default_image

ताजा समाचारहरु

October 27, 2017

विश्व कप छनोटका लागि दोस्रो चरणमा २२ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)– आइसीसी विश्व टि ट्वान्टी अन्तर्गत एसिया क्षेत्रको छनोटका लागि नेपाली महिला क्रिकेट टोलीका लागि दोस्रो चरणमा २२ खेलाडी छनोट भएको छन् । छनोट समितिले तीन दिनसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको अभ्यासपछि २२ खेलाडीलाई छनोट गरेको हो । प्रारम्भिक चरणमा ४४ खेलाडीलाई डाकिएको थियो । छनोट समितिमा रहेका आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, […]

volleywall

October 27, 2017

प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पूरुष भलिबलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पूरुष भलिबलको तयारी पूरा भएको छ । आयोजक नेपाल विद्यालय भलिबल कमिसनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताो सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । प्रतियोगिता कात्तिक १२ गते सोमबारबाट कात्तिक १९ गतेसम्म हुदैछ । प्रतियोगितामा देशैभरबाट महिलातर्फ १६ र पूरुषतर्फ २३ गरी ३९ विद्यायलको सहभागिता रहेको […]

October 27, 2017

यु १७ विश्व कपमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी

कोलकाता (हाम्रो खेलकुद) – भारतमा जारी यु १७ विश्व कपको उपाधिका लागि भोली साँझ कोलकातामा इङ्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । त्यसअघि ब्राजिल र मालीबीच तेस्रो स्थानको भिडन्त हुनेछ । युवा खेलाडीले विश्व फुटबलमा चिनाउने पहिलो खुड्किलोको रुपमा यु १७ विश्व कपमा लिइन्छ । पछिल्लो संस्करणहरुका विजेता खेलाडी सेस फेब्रिगास, टोनी क्रुज, ल्याण्डन दोनोभान, ईहेनाचो […]

October 27, 2017

केनले युनाइटेडविरुद्धको खेल गुमाउने

ओल्डट्राफोर्ड (एजेन्सी) – ह्यामस्ट्रिङ चोटका कारण टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केनले म्यानचेष्टर युनाइटेडविरुद्धको खेल गुमाउने भएका छन् । प्रिमियर लिग अन्र्तगत अघिल्लो साता वेम्बली रंगशालमा लिभरपुललाई ४–१ ले पराजित गरेको खेलमा केनलाई ह्यामस्ट्रिङ समस्या भएको थियो । इङ्लिस प्रिमियर लिग अन्र्तगत शनिबार टोटनह्यामले म्यानचेष्टर युनाइटेडको सामना गर्दैछ । खेल ओल्ड ट्राफोर्डमा शनिबार साँझ ५ः१५ बजेपछि शुरु […]

October 27, 2017

पाकिस्तानविरुद्ध श्रीलंका फेरि कमजोर

दुबई (एजेन्सी)– हसन अलीको उच्च प्रदर्शनबाट प्रेरित पाकिस्तानले पहिलो टि ट्वान्टी क्रिकेटमा श्रीलंकालाई ७ विकेटले हराएको छ । एक दिवसिय श्रृखंला ५–० ले जितेको पाकिस्तानका लागि १४ विकेट लिएका अलीले गए रातिको खेलमा ३.३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका थिए । जसका कारण पहिला ब्याटिङ गरेको श्रीलंकाले १८.३ ओभरमा सबै विकेट गुमाएर १ […]

October 27, 2017

टि ट्वान्टीमा दक्षिण अफ्रिकासँग बंगलादेश पराजित

ब्लुमफोन्टिन (एजेन्सी)– दक्षिण अफ्रिकाले पहिलो टि ट्वान्टी क्रिकेटमा बंगलादेशलाई २० रनले हराएको छ । १ सय ९६ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोलीले ९ विकेटको क्षेतिमा १ सय ७५ रन मात्र जोड्न सक्यो । त्यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । अलराउन्डर एन्डिले फेलुकवायोले महत्वपूर्ण विकेट […]

real madrid copa

October 27, 2017

रियलले तेस्रो डिभिजनको क्लबलाई हरायो, दुवै गोल पेनाल्टीमा

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले फुयेनलाब्राडालाई कोपा डेल रेको अन्तिम ३२ को पहिलो लेगमा गए राति २-० ले हराएको छ । स्पेनिस लिगको तेस्रो डिभिजनको क्लबलाई हराउँन रियलले पेनाल्टीको सहारा लिनुपरेको थियो । दुवै पेनाल्टी दोस्रो हाफमा भएको थियो । अघिल्लो खेलबाट ६ खेलाडी परिवर्तन गरेको रियललाई पहिलो गोल गर्न खेलको ६३ औं मिनेटसम्म पर्खनु […]

October 26, 2017

बाप्पले गरे नेयमार र काभानीको उच्च प्रशंसा

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा सनसनी केलियन बाप्पेले क्लबका सहकर्मी नेयमार र इडिन्सन काभानीको प्रदर्शनको उच्च तारिफ गर्नुका साथै आफुलाई स्थापित गर्न मद्दत गरेको बताएका छन् ।   १८ वर्षे फ्रान्सेली युवा अर्को वर्ष स्थायी रुपमा पिएसजीमा रहने गरि यो सिजन लोनमा मोनाकोबाट त्यहाँ पुगेका थिए । उनको उच्च प्रदर्शनको मद्दतमा गत […]

October 26, 2017

विश्व पावर लिफ्टिङमा बाबु छोरालाई नै पदक

काठमाडौं (हाम्रो खेलकुद)– भारतको दिल्लीमा जारी विश्व पावर लिफ्टिङमा प्रतियोगितामा नेपाले दोहोरो सफलता हात पारेको छ । प्रतियोगितामा सहभागी बाबु छोरा दुवैले पदक जितेका छन् । बाबु ज्ञानेन्द्र नकर्मीले मास्टर तर्फ रजत पदक हात पारेका छन् भने उनका छोरा छोरा रोजिनले सव जुनियर (१९ बर्ष मुनि) कास्य पदक जितेका छन् । अब ९० केजी तौलमा […]

Buffon

October 26, 2017

बुफोनले सिजनको अन्त्यमा सन्यास लिने

रोम (एजेन्सी) – इटालीका गोलकिपर जियानलुइजी बुफोनले सिजनको अन्त्य पछि सन्न्यास लिने घोषणा गरेका छन् । युभेन्टसका पोस्ट सम्हाल्दै गरेका ३९ वर्षे उनले क्लब च्याम्पियन्स लिग जित्न सफल भए क्लब विश्व कप सम्म अन्यथा सिजनको अन्त्यमा खेल जीवनलाई पूर्णविराम दिने बताएका छन् ।  ‘यो मेरो खेल जीवनको अन्तिम सिजन हो र मेरो निर्णय प्रति निश्चित […]

Success

Thank you for your time.