै वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन टेनिसको उपाधि जितेका हुन् । ३१ वर्षीय नाडालले एण्डरसनमाथि ६–३, ६–३ र […]

Nepal

September 11, 2017

मलेसियामा नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट (पूर्व) क्षेत्रको पहिलो खेलमा पहिलो ब्याटिङ गर्दैछ । मलेसियास्थित क्लब अमानमा थाइल्यान्डले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपाल पहिलो पटक दिपेन्द्र सिंह ऐरीको कप्तानीमा उत्रदैछ । एसिया कप छनोटमा ८ टोलीको सहभागिता रहेको छ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई […]

Itahari

September 10, 2017

सांसद कप फुटबल प्रतियोगीताको उपाधि महेन्द्र मेमोरियललाई

इटहरी (हाम्रो खेलकुद ) – महेन्द्र मेमोरियल स्कुल दुहबीले सुनसरी जिल्ला स्तरिय अन्तर मा. वि. सांसद कप फुटबल प्रतियोगीताको उपाधि जितेको छ । इटहरी जनता मा विको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा पुर्व क्षेत्रीय पुलिस स्कुल धरानलाई २-१ पराजित गर्दै महेन्द्रले उपाधि जितेको हो । महेन्द्रलाई जित दिलाउन राम कामत र अबिसेक चौधरीले गोल […]

nepal u19

September 10, 2017

पहिलो खेलमा ब्याटिङ सुधार्ने प्रशिक्षकको योजना

काठमाडौं (हाम्रो खेलकुद) –  नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट छनोटमा थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । खेल क्लब अमान मलेसियामा बिहान ९ः३० बजेपछि शुरु हुदैछ । नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले समूह चरणको पहिलो खेलमा ब्याटिङ सुधार्ने योजनासहित मैदानमा उत्रने बताएका छन् । ‘यो समूहमा मलेसिया र सिंगापुर बलियो टोली हुन् । हाम्रो पहिलो खेल थाइल्याण्डसँग […]

cricket

September 10, 2017

पर्वत र स्याङ्जा विजयी

पोखरा (हाम्रो खेलकुद) – पर्वत टाइटन्स र केकेएफ स्याङ्जा च्यालेन्जर्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । एमसीसी क्रिकेट मैदान नदीपुरमा आइतबार भएको खेलमा पर्वत टाइटन्सले इन्र्फम्याटिक कलेजलाई ५२ रनले तथा स्याङ्जा च्यालेन्जर्सले भिएम वारियर्सलाई ८ विकेटले पराजित गरेको हो । पर्वतले दिएको ११२ रनको लक्ष्य पछ्याएको इन्र्फम्याटिक कलेज […]

Shankhamul Futsal

September 10, 2017

शंखमुललाई राष्ट्रिय फुटसल लिग

 काठमाडौं (हाम्रो खेलकुद) – शंखमुल फुटसल एन्फा राष्ट्रिय फुटसल लिग च्याम्पियनसिपको च्याम्पियन बनेको छ । बासँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा आइतबार भएको फाइनलमा एक्सटेप किक अफ फुटसललाई ५–४ को साँघुरो अन्तरले पराजित गर्र्दै शंखमुल एन्फा रेडबुल फुटसल लिगको च्याम्पियन बनेको हो । शखंमुलको जितमा सुरज राउतले दुई, अभय राना, अनिष श्रेष्ठ र निर्मल गुरुङले समान एक–एक […]

Muller

September 10, 2017

मुलरको ४ सयौं खेलमा बायर्न निराश

सिनसम (एजेन्सी) – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबारको खेलमा बायर्न म्युनिखले पहिलो हारको सामना गरेको छ । थोमस मुलरले बायर्न म्युनिखका लागि ४ सयौं खेल खेल्दा साविक विजेताले होफेनहायनसँग २-० को पराजय भोगेको हो । होफेनहायमको घरेलु मैदानमा भएको खेलमा मार्क उथको दुई गोलको मद्धतले होफेनहायमले तीन खेलमा दोस्रो जित हासिल गरेको हो । पहिलो हाफमा २७ औं […]

messi-video

September 10, 2017

बार्सिलोना ५-० इस्प्यान्योल – हाइलाइट्स

बार्सिलोना (एजेन्सी)– लियोन मेस्सी स्पेनिस ला लिगामा फर्ममा देखिएका छन् । क्याम्प नाउमा गए राती बार्सिलोनाले इस्प्यान्योललाई ५–० ले हराउँदा मैस्सीले ह्याट्रिक गरे । जेरार्ड पिके र लुइस स्वारेजले पनि गोल गरे । हाइलाइट्स

Success

Thank you for your time.