default_image

ताजा समाचारहरु

November 9, 2017

जसले म्यानचेस्टर युनाइटेड रोजेनन्

लन्डन (एजेन्सी)– इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड विश्वको सफल क्लबमध्ये पर्दछ । पछिल्लो दुई दशकमा टोलीले धेरै सफलता प्राप्त गरेको छ । विश्वका थुप्रै खेलाडी युनाइटेड जाने सपना देख्ने गर्दछन् । तर, केही यस्ता खेलाडी रहे जसले युनाइटेडको प्रस्तावलाई अस्वीकार गरे वा त्यहाँ जाने वातावरण बनेन । त्यसमध्येका केही खेलाडीका बारेमा यहाँ उल्लेख गरिएको छ । […]

Nepal Cricket Team vs Oman (5)

November 8, 2017

युएईविरुद्धको खेलका लागि भोलीबाट तयारी, २८ खेलाडी डाकिए

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका आज नेपाली टोलीको प्रारम्भिक छनोट भएको छ ।   नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधि अनिमुल इस्लामको तीन सदस्यीय छनोट समितिले २८ खेलाडीलाई प्रशिक्षणमा डोकेको छ । प्रशिक्षण भोलीबाट […]

Dembele

November 8, 2017

बार्सिलोनाका डेम्बेले समयमै फर्किने

बार्सिलोना (एजेन्सी) – ला लिगाको दोस्रो खेलमा घाइते भएका बार्सिलोनाका फरवार्ड उस्माने डेम्बेले चोटबाट समयमै फर्किने भएका छन् । बार्सिलोनाले यसै वर्ष डेम्बेलेलाई बोरुसिया डर्टमन्डबाट भित्र्याएको थियो । डेम्बेले सेप्टेम्बर १६ मा गेटाफे विरुद्धको खेलमा घाइते भएका थिए । उनलाई चिकित्सकले पूर्ण फिट हुन तीन महिनाको समय दिएका थिए । अहिले प्राप्त खबर अनुसार उनी […]

November 8, 2017

फराकिलो अग्रताका साथ शिवराम उपाधि नजिक

काठमाडौं (हाम्रो खेलकुद)– नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठ खेल जीवनमा अर्को उपाधिको नजिक पुगेका छन् । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगितामा एक दिनको खेल बाँकी रहँदा १५ स्ट्रोकको फराकिलो अग्रता बनाउँदै शिवरामले उपाधि लभगभ पक्का गरेका छन् । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा ५४ होलको समाप्तीमा शिवरामले २१ अन्डर […]

November 8, 2017

अन्तिम खेलमा नेपाल ओमानसँग ५–० ले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ टोली एएफसी यू–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा ओमानसँग पराजित भएको छ । किर्गिस्तानको विस्केकमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो । विस्केकमा एकपक्षीय बनेको खेलमा ओमानले पहिलो हाफमा ३–० को अग्रता बनाउँदा दोस्रो हाफमा थप २ गोल गर्दै ५–० को सहज […]

November 8, 2017

पूर्व खेलाडी थापाका लागि सहयोग जुट्न थाल्यो

काठमाडौं (हाम्रो खेलकुद) – युरोपियन फुटबल महासंघ (युइएफए) को फुटबल व्यवस्थापन सम्बन्धी स्नातकोत्तर (एमए) तहको कोर्सका लागि यहि साता युरोप यात्रामा निस्कन लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी कुमार थापालाई आर्थिक सहयोग पनि जुट्न सुरु भएको छ । दुई वर्षे कोर्सका लागि झन्डै ७० लाख रुपैयाँ खर्च हुने र त्यसमध्ये आधा युइएफएले थापालाई छात्रबृति […]

November 8, 2017

बंगलादेश भ्रमण फलदायी रह्यो – युवा टोली प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको युवा टोलीसँगको तीन अभ्यास खेल नेपाली टोलीका लागि निकै फलदायी भएको प्रशिक्षक विनोद दासले बताएका छन् । सोमबार राति स्वदेश फर्केको टोली एसीसी यू १९ एसिया कपमा भाग लिन हिजो राति मलेसिया गएको छ ।   बंगलादेश भ्रमणमा सुरुआती दुई खेलमा पराजित नेपाली टोलीले अन्तिम खेल जितेको थियो । बंगलादेशमा […]

ronaldo bale

November 8, 2017

रियलमा केन चाहँदैनन् रोनाल्डो

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडको यस सिजनमा खराब सुरुवातले एउटा स्ट्राइकरको अभाव देखाएको छ । सो अवस्ठामा प्रिमियर लिगमा राम्रो प्रदर्शन गरिरहेका ह्यारी केनलाई सम्भावित दाबेदार मानिएको छ । तर स्पेनिश फुटबल विशेषज्ञ गुलेम बालागले भने क्रिस्टियानो रोनाल्डोले केनलाई रियलमा नचाहने बताएका छन् । स्ट्राइक करिम बेन्जेमा र रोनाल्डोको खराब प्रदर्शनका कारण रियलले अहिले विकल्प […]

November 8, 2017

पूर्व इटालियन खेलाडि पिर्लोको सन्न्यासको घोषणा

न्युयोर्क (एजेन्सी) – न्यु योर्क सिटीका लागि आफ्नो अन्तिम खेल खेल्दै पूर्व इटालियन खेलाडि आन्द्रे पिर्लोले फुटबलबाट सन्न्यास लिएका छन् । पिर्लो २००६ को विश्वकप विजेता पनि हुन् । ३८-वर्षीय पिर्लोले इटालीका लागि ११८ खेल खेले भने ब्रेसियाबाट क्लब करियर सुरु गर्दै इन्टर मिलान, एसि मिलान र युभेन्टसजस्ता प्रतिष्ठित क्लबहरुबाट पनि खेलेका थिए । दुई […]

November 8, 2017

एएफसी यू १९ छनोटमा अंकविहिन नेपाल ओमानको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– एएफसी यू १९ च्याम्पियनसिप फुटबलको दोस्रो चरण पुग्ने लक्ष्यसहित किर्गिस्तानमा पुगेको नेपाली युवा टोली छनोटका खेलमा अंकविहित मात्र होइन गोल विहिन फर्कने सम्भावना देखिएको छ । सुरुआती ३ खेलमा १ गोल नगरी ७ गोल खाँदै छनोट चरणबाट बाहिरिसकेको नेपालले आज ओमानको सामना गर्दैछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार आज […]

Success

Thank you for your time.