default_image

ताजा समाचारहरु

December 13, 2017

शुक्र,प्रतिमा र सुवास फाल्डो सिरिजका लागि छनोट

काठमाण्डौं (हाम्रो खेलकुद) – शुक्र बहादुर राईले छैटौ सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जितेका छन् । च्याम्पियनसिपबाट ३ स्पर्धाका विजेता शुक्र ,प्रतिमा शेर्पा र सुवास घिसिङ भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसिया फाइनलमा छनोट भएका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार भएको अन्तिम चरणको खेलमा ४ ओभर ७६ स्कोर गर्दै शुक्रले समग्रमा ११ […]

December 13, 2017

प्रिमियर लिगमा सिटी स्वान्सिको सामना गर्दै

स्वान्सि (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज अन्तिममा रहेको स्वान्सि सिटीको सामना गर्दै छ । स्वान्सिको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ । म्यानचेस्टर सिटीले आफ्नो प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडलाई आइतबार २-१ ले हराएको थियो । त्यस्तै स्वान्सिले पनि वेस्ट ब्रोमलाई हराउँदै सिजनको आफ्नो तेस्रो जित […]

December 13, 2017

युवराज लेभल टु प्रशिक्षक हुन सफल

काठमाडौं (हाम्रो खेलकुद) –  नेपाल ट्रायथलनका प्रशिक्षक युवराज सुनुवार लेभल टु प्रशिक्षक हुन सफल भएका छन् । कोरियाको ईन्चोनमा सम्पन्न लेभल टु प्रशिक्षण कोर्षमा सुनुवार उत्तीर्ण भएको नेपाल ट्राईयाथलन संघका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी गराए । सुनुवार दक्षिण एशियामै लेभल टु प्रशिक्षण कोर्ष उत्तीर्ण गर्ने एक मात्र प्रशिक्षक भएको श्रेष्ठले बताए । सुनुवारको सफलता […]

December 13, 2017

अनिलको गोलमा मनाङ दुहवी गोल्ड कपको फाइनलमा

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी दोस्रो मनमोहन स्मृति दुवही गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुवही रंगशालामा आज चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । कप्तान अनिल गुरुङले खेलको अन्त्यतिर गरेको गोलमा मनाङ वर्षको चौथो नकआउट फुटबल प्रतियोगिताको फाइनल पुगेको हो । केहि […]

December 13, 2017

ललितपुर प्याट्रियट्सले सार्वजनिक गर्‍यो तीन विदेशी खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – टीभीएस एभरेष्ट प्रिमियर लिग (इपीएल) टोली ललितपुर प्याट्रियट्सले आफ्नो टिमबाट खेल्ने तीन विदेशी खेलाडीको नामवली सार्वजनिक गरेको छ । लिग आयोजक इपीएल प्राइभेट लिमिटेडले प्रत्येक टोलीमा ३ जना विदेशी खेलाडी अनिवार्य गरेको थियो । प्याट्रियट्सले बुधबार विदेशी खेलाडीको रुपमा दिल्ली डेयरडेबिल्सबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलेका योगेश नगरसहित दिल्लीकै सुबोध कुमार […]

December 13, 2017

रोहित शर्माले बनाए आफ्नो एक दिवसीय करियरको तेस्रो दोहोरो शतक

मोहाली (एजेन्सी) – भारतीय ओपनर रोहित शर्माले श्रीलंका विरुद्धको दोस्रो एक दिवसीय खेलमा दोहोरो शतक बनाएका छन् । २ सय ८ रन बनाएका रोहितको एक दिवसीय करियरमा यो तेस्रो दोहोरो शतक हो । एक दिवसीय क्रिकेटमा दोहोरो शतक बनाउन सफल रोहितसहित केवल ५ खेलाडि पर्छन् – सचिन तेन्डुल्कर, विरेन्द्र सेहवाग, क्रिस गेल र मार्टिन गप्टिल […]

December 13, 2017

अजारेन्काले अष्टे«लियन ओपन खेल्ने

मेलवर्न (एजेन्सी)– पूर्व विश्व नं १ महिला टेनिस खेलाडी भिक्टोरिया अजारेन्काले अष्टे«लियन ओपन टेनिस खेल्ने भएकी छिन् । वाइल्डकार्ड प्राप्त गरेपछि उले खेल्ने निश्चित भएको छ । क्यालिफोर्नियाका एक जना वकिलले अजारेन्का र उनको ११ महिनाका छोराको कानुनी मामला चलिरहेकोले क्यालिफोर्नियाबाट बाहिर जान प्रतिबन्ध लगाइएसँगै उनी टेनिस कोर्टबाट बाहिर रहेकी थिइन् । वाइल्डकार्ड पाएसँगै सन् […]

December 13, 2017

दुहवी गोल्ड कप सेमिफाइनल– मनाङ र चर्च ब्वाइज भिड्दै

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले आज दोस्रो मनमोहन स्मृति दुवही गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा चर्च ब्वाइज काठमाडौंको सामना गर्दैछ । दुवही रंगशालामा खेल दिउँसो ३ः०० बजे सुरु हुने बताइएको छ । आजको विजेताले त्रिभुवन आर्मी क्लब वा अग्नी रुपन्देही ११ को विजेतासँग फाइनल खेल्नेछ । यो वर्ष एउटा […]

December 13, 2017

हडर्सफिल्ड विरुद्ध चेल्सी विजयी

हडर्सफिल्ड (एजेन्सी) – साविक विजेता चेल्सीले गए राति प्रिमियर लिगमा हडर्सफिल्डलाई ३-१ ले हराएको छ । चेल्सीको जितमा मिडफिल्डर विलियन नायक सावित भए । खेलको २३ औं मिनेटमा विलियनको पासमा टेमो बाकायोकेले गोल गर्दै चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको अन्त्यतिर विलियन आफैंले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो […]

December 13, 2017

किरणको क्लब प्रेसिडेन्ट्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस् प्रेसिडेन्ट्स कपको फाइनलमा पुगेको छ । माजियालाई गए राति २–० ले हराउँदै टिसी स्पोर्टस् उपाधि नजिक पुगेको हो ।   शुक्रबार हुने फाइनलमा सिजनको सर्वाधिक सफल टोली न्यू रेडियन्टको सामना गर्नेछ । गए राति इसा इल्माग्रेबीको गोलमा टिसीले १२ […]

Success

Thank you for your time.