November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी यु-१९ युथ एसिया कप अन्तर्गत नेपाल बंगलादेशसँग पराजित भएको छ । पानीले प्रभावित भएको खेलमा बंगलादेशले ३९.५ ओभरमा डकवर्थ-लुइस प्रणाली (डिएलएस) मार्फत २ विकेटको जित हात पारेको हो । बंगलादेशको पारी सम्हाल्दै ओपनर मोहम्मद नइम शेखले ८२ बलमा सर्वाधिक ५२ रन बनाएका थिए । त्यस्तै अफिफ होसेन ध्रुबो (३३) र […]
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – यु-१९ युथ एसिया कप अन्तर्गत आज मलेसियाको किन्रारा ओभल मैदानमा नेपाल यु-१९ र बंगलादेश यु-१९ भिड्दै छन् । नेपालले आफ्नो पारीमा ४०.१ ओभर खेल्दै ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । पानीले खेल प्रभाव भएको कारण बंगलादेशले ४० ओभरमा एक सय ८१ रनको नयाँ लक्ष्य पाएको हो । […]
November 11, 2017
मस्को (एजेन्सी) – अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोनल मेस्सीले अर्का अर्जेन्टिनी खेलाडी सिबासटियन ड्रुसीलाई नचिनेकोमा उनीसँग माफी मागेका छन् । जेनित सेन्ट्स पिटर्सबर्गका स्ट्राइकर ड्रुसीले मेस्सीसँग तस्बिर खिचाउँदा मेस्सीले उनलाई एक साधारण समर्थक मानेकोमा खेद प्रकट गरेका हुन् । मेस्सी हाल अर्जेन्टिनी टोलीसँग रुसको राजधानी मस्कोमा छन् । अर्जेन्टिनाका खेलाडी ड्रुसी आफ्नो राष्ट्रका खेलाडी भेट्न उनीहरु […]
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हिजो सुरु भएको एसीसी यू १९ एसिया कपमा पहिलो खेल खेल्दै गरेको नेपालले पहिले ब्याटिंग गर्ने भएको छ । टस जितेर बंगलादेशले नेपाललाई ब्याटिंग गर्ने निम्तो दिएको हो । वर्षाका कारण ढिलो सुरु भएको खेल ४३ ओभरमा खेलाइने छ । बंगलादेश त्यहि टोली हो, जो सँग नेपालले उसकै भूमिमा पुगेर अन्तिम तयारी गरेको […]
November 11, 2017
स्टोक्होम (एजेन्सी) – युरोपको विश्वकप प्ले-अफ अन्तर्गत गए राति चार पटकको विश्व विजेता इटाली स्विडेनसँग पहिलो लेगमा १-० ले पराजित भएको छ । घरेलु टोलीको जितमा ज्याकोब जोहान्सनले गोल गरेका थिए । स्विडेनले खेलको पहिलो हाफ आफ्नो पकडमा राखे पनि गोल भने गर्न सकेको थिएन । इटालीले दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरे पनि हार […]
November 11, 2017
पेरिस (एजेन्सी) – गए राति खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्वकपको दाबेदार मानिएको फ्रान्सले वेल्सलाई २-० ले हराएको छ । फ्रान्सका लागि एन्टोएने ग्रिजम्यान र ओलिभर जिरुडले गोल गरेका थिए । फ्रान्सले खेलको १८ औं मिनेटमा एट्लेटिको म्याड्रिडका स्ट्राइकर ग्रिजम्यानमार्फत खेलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफमा अर्का स्ट्राइकर ओलिभर जिरुडले गोल गर्दै आफ्नो टोलीको […]
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको दोस्रो संस्करण आज हुँदैछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा शनिबार हुदैछ । दोस्रो खेल इटहरीको ठुलो जनता माविमा कात्र्तिक २७ गते सोमबार हुदैछ । प्रतियोगितामा नेपाल सहित ८ देशका रेस्लरहरुको सहभागिता रहने संघकी अध्यक्ष सुनिता थापाले हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । आयोजक […]
November 11, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आज बंगलादेशको सामना गर्दै मलेसियामा हिजो सुरु भएको एसीसी यू १९ एसिया कपमा आफ्नो यात्रा प्रारम्भ गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ । बंगलादेश त्यहि टोली हो, जो सँग नेपालले उसकै भूमिमा पुगेर अन्तिम तयारी गरेको थियो । तीन अभ्यास खेलमध्ये सुरुआती २ खेल हारेको नेपालले […]
November 10, 2017
अर्जुन कार्की बागलुङ– बागलुङमा चिल्ड्रेन लाईफ अन्तर मावि फुटबल प्रतियोगिता आज सुरु भएको छ । उद्घाटन खेलमा आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल निलोले सनराइज बोडिङ्ग स्कुल बागलुङलाई ६–१ ले पराजित गर्यो । आयोजक टोलीका लागि २२ औं मिनेटमा मनोज थापाले, २८ औं मिनेटमा मिनेटमा राजिव श्रीसले र २९ मिनेटमा सरोज क्षेत्रीले गोल गरे । […]
November 10, 2017
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईंले एएफसी ‘ए’ कोचिङ कोर्षमा सबैभन्दा बढी अंक ल्याएका छन् । हाल अमेरिकामा एक फुटबल एकेडेमीमा प्रशिक्षकका रुपमा कार्यरत हुमागार्इंसहित १५ जनाले दुई महिनाअघि भएको कोर्ष उर्तिण गरेका हुन् । इरानका नादेर अरबीले अगस्ट १६ देखि सेप्टेम्बर १६ सम्म सञ्चालन गरेको कोर्षमा २१ प्रशिक्षक सहभागी […]