default_image

ताजा समाचारहरु

September 13, 2017

‘स्पोर्टस् मेडिसिन’ पुस्तक सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेसनल एकेडमी अफ स्पोर्ट्स मेडिसिन पोखराले बजारमा ल्याएको खेलकुद विज्ञान सम्बन्धि जानकारी दिने पुस्तक ‘स्पोर्ट्स मेडिसिन’ सार्वजनिक भएको छ । खेलकुद विज्ञान सम्बन्धि जानकारी दिने पुस्तक स्पोर्ट्स मेडिसिनको युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले बुधबार एक कार्यक्रमको बीच विमोचन गरे । पुस्तक विमोचन कार्यकममा बोल्दै मन्त्री केसीले खेलका दौरान खेलाडीले […]

September 13, 2017

कमलाका नाममा तीन राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाकी कमला श्रेष्ठले प्रथम स्ट्रोङगेष्ट २०१७ सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमान बनाएकी छन् । काठमाडौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको महिला ६३ केजी जुनियरतर्फ कमलाले स्नाचमा ६२ केजी, क्लिन एण्ड जर्कमा ८१ केजीका साथ कुल १ सय ४३ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् […]

September 13, 2017

साफ यू–१८ च्याम्पियनसिपको खेल तालिका परिवर्तन,नेपालको पहिलो खेल भुटानसँग

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा आयोजना हुन लागेको साफ यू–१८ फुटबल च्याम्पियनसिपबाट श्रीलंकाले आफ्नो नाम फिर्ता लिएपछि खेल तालिकामा परिवर्तन भएको छ । श्रीलंकाले नाम फिर्ता लिएसँगै अब साफ यू–१८ च्याम्पियनसिपको खेल राउण्ड रोविनको आधारमा हुनेछ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) ले बुधबार सार्वजनिक गरेको नयाँ खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेलमा असोज ४ […]

September 13, 2017

डाउन टाउन माछापुच्छ्रे लिगको फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – डाउन टाउन पोखरा लायन्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । एमसीसी क्रिकेट मैदान नदीपुरमा बुधबार भएको क्वालिफायरको पहिलो खेलमा पर्वत टाइटन्सलाई २ विकेटले पराजित गर्दै डाउन टाउन एमसिएल क्रिकेटको फाइनल पुगेको हो । वर्षा कारण मैदान बिग्रिएपछि १६ ओभरमा घटाइएको खेलमा पर्वतले १६ ओभरमा […]

September 13, 2017

लिभरपुल च्याम्पियन्स लिगमा पुनरागमन गर्दै, रोनाल्डो पनि फर्कदै

लिभरपुल (एजेन्सी)– पाँच पटकको च्याम्पियन्स लिग विजेता लिभरपुल आज च्याम्पियन्स लिगमा लगभग तीन वर्ष पछि पुनरागमन गर्दै छ । आज राती लिभरपुल समुह ‘ई’ मा सेभियासँग नेपाली समयअनुसार १२.३० बजे भिड्दै छ । गत वर्ष प्रिमियर लिगमा चौथो स्थान हांसिल गर्दै लिभरपुलले आफ्नो च्याम्पियन्स लिगमा स्थान पक्का गरेको थियो । लिगमा म्यानचेस्टर सिटीसँग ५–० को […]

September 13, 2017

यू–१८ फुटबल टिमको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) –अखिल नेपाल फुटबल संघ (एन्फा)ले भुटानमा आयोजना हुने साफ यू–१८ फुटबल च्याम्पियनसिपको लागि २३ सदस्यीय खेलाडीको टोली घोषणा गरेको छ । यू–१८ का मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले ललित मेमोरियल यू–१८ फुटबल च्याम्पियनसिप र खुल्ला च्याम्पियनसिपबाट आएका ७४ खेलाडीबाट अन्तिम २३ खेलाडीको घोषणा गरेका हुन् । यू–१८ को कप्तानी अर्पण कार्कीले सम्हाल्नेछन् […]

mbappe

September 13, 2017

पिएसजीका बाप्पेमाथि आक्रमणको प्रयास

ग्लासगो (एजेन्सी)– च्याम्पियन्स लिग अन्तर्गत गत राती सेल्टिक विरुद्ध गोल गरेका फ्रान्सेली स्ट्राइकर किलियन बाप्पे खेलका दौरान आक्रमणबाट जोगिएका छन् । खेलको ४० औं मिनेटमा एडिसन काभानीले गोल गरेपछि पिएसजीले ३–० को अग्रता लिएको थियो । पिएसजीका लागि ३४ औं मिनेटमा गोल गरेका १८ वर्षे बाप्पेलाई सेल्टिकका समर्थकले मैदानमा दौडदै गएर लात्तले हान्ने प्रयास गरेका […]

Lukaku

September 13, 2017

च्याम्पियन्स लिगमा म्यान्चेस्टर युनाइटेडले बासेललाई हरायो

म्यान्चेस्टर (एजेन्सी) – ओल्ड ट्राफोर्डमा खेलिएको च्याम्पियन्स लिग समुह ‘ए’को खेलमा म्यान्चेस्टर युनाइटेडले बासेलमाथि ३-० को सहज जित दर्ता गरेको छ । युनाइटेडका लागि मारोएने फेलाइनी, मार्कोस रासफोर्ड र रोमेलु लुकाकुले गोल गरे । मिडफिल्डर पल पोग्बा घाइते भएपछि मैदान छिरेका फेलाइनीले ३० औँ मिनेटमा हेडरमार्फत गोलबाट घरेलु टोलीले अग्रता लियो । त्यस्तै च्याम्पियन्स लिगमा आफ्नो […]

September 13, 2017

नेपाल सेमिफाइनलमा, भुटानमाथि ९ विकेटको जित

काठमाडौं (हाम्रो खेलकुद) – लगातार दोस्रो खेल जितेपछि नेपाली युवा टोली एसीसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो खेलमा फराकिलो जित हात पार्ने क्रममा नेपालले आज कमजोर भुटानलाई ९ विकेटको फराकिलो अन्तरले हराएको छ । नेपालले सोमबार पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले हराएको थियो ।  भुटानले छाडेको ५१ […]

mbappe neymar

September 13, 2017

पिएसजी र बायर्न विजयी , च्याम्पियन्स लिगमा बाप्पेको कीर्तिमान

ग्लासगो (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘बि’को खेलमा उपाधि दाबेदार मानिएका पेरिस सेन्ट जर्मन (पिएसजी) र बायर्न म्युनिख दुवै विजयी रहे । पिएसजीले सेल्टिकलाई ५-० ले हरायो भने बायर्न एन्डरलेक्टसँग ३-० ले विजयी रह्यो । एन्डरलेक्टका खेलाडी स्भेन कम्सले खेलको ११ औँ मिनेटमा रातो कार्ड पाएपछी एन्डरलेक्टले बाँकी खेल १० खेलाडीमा सीमित भएको थियो ।रातो कार्ड पश्चात […]

Success

Thank you for your time.