default_image

ताजा समाचारहरु

December 12, 2017

माल्दिभ्समा किरणको दोहोरो मनोनयन, उत्कृष्ट गोलकिपरमा सुचिमा पनि समेटिए

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्ड उत्कृष्ट गोलकिपरको मनोनयनमा परेका छन् । दोहोरो मनोनयनमा परेका किरण उत्कृष्ट विदेशी खेलाडीको मनोनयनमा परेका छन् । दुवैको मनोनयनमा ५ विदेशी खेलाडी रहेका छन् । आज सार्वजनिक गरिएको मनोनयनमा किरणसँगै उत्कृष्ट गोलकिपरको मनोनयनमा क्लब ग्रिन स्ट्रिर्सका जुन कोची, माजियाका मोहम्मद अल योसफ तथा […]

December 12, 2017

नेपाल ८३ रनको लक्ष्य पछ्याउँदै, प्रतिश र अजयको उत्कृष्ट बलिङ

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा ८३ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको हङकङले नेपाललाई ८३ रनको लक्ष्य दिएको हो । नेपाली खेलाडीले कसिलो बलिङपछि हङकङले ३५ ओभर ९ विकेटको क्षेतिमा ८२ रन बनाएको हो । नेपाली टोलीका लागि प्रतिश जिसी र […]

December 12, 2017

माल्दिभ्समा किरण उत्कृष्ट विदेशी खेलाडीको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका किरण चेम्जोङ माल्दिभ्स फुटबल अवार्डअन्तर्गत उत्कृष्ट विदेशी खेलाडीको मनोनयनमा परेका छन् । मनोनयनमा ५ विदेशी खेलाडी रहेका छन् । टिसी स्पोर्टसका किरणसँगै स्टेवार्ट कोर्निलोस, न्यू रेडियन्ट स्पोर्टस् क्लबका गालार्डो भाल्डेस एड्रियन र रियुज पाज एन्जल लुइस र क्लब ग्रिन स्ट्रिर्सका सोबोल इला मनोनयनमा परेका छन् । माल्दिभ्स फुटबल […]

Messi Ronaldo

December 12, 2017

‘मेस्सीको छायाँमा रोनाल्डो’

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका इभान राकिटिक क्रिस्टियानो रोनाल्डोलाई भन्दा टोलीका सहकर्मी लियोना मेस्सीलाई इतिहासकै उत्कृष्ट खेलाडी मान्दछन् । रोनाल्डोले गत साता बालोन डी’ ओर उपाधि पाँचौं पटक जित्दै मेस्सीको कीर्तिमानीसँग बराबरी गरेपछि राकिटिकको यस्तो भनाई आएको हो । सन् २००८ यता मेस्सी र रोनाल्डोले मात्र बालोन डी’ ओर जित्दै आएका छन् । तर, राकिटिक एकै समयमा […]

December 12, 2017

यू १६ इस्टर्न रिजन क्रिकेट -नेपालले हङकङको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– पहिलो खेलमा फराकिलो जित हासिल गरेका नेपाल र हङकङले थाइल्यान्डमा जारी एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा एकअर्काको सामना गर्दैछन् । प्रतियोगिताको पहिलो दिन सोमबार नेपालले आयोजक थाइल्यान्डलाई १ सय ७९ रनले हराउँदा अर्को खेलमा हङकङले म्यानमारलाई २ सय १२ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएका थिए । […]

December 11, 2017

इटालीमा विराट र अनुष्काको विवाह

मिलान (एजेन्सी)– भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा आज विवाह बन्धनमा बाधिएका छन् । केहि वर्षयता उनीहरु प्रेम सम्बन्धमा थिए । इटालीमा परिवार र सिमित आफन्तकाबीच उनीहरुले विवाह गरेका हुन् । केहि दिनअघि उनीहरुका परिवारका सदस्य इटाली गएका थिए । यद्दपी विवाहको औपचारिक कुनै जानकारी भने दिइएको थिएन । दुवैले संयुक्त […]

December 11, 2017

‘रोनाल्डोको रफ्तारले निरन्तरता पाउने आशा छ’ – जिदान

म्यड्रिड (एजेन्सी)– रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गए राति २ गोल गरेपछि क्लबका सुपर स्टार क्रिस्टियानो रोनाल्डोको तारिफ गर्दै यो साता उनका लागि सुखद रहेको बताएका छन् । घरेलु लिगमा पोर्चुगिज स्टार रोनाल्डोले राम्रो सुरुआत गर्न सकेका थिएनन् । उनले गए रातीको खेलअघि ला लिगमा २ गोलमात्र गर्न सकेका थिए । यद्दपी उनको क्षमतामा जिदानलाई […]

December 11, 2017

फादर मोरान आमन्त्रण फुटबल सुरु, पहिलो दिन ३ खेल

काठमाडौं (हाम्रो खेलकुद)– सेन्ट जेभियर्स स्कुल गोदावरीको आयोजनामा आज सुरु भएको २२ औं फादर मोरान मेमोरियल आमन्त्रण फुटबल प्रतियोगितामा ललितपुरको लिटिल एन्जल्स, आयोजकको ए टोली र नेपाल डन बस्को स्कुल विजयी भएका छन् । पहिलो खेलमा लिटिल एन्जल्सले सेन्ट जेभियर्स जावलाखेल एलाई ४–३ ले हराएको छ । विजयी टोलीका लागि भारगव सिलवालले २ तथा सम्राट […]

December 11, 2017

शुक्र र प्रतिमाको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सिएमएस छैटौ फाल्डो सिरिज जुनियर च्याम्पियनसिपमा डिफेण्डिङ च्याम्पियन शुक्र बहादुर राई र प्रतिमा शेर्पा पहिलो दिन शीर्षस्थानमा रहन सफल भएका छन । गोकर्ण गल्फ क्लबमा सोमबार भएको अन्डर २१ तर्फ शुक्रले ४ ओभर ७६ अंकका साथ बिपिन तामाङलाई ३ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा रहेका हुन । शुक्रले तेस्रो होलमा बर्डी प्रहार […]

December 11, 2017

मनाङ दुवही गोल्ड कपको सेमिफाइनल, सुजलको २ गोल

खनेन्द्र कुमार राई (अर्जुन) बेलबारी – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी सुनसरीको दुहवीमा जारी दोश्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा पुगिेको छ । आयोजक एलेभन एरोज क्लबमाथि आज ५–२ को जित हासिल गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । टोलीको जितमा सुजल श्रेष्ठले २ गोल तथा कप्तान अनिल गुरुङ, अफ्रिकिन खेलाडी पोटरिक, सुजल श्रेष्ठ, विशाल […]

Success

Thank you for your time.