default_image

ताजा समाचारहरु

October 3, 2017

विश्व कप छनोटका लागि अर्जेन्टिनाको अग्निपरिक्षा

बुइनस आइरिस (एजेन्सी)– अर्को वर्ष रसियामा हुने विश्व कपका लागि अर्जेन्टिनाका लागि अबको केही दिन महत्वपूर्ण हुनेछ । अन्तिम दुई खेल बाँकी रहँदा जर्ज साम्पोलीको टोली दक्षिण अमेरिकी छनोटको पाँचौं स्थानमा रहेको छ । अंक तालिकाको चौथो स्थान सम्म रहने टोली स्वतः विश्व कपका लागि छनोट हुनेछ । अन्तिम चरणको खेलका लागि अर्जेन्टिनाले तयारी सुरु […]

October 2, 2017

ताजकिस्तानसँग खेल्न जान रोहित आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द एसियन कप छनोटअन्तर्गत ताजकिस्तानविरुद्धको खेलका लागि आज स्वदेश आइपुगेका छन् । नेपाल र ताजकिस्तानबीच असोज २४ गते ताजकिस्तानमा प्रतिस्पर्धा हुनेछ ।   भदौ २० मा एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको यी दुईबीचको खेलमा ताजकिस्तानले नेपाललाई २–१ ले हराएको थियो । त्यसको भोली पल्टनै रोहित इन्डोनेसिया पुगेका थिए […]

October 2, 2017

हङकङमा मानबहादुर सम्मिलित घान्द्रुकलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– हङकङमा नेपाली समुदायबीच हिजो भएको नवौं खुला भलिबल प्रतियोगितामा आयोजक घान्द्रुक समाज हङकङ विजयी भएको छ । नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मानबहादुर श्रेष्ठले आयोजक टोलीलाई उपाधि दिलाउन मात्र मद्दत गरेनन् आफै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत बन्न सफल भए । आधिखोला हङकङलाई फाइनलमा सोझो सेटले हराउँदै घान्द्रुक च्याम्पियन बनेको हो । धान्द्रुक […]

October 2, 2017

इस्कोको दुई गोलमा रियल म्याड्रिड विजयी

म्याड्रिड (एजेन्सी) – गए राति ला लिगामा रियल म्याड्रिडले इस्पानियोललाई २-० ले हराउँदै घरेलु मैदानमा सिजनको आफ्नो पहिलो जित दर्ता गरेको छ । रियल म्याड्रिडको जितमा इस्कोले दुई गोल गरेका थिए । रियल म्याड्रिडले पहिलो हाफमा निकै आक्रामक सुरुवात गरेको थियो । इस्को, क्रिस्टियानो रोनाल्डो र लुका मोड्रिचका राम्रा प्रहारहरु इस्पानियोलका गोलकिपर पाउ लोपेजले बचाऊ […]

October 2, 2017

दर्शकबिना खेलिएको खेलमा बार्सिलोना विजयी

बार्सिलोना (एजेन्सी) – काटालान क्षेत्रमा जनमत-सङ्ग्रह सम्बन्धि विवाद चलिरहँदा दर्शकबिना नु क्याम्पमा खेलिएको खेलमा बार्सिलोनाले लास पाल्मासलाई ३-० ले हराएको छ । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे भने सर्जियो बुस्केट्सले एक गोल गरेका थिए । आफ्नै भाषा र संस्कृति रहेको काटालानलाई स्वतन्त्र राज्य बनाउने जनमत सङ्ग्रहलाई सरकारले अवैध घोषणा गरेपछि काटालान क्षेत्रमा विवाद […]

October 2, 2017

प्रिमियर लिगमा आर्सनलको जित, लिभरपुल फेरि रोकियो

लण्डन (एजेन्सी) – प्रिमियर लिगमा आर्सनलले ब्राइटन एण्ड हुभ एल्बियनलाई २-० ले हराउँदै यस सिजन आफ्नो घरेलु मैदानमा शतप्रतिशत नतिजा कायम राखेको छ । आर्सनलको जितमा नाचो मोनरियाल र एलेक्स इवोबिले गोल गरेका थिए । खेलको पहिलो केहि समयमै आर्सनलका एलेक्सान्डर लाकाजेटको प्रहार पोस्टमा लागेको थियो । आर्सनलको आक्रमक मानसिकता त्यहिंबाट झल्किन्थ्यो । खेलको १६ […]

October 1, 2017

‘नेयमार र काभानीसँग खेल्न सहज लाग्छ’ – बाप्पे

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्ट्राइकर केलियन बाप्पले टोलीका स्टारद्वय इडिन्सन काभानीसँग खेल्न सहज लाग्ने बताएका छन् । पिएसजीले बोर्डोलाई शनिबार ६–२ ले हराएपछि बाप्पले दुई दक्षिण अमेरिकी स्टारहरुको तारिफ गरेका हुन् । नेयमारले २ गोल गरेको खेलमा काभानीले १ गोल गरे । स्टारहरुका बीचमा पनि खेल्न सहज हुने संकेत दिदै बाप्पले […]

October 1, 2017

रियल म्याड्रिड इस्पानियोलसँग भिड्दै

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले आज राति स्पेनिस ला लिगामा इस्पानियोलको सामना गर्दै छ । खेल नेपाली समयअनुसार १२.३० बजे सुरु हुने छ ।  मध्यसाता च्याम्पियन्स लिगमा बोरुसिया डर्टमन्डलाई ३-१ ले हराएको रियल म्याड्रिडले यस सिजन खराब सुरुवात गरेको छ । रियलको ६ खेलमा ११ अंक रहेको छ भने उसको उपाधिको प्रतिद्वन्दि बार्सिलोनाको १८ अंक […]

Lionel Messi, Luis Suarez

October 1, 2017

बार्सिलोना लास पाल्मासको सामना गर्दै

बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगको पहिलो स्थानमा रहेको बार्सिलोना आज राति लास पाल्मासको सामना गर्दै छ । नेपाली समयअनुसार खेल ८ बजे सुरु हुने छ । ला लिगामा शतप्रतिशत नतिजा कायम गरिरहेको बार्सिलोनाले आज नु क्याम्पमा खराब लयमा रहेको लास पाल्मासको सामना गर्दै छ । बार्सिलोनाले लिगमा खेलिएका आफ्ना सबै ६ खेलमा जित दर्ता […]

October 1, 2017

नेपाली ब्याडमिन्टन खेलाडी म्यानमार प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली ब्याडमिन्टन महासंघ (एबिसी) को आयोजना म्यानमारमा हुने जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । असोज १८ देखि २२ गते सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालले यू १५ र यू १७ मा महिला र पुरुषमा गरि चार खेलाडीले प्रतिस्पर्धा गर्ने टोलीका मुख्य प्रशिक्षक सुदिप योञ्जनले जानकारी दिए […]

Success

Thank you for your time.