default_image

ताजा समाचारहरु

September 18, 2017

पिएसजीको अर्को जित: काभानी र नेयमार बीच विवाद

पेरिस (एजेन्सी) – आफ्नो घरेलु मैदानमा लियोनलाई २-० ले हराउँदै पेरिस सेन्ट जर्मन (पिएसजी) ले आफ्नो जितको यात्रालाई निरन्तरता दिएको छ । खेलमा लियोनका खेलाडीले दुईवटा आत्मघाती गोल समेत गरेका थिए । पिएसजीका स्टार फरवार्ड एडिन्सन काभानी, नेयमार र किलियन बाप्पे फेरी एकै साथ मैदानमा देखापरेका थिए । पिएसजीले पुरै खेलभरी आफ्नो राम्रो पकड बनाउन […]

September 18, 2017

बेल प्रेरित रियलको जित

दोनोस्टिया (एजेन्सी)– स्पेनिस आलोचकहरुको मुख बन्द लगाउने क्रममा ग्यारेथ बेलले गोल गरेको ला लिगाको गए रातीको खेलमा रियल म्याड्रिडले रियल सोसिडाडलाई हराएको छ । बेलले ६१ औं मिनेटमा गोल गरको खेलमा रियलले ३–१ विजयी भएको थियो । यो जितपछि रियलले अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । खेलमा रियलले बोरजा मायोरोलको गोलबाट अग्रता लिएको थियो […]

September 18, 2017

टंकलाई भुटान एमेच्योर गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली गल्फर टंकबहादुर कार्कीले भुटान एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । पार ७० को थिम्पु गल्फ क्लब अन्तिम दिन आइतबार ५ अन्डर ६५ को प्रदर्शन गरेका टंकले ८ स्ट्रोकको अग्रतासहित उपाधि जितेका हुन् । टंकले समग्रमा ३ अन्डर २ सय ७७ को कार्ड बनाएका थिए । अन्तिम दिन १ अन्डर ६९ […]

September 17, 2017

पहिलो खेल दमक र सैनिक युवाबीच हुने

भद्रपुर (हाम्रो खेलकुद)– मुनाल क्लब भद्रपुरले सञ्चालन गरेको चन्द्रगढी फुटबल एकेडेमीको आयोजनामा झापा जिल्ला एकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिता सोमबार सुरु हुँदैछ । पहिलो खेल दमक फुटबल एकेडेमी र सैनिक युवा क्लबबीच हुने प्रतियोगिता संयोजक युगल किशोर राईले जानकारी दिएका छन् । झापा जिल्लामा रहेको एकेडेमीमा प्रशिक्षण गरिरहेका खेलाडीबीचको प्रतिस्पर्धाले स्तरीय खेलाडी उत्पदान गर्न मद्दत […]

Lukaku

September 17, 2017

एभर्टनमाथि युनाइटेडको जित

म्यानचेस्टर (एजेन्सी) – खेलको अन्त्यतिर ८ मिनेटमा ३ गोल गरेपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा आज एभर्टनलाई ४–० ले हराएको छ । युनाइटेडको जितमा पहिलो हाफमा एन्टोनिया भ्यालेन्सिया र दोस्रो हाफमा हेनरिक माकीतेरियन, रोमेलु लुकाकु र एन्थोनी मार्सियलले गोल गरे । खेलको चौथो मिनेटमा भ्यालेन्सियाले गोल गरे । नेमान्जा म्याटिचको पासलाई सदुपयोग गर्दै भ्यालेन्सियाले उत्कृष्ट गोल […]

Chahal

September 17, 2017

वर्षाले प्रवाभित खेलमा भारतले अस्ट्रेलियालाई हरायो

चेन्नई (एजेन्सी)– भारतले पहिलो एक दिवसिय क्रिकेटमा आज अस्ट्रेलियालाई २६ रनले हराएको छ । वर्षाका कारण ओभर घटाइएको खेलमा अस्ट्रेलियाले २१ ओभरमा १ सय ६४ रनको लक्ष्य पाएको थियो ।       भ्रमणकारी टोलीले २१ ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन […]

Dybala

September 17, 2017

युभेन्ट्सको जितमा डायबालाको ह्याट्रिक

सासुओलो (एजेन्सी)– पाउलो डायबालाको उत्कृष्ट प्रदर्शनको मद्दतले इटालियन सिरी ए मा युभेन्ट्सले सासुओलोलाई ३–१ ले हराएको छ । अर्जेन्टिनी फरवार्ड डायबालाले ह्याट्रिक पुरा गरेपछि भ्रमणकारी युभेन्ट्सले लिगमा लगातार चौथो जित हासिल गर्यो । डायबालाले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । ४९ औं मिनेटमा डायबालाले अर्को गोल थपे । घरेलु टोलीले ५१ औं मिनेटमा […]

Dembele

September 17, 2017

बार्सिलोनाका डेम्बेले चार महिना मैदान बाहिर

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका नयाँ खेलाडी औसमाने डेम्बेले चोटका कारण चार महिनासम्म खेल्न नसक्ने क्लबले जनाएको छ । यो सिजन कीर्तिमानी रकममा जर्मनीको बोरुसिया डर्टमाउन्डबाट बार्सिलोनासँग आबद्ध डेम्बेले गए राती गेटाफेसँगको खेलमा चोटका कारण पहिलो हाफमा बाहिरिएका थिए । बार्सिलोनाका लागि तेस्रो खेल खेल्ने क्रममा चोट बोकेको डेम्बेले पहिलो पटक प्रशिक्षक एर्नेस्टो भाल्भर्देको पहिलो रोजाइमा परेका […]

race

September 17, 2017

रुपकराज शर्माको स्मृतिमा साइकल रेस हुने

काठमाडौं(हाम्रो खेलकुद )- रुपक स्मृति फाउण्डेसनले विमान दुर्घटनामा परि निधन भएका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा नेपालको पहिलो फिफा रेफ्री स्वर्गीय रुपकराज शर्माको निधन भएको २५ औं पुण्य तिथिमा साइकल रेस गर्ने भएको छ । रेस असोज ७ गते हुने बताइएको छ । रुपकराज शर्माको सन् १९९२ मा पाकिस्तान इन्टरनेशनल एयरलायन्स (पिआईए) विमान दुर्घटनामा […]

David Luiz

September 17, 2017

चेल्सी र आर्सनलले गोलरहित बराबरी खेले

लण्डन (एजेन्सी) – लण्डनका दुई प्रिमियर लिगका उपाधि दाबेदार टोली चेल्सी र आर्सनलले स्ट्यामफर्ड ब्रिजमा गोलरहित बराबरी खेलेका छन् । खेलको अन्तिम समयतिर चेल्सीका रक्षक डेभिड लुइजले रातो कार्ड पाएपछि चेल्सीले खेल १० खेलाडिमा सकाएको थियो । आर्सनलले खेलमा राम्रो सुरुवात गर्दै पहिलो हाफमा पकड जमाएको थियो । आर्सनलका आरोन राम्जीले रक्षकहरुलाई छक्याउँदै ४३ औँ […]

Success

Thank you for your time.