default_image

ताजा समाचारहरु

Nepal

September 17, 2017

नेपाल उपाधि निकट, ७७ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू १९ पूर्वी क्षेत्रको क्रिकेट प्रतियोगिताको फाइदलमा ७७ रनको समान्य लक्ष्य पाएको छ । हङकङविरुद्ध टस जितेर पहिले बलिङ गर्ने कप्तान दीपेन्द्र सिंह ऐरीको निर्णयलाई सहि साबित गर्ने क्रममा नेपाली बलरले उच्च प्रदर्शन गरेका थिए । नेपालले हङकङलाई ३२ं.१ ओभरमा ७६ रनमा अलआउट गरेको छ । जारी […]

September 17, 2017

प्रिमियर लिगमा टोटनह्याम रोकियो

लण्डन (एजेन्सी) –  प्रिमियर लिगमा गए राति टोटनह्यामले स्वान्सि सिटीसँग गोलरहित बराबरी खेलेको छ । यस नतिजासँगै प्रिमियर लिगमा टोटनह्यामले वेम्ब्लीमा आफ्नो खराब प्रदर्शनलाई जारी राखेको छ । टोटनह्यामले खेलभरि पकड जमाए पनि गोल भने गर्न सकेको थिएन । तुलनात्मक रुपमा बलियो देखिएको टोटनह्याम विरुद्ध स्वान्सिलाई १ अंक दिलाउन गोलरक्षक लुकास फाबियान्स्की नायक रहे । […]

Dembele

September 17, 2017

बार्सिलोनाको जितमा डेम्बेले चोटग्रस्त

गेटाफे (एजेन्सी) – बार्सिलोनाले ला लिगाको चौथो खेलसम्म पुग्दा शत प्रतिशत नतिजालाई निरन्तरता दिदा एउटा धक्का पनि बेहोरेको छ । गेटाफेसँग शनिबारको खेलमा कीर्तिमानी सम्झौतामा भित्राएका औसमाने डेम्बेलेलाई चोट लागेको छ । खेलको २० औं मिनेटमा बल अघि बढाउने क्रममा उनले हैमस्ट्रिङमा असहजता महसुस गरेपछि मैदानमा लडेका थिए । डेम्बेलेले खेल्न नसक्ने भएपछि बेन्चतर्फ इसारा […]

September 17, 2017

नेपाल हङकङविरुद्ध टस जितेर बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू १९ पूर्वी क्षेत्रको क्रिकेट प्रतियोगिताको आजको हङकङसँगको फाइनलमा टस जितेर फिल्डिङ रोजेको छ । आयोजक मलेसियालाई हिजो १० विकेटले हराउँदै नेपालले अन्तिम दुईको यात्रा तय गरेको थियो । अर्को सेमिफाइनलमा हङकङ ले सिंगापुरलाई ७ विकेटले हराएको थियो । आजको फाइनल जित्ने टोली मलेसियामा आयोजना हुने एसिसी यू १९ […]

September 17, 2017

किरणको टोलीलाई लगातार सफलता

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको गोलकिपर किरण चेम्जोङको माल्दिभियन टोलीले टिसी स्पोर्टस धिवेही प्रिमियर लिग (डिपिएल) को दोस्रो स्थानमा उक्लेको छ । गए राती बलियो माजियालाई १–० ले हराएसँगै टिसी स्पोर्टस एक स्थानमा माथि उक्लेको हो । ६ खेपछि किरणको टोलीको १३ अंक पुगेको छ । इब्राहिम वाहिल हसनले गरेको गोलमा टिसी स्पोर्टसले महत्वपूर्ण […]

September 16, 2017

सातदोबाटो युथमा रानामगर अध्यक्ष

ललितपुर (हाम्रो खेलकुद) – कपिल रानामगरको अध्यक्षतामा १७ सदस्यीय सातदोबाटो युथ क्लबको नयाँ कार्यसमिति आज निर्विरोध चयन भएको छ । सहिद स्मारक ‘बी’ डिभिजन क्लबको साधारण सभाले दुई वर्षे कार्यकालका लागि प्रथम उपाध्यक्षमा श्याम महर्जन र द्वितिय उपाध्यक्षमा राजेन्द्रमान श्रेष्ठलाई निर्वाचित गर्यो । त्यस्तै सुनिल विष्ट महासचिव, कोषाध्यक्ष राजेश मानन्धर, रविन खड्का सचिव र अजय […]

September 16, 2017

राजा छान्ने लिगलिगे दौड असोजमा

काठमाडौं (हाम्रो खेलकुद)– लिग लिग कोट विकास अभियानको आयोजनामा गोरखामा आठौं संस्करणको लिगलिगे दौड यसपटक असोज ९ गते हुने भएको छ । आयोजक लिग लिग कोट विकास अभियानले शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आठौं संस्करण आयोजनाको जानकारी दिएको हो । दौड चेपेघाटबाट शुरु भएर लिग लिग दरवारमा पुगेर टुंगिने छ । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ […]

September 16, 2017

नयाँ जीवनलाई रश आवर फुटसल उपाधि

अर्जुन कार्की बागलुङ – बागलुङमा पहिलोपटक आयोजना गरिएको धौलागिरी अञ्चल स्तरिय रश आवर फुटसल प्रतियोगिताको उपाधि नयाँ जिवन पुर्नस्थापना केन्द्रले जितेको छ । बागलुङ स्पोर्टस् क्लबलाई आज भएको फाइनलमा ९–७ ले हराउँदै नयाँ जीवनले उपाधि जितेको हो । नयाँ जीवनका लागि रोशन केसीले ४, सुनिल तामाङ, राजेश जिसी र गणेश थापाले समान १ गोल गरे […]

Sergio Aguero

September 16, 2017

म्यानचेस्टर सिटीको जितमा अगुइरोको ह्याट्रिक

वाटफर्ड (एजेन्सी) – प्रिमियर लिगमा फरवार्ड सर्जियो अगुइरोको ह्याट्रिकको मद्दतले म्यानचेस्टर सिटीले वाटफर्डलाई ६-० को फराकिलो गोल अन्तरले हराएको छ । यस जितसँगै म्यानचेस्टर सिटी अंकतालिकाको अग्रस्थानमा उक्लेको छ । खेलको २७ औँ मिनेटमा पहिलो गोल गर्दै अगुइरोले सिटीको गोलको खाता खोलेका थिए । त्यसको ४ मिनेटपछि नै उनले डेभिड सिल्भाको पासमार्फत सिटीको अग्रता दोब्बर […]

Paulinho

September 16, 2017

पौलिन्होको निर्णायक गोलमा बार्सिलोनाको जित

गेटाफे (एजेन्सी)– बार्सिलोनाले ला लिगमा शत प्रतिशत नतिजालाई निरन्तरता दिएको छ । ब्राजिलियन मिडफिल्डर अन्तिम समयमा पौलिन्होले निर्णायक गोल गरेपछि बार्सिलोनाले गेटाफेमाथि २–१ को जित निकाल्न सफल भएको छ । घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता लिएपनि दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन । गाकु सिबासाकीले ३९ औं मिनेटमा गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए […]

Success

Thank you for your time.