default_image

ताजा समाचारहरु

September 28, 2017

साफ यू १८ च्याम्पियन युवा नेपाली टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ च्याम्पियनसिप विजेता टोली आज स्वदेश फर्केको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले च्याम्पियन युवा टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । भुटानमा सम्पन्न प्रतियोगिताको अन्तिम दिनका दुवै खेलमा अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यू […]

September 28, 2017

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सीको जित

मस्को (एजेन्सी) – च्याम्पियन्स लिगको समूह एमा शतप्रतिशत नतिजा कायम राख्दै म्यानचेस्टर युनाइटेडले सिएसकेए मोस्कोमाथि ४-१ को सहज जित दर्ता गरेको छ । युनाइटेडका लागि रोमेलु लुकाकुले दुई गोल गरे भने एन्थोनि मार्सियाल र हेनरिक मिखितार्यानले एकएक गोल गरे । चौथो मिनेटमै लुकाकुमार्फत खेलमा अग्रता लिएको युनाटेडका लागि मार्सियालले १८ औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर […]

September 28, 2017

काभानी, नेयमार र बाप्पे चम्किँदा बायर्नसँग पिएसजी विजयी

पेरिस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह बि अन्तर्गत गए राति पेरिस सेन्ट जर्मन (पिएसजी) ले बायर्न म्युनिखमाथि ३-० को शानदार जित दर्ता गरेको छ । पिएसजीको जितमा ड्यानी एल्भेस, एडिन्सन काभानी र नेयमारले एकएक गोल गरेका थिए । आफ्नो घरेलु लिगमा अपराजित रहेको पिएसजीले बायर्न विरुद्ध दोस्रो मिनेटमै अग्रता लिएको थियो । नेयमारले बल अघि […]

Barcelona 2

September 28, 2017

च्याम्पियन्स लिगमा बार्सिलोना विजयी

लिस्बोन (एजेन्सी) – च्याम्पियन्स लिग अन्तर्गत समूह ‘डी’ मा बार्सिलोनाले घरेलु टोली स्पोर्टिङ सिपिलाई १-० ले पराजित गरेको छ । खेलको एकमात्र गोल सिबस्टियन कोट्सको आत्मघाती गोल रह्यो । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको बार्सिलोना समूहको शिर्षस्थानमा छ भने स्पोर्टिङ दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा बार्सिलोनासँग पराजित युभेन्टसले समूहको अर्को खेलमा ओलम्पियाकसलाई २-० ले पराजित […]

September 28, 2017

साफ यू १८ च्याम्पियन नेपाली टोली आज स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू १८ च्याम्पियनसिप विजेता टोली आज भुटानबाट स्वदेश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार युवा टोली आज दिउँसो १२ः४५ मा त्रिभुवन विमानस्थल ओर्लनेछ । भुटानमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार दुवै खेलमा अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा […]

September 27, 2017

केर्खा झापा एकेडेमी स्तरीय च्याम्पियन

भद्रपुर (हाम्रो खेलकुद) – केर्खाले झापा जिल्ला एकेडेमी स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा काकरभिट्टा फुटबल टे«निङ सेन्टरलाई १–० ले हराउँदै केर्खा एकेडेमी स्तरीय च्याम्पियन बनेको हो । रोमन दनुवारले २७ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो र केर्खाले उपाधि जितेको थियो । विजयी टोलीकै मनीष थापा फाइनलको म्यान […]

September 27, 2017

चर्च ब्वाइजलाई दुधे गोल्ड कप उपाधि

सबिन शेर्मा झापा – चर्च ब्वाइज क्लब काठमाडौंले टुर्बोग दुधे गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा एपिएफलाई सडन डेथ ८–७ ले हराउँदै चर्च ब्वाइज च्याम्पियन बनेको हो । निर्धारित समयमा २–२ को बराबरीपछि को टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि खेल सडन डेथमा गएको थियो । निर्धारित ८० मिनेटको खेलको […]

Dinesh Celebrate

September 27, 2017

दिनेश प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी , भुटानलाई ‘फेयर प्ले’

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा आज सम्पन्न साफ यू-१८ च्याम्पियनसिप अन्तर्गत अन्तिम खेलमा दुई गोल गर्दै नेपाललाई उपाधि जित्न सघाएका दिनेश हेन्जन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । तस्विर : भुटान फुटबल संघ भारतसँग खेलको पहिलो मिनेटमा गोल गरेका दिनेशले ३७ औं मिनेटमा अर्को दोल गरेका थिए । जसले उनी ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित […]

September 27, 2017

नेपाल साफ यू १८ च्याम्पियन, अन्तिम खेलमा भारतमाथि २–० को जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू १८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानमा जारी प्रतियोगिताको अन्तिम दिन आज दुवै खेल आफु अनकुल आएपछि नेपालले उपाधि रक्षा गरेको हो । दुई बर्षअघि नेपालले घरेलु मैदानमा आयोजित पहिलो साफ यू १९ को उपाधि जितेको थियो । राउन्ड रोविनको अन्तिम खेलमा आज भारतलाई २–० ले हराएपछि […]

Nepal

September 27, 2017

नेपाल उपाधि नजिक : पहिलो हाफमा भारत विरुद्ध २-० को अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा जारी साफ यू-१८ च्याम्पियनसिपको अन्तिम खेलको पहोलो हाफ सकिदा नेपाल भारतविरुद्ध २-० को अग्रतामा छ । नेपालका लागि दुवै गोल दिनेश हेन्जनले गरेका हुन् ।  नेपालले खेलको पहिलो मिनेटमा अग्रता लिएको थियो । फ्रिकिकमा दिनेशले टच गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने ३७ औं मिनेटमा हेन्जनले बक्स भित्रबाट राम्रो गोल गर्दै […]

Success

Thank you for your time.