default_image

ताजा समाचारहरु

September 20, 2017

एपिएफ दमक झापा एकेडेमी फुटबलको अन्तिम चारमा

भद्रपुर (हाम्रो खेलकुद)– एपिएफ दमक झापा जिल्ला ऐकेडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । विर्तामोड युनाइटेडलाई आज टाइब्रेकरमा ५–३ ले हराउँदै एपिएफ दमकले अन्तिम चारमा स्थान बनाएको हो । दोस्रो हाफमा प्राप्त पेनाल्टीलाई एपिएफका सुशिल राई लिम्बुले गोलमा परिणत गर्न नसक्दा टोलीले जितका लागि टाइब्रेकर सम्म कुर्न परेको थियो । मेची रंगशालामा निर्धारित […]

Sunil Shrestha

September 20, 2017

भारतसँगको खेल ‘गर या मर’ – प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – इराकका प्रशिक्षक अली हादीले नेपालले डिफेन्सलाई ध्यान दिएको कारण धेरै गोल निकाल्न नसकेको बताए । नेपाली डिफेन्सलाई प्रसंसा गर्दै हादीले नतिजा प्रति सन्तुष्टी जनाए ।    जितपछि हादीले नेपालले डिफेन्सलाई बढी जोड दिएर खेल्दा कम स्कोरमा चित्त बुझाउनु परेको बताए । ‘घरेलु टोलीसँग पहिलो खेल नै खेल्नु पर्दा हामीलाई केही गाह्रो भयो […]

Dembele

September 20, 2017

बार्सिलोनाका खेलाडीको डेम्बेले प्रति सहानुभूति

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका खेलाडी औसमाने डेम्बेले चोटका कारण बाहिर हुँदा अन्य खेलाडीले उनलाई समर्थन जनाएका छन् । एबारसँगको खेलअघि बार्सिलोनाका खेलाडीले उनको समर्थनको सन्देश अंकित टी-सर्ट पहिरिएका थिए । बार्सिलोनाका खेलाडीहले खेलअघि ‘Courage Dembel’ अर्थात ‘सहास डेम्बेले’ लेखिएको जर्सीमा देखिएका थिए । गेटाफेसँगको खेलमा चोट लागेपछि उनी चार महिनासम्म मैदान बाहिर रहनुपर्ने छ । […]

Nepal vs Bhutan

September 20, 2017

साफ यू-१८ : नेपाल भुटानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारि साफ यू-१८ च्याम्पियनसिपमा साविक विजेता नेपाली टोली पहिलो खेलमा पराजित भएको छ । आयोजक भुटानसँग नेपाल १-० ले पराजित भएको हो । पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको भुटानको यो लगातार दोस्रो जित हो । नेपालले खेलमा नियन्त्रण गर्दै धेरै जसो समय बलमा पकड जमाएपनि गोल गर्न भने सकेन । भुटानले दोस्रो […]

Nepal concede

September 20, 2017

छनोट चरणको पहिलो खेलमा नेपाल इराकसँग पराजित

विविध सुवेदी / दिपेन्द्र पोखरेल काठमाडौं – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणको खेलमा नेपाल इराकसँग १-० ले पराजित भएको छ । खेलमा पूर्ण नियन्त्रण बनाएको इराकले गोलकिपर बिशाल सुनारको गल्तीमा गोल गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।  पहिलो हाफदेखि खेलमा हावी रहेको इराकी टोली खेलको २८ मिनेटमा अग्रता लिनबाट चुकेको थियो ।  इराकका मोहम्मद रिधा अल्घानमीले ६ […]

default_image

September 20, 2017

इराकको निरन्तर दबाब बावजुद पहिलो हाफ गोलरहित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’ को पहिलो हाफ सकिदा नेपाल र इराक गोलरहित बराबरीमा छन् । भ्रमणकारी टोली इराकले निरन्तर दबाब दिएपनि गोल गर्न भने सकेको छैन । पहिलो हाफमा इराकी टोली खेलमा हावी देखिएको छ । इराकले निरन्तर नेपालमाथि दबाब सिर्जना गरेपनि नेपालले भने कुनै राम्रो मुभ […]

September 20, 2017

नेपाल विरुद्ध इराक [प्रत्यक्ष प्रसारण ]

एफिसी यू-१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ‘डी’ मा नेपालले घरेलु मैदानमा इराकसँग खेल्दै सुरुआत गर्नेछ । खेलको प्रतक्ष्य प्रसारण यँहा हेर्न सक्नुहुनेछ । सौजन्य : एपी वोन टिभी खेल हुने नेपाली समय : बेलुकी ३:३० बजे

Nepal

September 20, 2017

साफ यू-१८ : नेपाल विरुद्ध भुटान [प्रत्यक्ष प्रसारण]

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ फुटबल प्रतियोगिताको उपाधि जोगाउने लक्ष्य सहित भुटान निस्केको नेपाली टोलीले आज प्रतियोगिता अन्तर्गत पहिलो खेल खेल्दै छ । राउन्ड रोविनका आधारमा सञ्चालित प्रतियोगितामा भुटानले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराइसकेको छ । खेलको प्रतक्ष्य प्रसारण यँहा हेर्न सक्नुहुनेछ । सौजन्य : भुटान फुटबल संघ खेल हुने नेपाली समय […]

Karate

September 20, 2017

राष्ट्रिय कराते प्रतियोगिता कात्तिक चौथो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघको आयोजनामा राष्ट्रिय कराते प्रतियोगिता कात्तिक चौथो साता हुने भएको छ ।आयोजक नेपाल कराते महासंघले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै ५० औं संस्करणको राष्ट्रिय कराते प्रतियोगिता आउदो कात्तिक २३ गतेदेखि २५ गतेसम्म तीन दिन प्रतियोगिता हुने जानकारी गराएको हो । करातेको राष्ट्रिय टिम निर्माणको तयारीको रुपमा यस प्रतियोगितालाई हेरिएको प्रतियोगिता संयोजक […]

India Use

September 20, 2017

एएफसी यू-१६ च्याम्पियनसिप छनोट : भारतको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू-१६ च्याम्पियनसिप अन्तर्गतको छनोट चरणमा समूह ‘डी’ को पहिलो खेलमा भारतले प्यालेस्टाइनमाथि सहज जित हासिल गरेको छ । करिब तीन साताअघि नेपाली भूमिमा साफ यू-१५ च्याम्पियनसिपको उपाधि जितेको भारतीय टोलीले हल्चोक स्थित एपिएफको मैदानमा ३-० को सहज जित दर्ता गरेको हो । खेलमा पहिलो हाफदेखि नै हावी रहेको भारतकालागि दोस्रो हाफमा गिभ्सन […]

Success

Thank you for your time.