default_image

ताजा समाचारहरु

December 7, 2017

च्याम्पियन्स लिगमा रोनाल्डोको अर्को किर्तिमान

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा रियलको जितमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै अर्को किर्तिमान बनाएका छन् । हाल च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको किर्तिमान आफ्नो नाममा राखेको रोनाल्डोले समूह चरणको सबै खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् । च्याम्पियन्स लिगमा १ सय १४ गोल गरेका पोर्चुगेली स्टार रोनाल्डोको नाममा एकै सिजनमा समूह चरणमा सर्वाधिक […]

December 7, 2017

रियलको रोमाञ्चक जित, सिटी पराजित

म्याड्रिड (एजेन्सी) – गए राति च्याम्पियन्स लिगको समूह एच अन्तर्गत रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई ३-२ ले हराएको छ । घरेलु टोलीको जितमा लुकास भाज्क्वेजले निर्णायक गोल गरे । रियलका लागि बोर्जा मायोरल र क्रिस्टियानो रोमाल्डोले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाएका थिए । तर पिएर एम्रिक अबामियाङले दुई गोल गर्दै डोर्टमण्डलाई खेलमा फर्काएका थिए […]

default_image

December 6, 2017

नेपाल विरुद्ध युएई [फोटो फिचर]

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं चरणको खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । युएईस्थित शेख जायद स्टेडियममा बुधबार भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । तस्बिरहरु : रमन सिवाकोटी (टेक्निकल एनलिस्ट, नेपाल क्रिकेट टिम)

December 6, 2017

नेपाल च्याम्पियन नविताको उच्च प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – पुलिस क्लबकी नेपाल च्याम्पियन नविता श्रेष्ठले राजधानीमा जारी हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्सको सुपर लिगमा उच्च प्रदर्शन गरेकी छिन् । लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा बुधबारको सुपरलिगमा खेलिएका सबै चार खेलमा जित हात पार्दै नविताले उच्च प्रदर्शन गरेकी हुन् । नेपाल च्याम्पियन नविताले आर्मीकी स्वेच्छा नेम्वाङ […]

Nepali Cricket Team

December 6, 2017

युएईसँग नेपाल ७ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं चरणको खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । युएईस्थित शेख जायद स्टेडियममा बुधबार भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । नेपालले दिएको २ सय २२ रनको लक्ष्य युएर्इले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । युएर्इका लागि घुलाम सब्बिरले […]

December 6, 2017

भारतलाई टेस्ट सिरिज, अन्तिम खेल बराबरी

दिल्ली (एजेन्सी) – श्रीलंका विरुद्धको तीन टेस्टको सिरिज घरेलु टोली भारतले आफ्नो पक्षमा पारेको छ । बुधबार अन्तिम टेस्ट बराबरीमा सकिएसँगै दुई टोलीबीचको ३ खेलको टेस्ट सिरिज भारतले १–० ले आफ्नो पक्षमा पारेको हो । भारत भ्रमणमा रहेको श्रीलंकाले पहिलो टेस्टमा भारतसँग बराबरी खेलेको थियो । तर, दोस्रो टेस्टमा भारतले श्रीलंकालाई एक इनिङ्स र २ […]

December 6, 2017

रियल म्याड्रिड बोरुसिया डर्टमण्डको सामना गर्दै

 म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिगमा आज राति साविक विजेता रियल म्याड्रिड जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्दै छ । रियलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ । समूह एचको अन्य खेलमा टोटनह्यामले एपोएल निकोसियाको सामना गर्दै छ । टोटनह्याम र रियल म्याड्रिड यस अघि नै अन्तिम १६ मा […]

December 6, 2017

थाई एयरवेज गल्फ शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – थाई एयरवेजले नेपालमा उडान भरेको ५० औं वर्षको अवसरमा शनिबार एमेच्योर गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा हुने जानकारी गराएको हो । थाई एयरवेजले करिब ३० वर्षपछि फेरि गल्फ प्रतियोगिता आयोजना गर्न लागेको हो । यसवर्षदेखि हरेक […]

Nepali Cricket Team

December 6, 2017

शरद र ज्ञानेन्द्रको अर्धशतक, युएईलाई २ सय २२ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – मध्यपक्तिका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर र उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँगको पहिलो खेलमा ६ विकेटको क्षेतिमा २ सय २१ रन बनाएको छ । टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको नेपालका लागि ओपनर समेत रहेका ज्ञानेन्द्रले ५४ र […]

December 6, 2017

बार्सिलोनाको सहज जित, पिएसजी बायर्नसँग पराजित

बार्सिलोना (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत बार्सिलोनाले स्पोर्टिङलाई २-० ले हराएको छ । घरेलु टोलीको जितमा पाको अल्कासेरले एक गोल गरे भने अर्को गोल स्पोर्टिङको खेलाडिद्वारा आत्मघाती गोल भएको थियो । समूहको अर्को खेलमा युभेन्टसले ओलम्पियाकोसलाई २-० ले नै हराएको हो । यस समूहबाट बार्सिलोना र युभनेटस अघिल्लो चरण प्रवेश गरेका छन् । […]

Success

Thank you for your time.