default_image

ताजा समाचारहरु

December 14, 2017

नेपालले म्यानमारलाई ३ सय ३७ रनले हरायो

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेल ३ सय ३७ रनको फराकिलो जित हासिल गरेको छ । ३ सय ५० रनको लक्ष्य पछ्याएको म्यानमारलाई नेपाली युवा टोलीका बलरले ११.३ ओभरमा अलआउट गर्दै १३ रनमा सिमित पारेको थियो ।   नारायण जोशी र मेख बहादुरसेन थापाले […]

December 14, 2017

दुहवी गोल्ड कपको सेमिफाइनलमा रुपन्देहीको सामना गर्दै आर्मी

बेलबारी (हाम्रो खेलकुद)– यो वर्ष नकआउट फुटबलमा सफल रहेको विभागिय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो मनामोहर स्मृति दुहवी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अग्नी रुपन्देही ११ को सामना गर्दैछ । दहवी रंगशालामा खेल दिउँसो ३ः०० बजे सुरु हुने बताइएको छ । आजको खेलको विजेता फाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछन् । आर्मीले […]

December 14, 2017

म्यानमारविरुद्ध नेपालले बनायो ३ सय ५० रन, कप्तान रितको शतक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ गरेको छ । म्यानमारविरुद्धको खेलमा कप्तान रित गौतमले अविजित शतक बनाएपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको छ । अघिल्ला दुई खेलबाटै सेमिफाइनल पुगिसकेको नेपालका लागि आजको खेल सेमिफाइनलको तयारीका रुपमा […]

December 14, 2017

म्यानमारविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणअन्तर्गत अन्तिम खेलमा आज म्यानमारको सामना गर्दै छ । नेपालले टस जितेर ब्याटिङ रोजेको छ । सुरुआती दुई खेल जित्दै नेपाल सेमिफाइनल पुग्ने पहिलो टोली बनिसकेको छ । नेपालका लागि म्यानमार कमजोर प्रतिद्वन्दिका रुपमा हेरिएको छ । समूह ‘ए’मा नेपालले दुवै […]

City

December 14, 2017

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको कीर्तिमान

स्वान्सी (एजेन्सी) – स्वान्सी सिटीलाई गए राति ४–० को जितसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगमा नयाँ कीर्तिमान बर्नाका् छ । लिगमा लगातार १५ खेल जित्दै सिटीले आर्सनलले सन् २००२ मा बनाएको कीर्तिमानलाई तोड्दै नयाँ कीर्तिमान बनाएको हो । आर्सनलले २००१/२००२ मा लगातार १४ खेल जित्दै कीर्तिमान बनाएको थियो । स्वान्सीसँग खेलमा डेभिड सिल्भाले २ तथा केभिन […]

December 14, 2017

बेलको निर्णायक गोलमा रियल क्लब विश्व कपको फाइनल प्रवेश

अबू धाबी (एजेन्सी) – बेन्चबाट मैदान प्रवेश गरेको मिनेट नबित्दै ग्यारेथ बेलले निर्णायक गोल गरेपछि रियल म्याड्रिड क्लब विश्व कपको फाइनल प्रवेश गरेको छ । दुबईको अल जजिरालाई २-१ ले हराउँदै रियल फाइनल पुगेको हो । रियलले फाइनलमा ब्राजिलको ग्रेमियोको सामना गर्नेछ । पहिलो हाफमा १-० ले पछि परेको रियलले दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो र […]

December 13, 2017

सेन्ट जेभियर्स जावलाखेलको जितमा आशुतोषको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– फादर मोरान मेमोरिअल फुटबल प्रतियोगिताको तेस्रो दिन बुधबार झापा महेशपुरको मोरान मेमोरिअल, सेन्ट जेभियर्स जावलाखेल ‘ए’ र सेन्ट जेभियर्स गोदावरी ‘ए’ विजयी भएका छन् । झापाको मोरानले आयोजक सेन्ट जेभियर्स स्कुल गोदावरी ‘बी’लाई १–० ले हराएको छ । खेलमा एकमात्र गोल युवराज राजवंशीले गरेका थिए । युवराजनै खेलको म्यान अफ दी म्याच […]

December 13, 2017

मनाङ विरुद्ध चर्च ब्वाइज [फोटो फिचर]

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी दोस्रो मनमोहन स्मृति दुवही गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । दुवही रंगशालामा आज चर्च ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । तस्बिर सौजन्य- खनेन्द्र कुमार राई (अर्जुन)  

December 13, 2017

श्रीलंका भारतसँग १ सय ४१ रनले पराजित

मोहाली (एजेन्सी) – भारतले दोस्रो एक दिवसीय खेलमा श्रीलंकालाई १ सय ४१ रनले पराजित गरेको छ । यस जितसँगै भारतले ३ खेलको सिरिजलाई १-१ को बराबरीमा ल्याएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३९२ रन बनाएको थियो । भारतका लागि रोहित शर्माले २ सय ८ रनको […]

December 13, 2017

एथलेटिक्सकी कीर्तिमानी केशरी विदेशिइन्

काठमाडौं (हाम्रो खेलकुद) – रोजगारीका लागि विदेशिने खेलाडीको सुचिमा एथलेटिक्सकी कीर्तिमानी खेलाडी केशरी चौधरीको नाम पनि थपिएको छ । केशरी रोजगारीका लागि बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबई तर्फ लागेकी छिन् । त्यसतर्फ जानुअघि उनले नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएको बताइएको छ । उनी दुबई पुलिसमा आबद्ध हुने बताइएको छ । अब उनले नेपाललाई प्रतिनिधित्व गर्ने […]

Success

Thank you for your time.