default_image

ताजा समाचारहरु

November 21, 2017

जुम्लाका दुर्गाबहादुरले जिते नेपालगन्ज म्याराथन, रेसु हाफ म्याराथनकी विजेता

नेपालगन्ज (हाम्रो खेलकुद) – जुम्लाका दुर्गाबहादुर बुढाले तेस्रो नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । विभागिय टोलीका खेलाडीलाई झन्डै २२ सेकेन्डपछि पार्दै दुर्गाले उपाधि हात पारेका थिए । विजेता बाहेक शीर्ष ८ मा सबै स्थान विभागिय टोलीका खेलाडीले हात पारे । दुर्गाले २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पुरा गरेका थिए ।  तस्बिर सौजन्य : […]

November 21, 2017

फ्रेन्ड्स विरुद्ध हिमालयन शेर्पा: सुरुवाती ११

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको चन्द्रागिरी गोल्डकपको फाइनल खेल आज खेलिँदै छ । फाइनल ‘ए’ डिभिजनको दुई प्रतिद्धन्द्धी क्लब एनआइबिएल फ्रेण्ड्स कलब र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लबबीच हुँदैछ । खेल  नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा खेलिँदै छ । कुनै पनि नकआउट फुटबल प्रतियोगितामा फ्रेण्ड्स र हिमालयन शेर्पा फाइनलमा भिड्न लागेको यो पहिलो पल्ट […]

November 21, 2017

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी फेयेनूर्डको सामना गर्दै

म्यानचेस्टर (एजेन्सी) – यस सिजन निकै राम्रो लयमा रहेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको समूह ‘एफ’मा फेयेनूर्डको सामना गर्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार १.३० बजे सुरु हुने छ । म्यानचेस्टर सिटीले आफ्नो समूह चरणको चारै खेल जितेको छ र १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै […]

November 21, 2017

चन्द्रागिरी गोल्डकपको फाइनलमा फ्रेण्ड्स र हिमालयन शेर्पा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको चन्द्रागिरी गोल्डकपको फाइनल खेल आज खेलिँदै छ । फाइनल ‘ए’ डिभिजनको दुई प्रतिद्धन्द्धी क्लब एनआइबिएल फ्रेण्ड्स कलब र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लबबीच खेलिने छ । एन्फाको कारबाहीमा परेको फ्रेण्डसले गत भदौमा भएको जेसिस कपपछि फुटबलमा पुनरागमन गरेको थियो । त्यसयता फ्रेण्डसको यो दोस्रो ठुलो प्रतियोगिता हो । पछिल्लो […]

November 21, 2017

रियल निकोसियाको सामना गर्दै

निकोसिया (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एच’ अन्तर्गत आज राति साविक विजेता रियल म्याड्रिड एपोएल निकोसियाको सामना गर्ने छ । निकोसियाको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । रियल म्याड्रिडले आफ्नो पछिल्लो समूह चरणको खेल इङ्ग्लिस टोली टोटनह्यामसँग ३-१ ले गुमाएको थियो । त्यस्तै आफ्नो घरेलु लिगमा पनि रियल […]

tibet flag

November 20, 2017

खेलको बीचमा रिसाउँदै चीन यू २० टोलीले मैदान छाड्यो

मैन्ज, जर्मनी (एजेन्सी) –  चीनको यू-२० टोलीले जर्मनीमा भएको खेलको दौरान रिसाउँदै मैदान छोडेको छ । टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको उक्त खेलमा राजनीतिक मुद्दालाई लक्षित गर्दै एक दर्शकले तिब्बतको झण्डा फर्फराएपछि यू-२० टोलीले खेल छाडेका हो । टिएसभी स्कोट मैन्जसँगको खेलमा दर्शकदिर्घामा रहेका प्रदर्शनकर्ताले झण्डा हटाएपछि मात्र उक्त खेल पुनः सुचारु भएको थियो । २०२० मा जापानमा हुने ओलम्पिक्सलाई लक्षित गर्दै तयारीको […]

November 20, 2017

चन्द्रागिरी गोल्डकप फाइनलः फ्रेण्डस र शेर्पामध्ये कसले बाजी मार्ला ?

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको चन्द्रागिरी गोल्डकपको फाइनल खेल मंगलबार हुँदैछ । फाइनल ‘ए’ डिभिजनको दुई प्रतिद्धन्द्धी क्लब एनआइबिएल फ्रेण्डस कलब र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लबबीच खेलिने छ । पछिल्लो समय एन्फाको कारबाहीमा परेयता फ्रेण्डस कुनै पनि नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल्न लागेको यो पहिलो पटक हो ।फ्रेण्डसले गत भदौमा भएको जेसिस कपपछि […]

November 20, 2017

सेतीदेवी, श्री शंकर र भुम्रे विजयी

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कोकाकोला अन्तर स्कुल पुरुष तथा महिला फुटबल प्रतियोगितामा सेतीदेवी, श्री शंकर र भुम्रे विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा सिन्धुपाल्चोकको सेतीदेवी शारदा स्कुलले काठमाडौंको अमर स्कुललाई १–० ले पराजित गरेको हो । ६४ औं मिनेटमा प्रिती राईले गरेको गोल नै सेतीदेवीको जितमा निर्णायक […]

November 20, 2017

झापालाई पराजित गर्दै आर्मी सताक्षी गोल्डकपको फाइनलमा

सबिन शेर्मा झापा – झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज स्थानीय झापा आर्मीसँग ३-० ले पराजित भएको छ । आर्मीको जितमा ‘म्यान अफ द म्याच’ नवयुग श्रेष्ठले दुई गोल गरेका थिए । खेलको १२ औं मिनेटमा आर्मीले अग्रता लिन सफल भएको हो । सन्तोष तामाङको फ्रि-किकमा नवयुग श्रेष्ठले गोल गर्दै […]

nepal women

November 20, 2017

महिला विश्व टी–२० छनोटमा नेपाल र थाइल्यान्डले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगितामा नेपाल र थाइल्यान्डले अंक बाँडेका छन् । थाइल्यान्डको टेडथाई क्रिकेट मैदानमा भएको खेल वर्षाले अवरुद्ध बनेपछि दुवै टिमले १–१ अंक बाँडेका हुन् । थाइल्यान्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा बिना विकेटको क्षतिमा १० रन जोड्दा खेल वर्षाले अवरुद्ध भएको थियो । […]

Success

Thank you for your time.