November 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एभेरेष्ट प्रिमियर लिग (इपिएल) टोली ललितपुर पेट्रियट्स र गैर सरकारी संस्था वाटर एडबीच सम्झौता भएको छ । राजधानीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै ललितपुर पेट्रियट्सले वाटर एडसँग ‘पिरियड पावर’ नामक क्याम्पेनका लागि सम्झौता गरेको हो । यस क्याम्पेनले खेलकुद टिम र खेलाडीमार्फत ठुलो सङ्ख्यामा जनमानस समक्ष रजस्वला र यससँग सम्बन्धित अन्धविश्वासविरुद्ध […]
November 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानमा सम्पन्न पाकिस्तान ईन्टरनेशनल ब्याडमिन्टन सिरिज २०१७ मा विजयी ब्याडमिन्टन खेलाडीहरुलाई जेष्ट ब्याडमिन्टन एकेडेमी, बसुन्धाराले नगदसहित सम्मान गरेको छ । एकेडेमीको आफ्नै हलमा सोमबार एक कार्यक्रमका बीच प्रमुख अतिथी नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ र पूर्व अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव किशोरबहादुर सिंहले पहिलो स्थान हात […]
November 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम अन्तर कलेज फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ । आयोजक अल्फा बिटाले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता मंसिर ६ गते बुधबार देखि ८ गते शुक्रबारसम्म शंखमुल फुटसलमा हुनेछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । […]
November 20, 2017
सबिन शेर्मा झापा – झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज स्थानिय रमपम झापा ११ र विभागिय टोली त्रिभुवन आर्मी क्लबको फुटबल टोली । दुवै पहिलो खेल जित्दै सेमिफाइनल पुगेका थिए । झापाले पोखरा ११ लाई ५–० को फराकिलो अन्तरले हराएको थियो । अर्को तिर आर्मीले भने अर्को विभागिय टोली नेपाल […]
November 20, 2017
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डमा आज आइसिसी महिला विश्व टि ट्वान्टी एसिया छनोट सुरु हुँदैछ । पछिल्लो दुई संस्करणको एसिया छनोटको विजेता रहि रहेको थाइल्यान्डसँग यसपटक नेपाल, चीन, हङकङ, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) ले प्रतिस्पर्धा गर्दैछ । आज पहिलो खेलमा रुविन क्षत्रीको कप्तानीमा रहेको नेपालले थाइल्यान्डको सामना गर्दैछ । नेपाली समयअनुसार खेल दिउँसो १२ः४५ […]
November 20, 2017
लन्डन (एजेन्सी)– सुपर स्टार लियोनल मेस्सी विनाको बार्सिलोना अकल्पनिय छ । तर उनको सिजनको अन्त्यसँगै बार्सिलोनासँगको सम्झौतापनि टुंगिदैछ । बार्सिलोना उनलाई नयाँ सम्झौताका लागि तयार पार्न पुरा कोसिसमा छ । तर त्यो सम्झौता हुने नहुने भविष्यले नै बताउनेछ । मेस्सी मात्र होइन अन्य चर्चित खेलाडीहरुपनि यसै सिजनको अन्त्यमा फ्रि एजेन्ट बन्दैछन् । कुनै समय चर्को […]
November 20, 2017
नेपालगन्ज (हाम्रो खेलकुद)– नेपालगन्ज म्याराथनमा यसपटक ६ सय जनाभन्दा बढीले दौडने अनुमान गरिएको छ । क्रियटिभ ह्याण्ड्स ग्रुपको आयोजना र विभिन्न निजी प्रतिष्ठान तथा सामुदायिक संघ–संस्थाको साझेदारीमा म्याराथन प्रत्येक वर्ष मंसिर ५ गते आयोजना हुँदै आएको छ । त्यसमा दशक लामो शसस्त्र द्वन्द्व अन्त्य भएर बृहत शान्ती सम्झौता भएको दिन पारेर २०७२ सालबाट म्याराथन आयोजना […]
November 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस्ले धिवेही प्रिमियर लिग (डिपिएल) को यस पटकको उपाधि जित्ने सम्भावना टुंगिएको छ । उपाधि चुनौतिलाई जीवित राख्न जित्नै पर्ने अवस्थामा आइतबारको खेलमा उत्रेको टिसी स्पोर्टस् न्यू रेडियन्टसँग ३–२ ले पराजित भएको थियो । उक्त जित सँगै न्यू रेडियन्ट डिपिएल च्याम्पियन बनेको […]
November 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधान सेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । भारतका अलग अलग टोलीलाई हराउँदै दुई विभागिय टोली अन्तिम चारमा पुगेका थिए । आर्मीले ग्याल्सिङ वेस्ट सिक्किमलाई ५–० ले हराएको थियो भने अर्को खेलमा पुलिसले बिहारलाई ५–१ ले हराएको थियो । आर्मीका लागि सपना […]
November 19, 2017
क्वालालम्पुर (एजेन्सी)– अफगानिस्तानले एसीसी यू १९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको फाइनलमा पाकिस्तानलाई १ सय ८५ रनको भारी अन्तरले हराउँदै अफगानिस्तानले उपाधि जितेको हो । पाकिस्तानले टस जितेर अफगानिस्तानलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । त्यसको भरपुर फाइदा उठाउँदै अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४८ […]