default_image

ताजा समाचारहरु

New Ind

October 29, 2017

निर्णायक खेलमा भारत र न्युजिल्यान्ड भिड्दै

कानपुर (एजेन्सी)– भारत र न्युजिल्यान्डबीच तीन एक दिवसिय क्रिकेट श्रृखंलाको तेस्रो तथा निर्णायक खेल आज हुँदैछ । श्रृखंलामा १–१ को बराबरी छ ।  पहिलो खेलमा ६ विकेटको जित हासिल गर्दै श्रृखंलाको सुरुआत गरेको न्युजिल्यान्डले दोस्रो खेलमा त्यसलाई निरन्तरता दिन सकेन । दोस्रो खेलमा भारतले पनि ६ विकेटकै जित निकालेर श्रृखंलामा पुनरागमन गरेको थियो । न्युजिल्यान्डले […]

October 29, 2017

बुन्डेस लिगामा बायर्न विजयी

म्युनिख (एजेन्सी) – बुन्डेस लिगामा साविक विजेता बायर्न म्युनिखले आरबी लेपजिगलाई २-० ले हराएको छ । घरेलु टोलीको जितमा रोबर्ट लेवान्डोस्की र ह्यामेस रोड्रिगेजले गोल गरेका थिए । खेलमा राम्रो सुरुवात गरेको लेपजिग तेह्रौँ मिनेटमा विलि ओर्बानको रातो कार्डसँगै १० खेलाडिमा सीमित हुन परेको थियो । त्यसपश्चात पाएको फ्रिकिकलाई आर्यन रोब्बेनले प्रहार गर्दा सो प्रहार […]

Hazard

October 29, 2017

चेल्सीको जितमा हाजार्डको निर्णायक गोल

बोर्नमथ (एजेन्सी) – प्रिमियर लिगमा साविक विजेता चेल्सीले बोर्नमथलाई उसको घरेलु मैदानमा १–० ले हराएको छ । चेल्सीको जितमा मिडफिल्डर एडेन हाजार्डले निर्णायक गोल गरेका थिए । पहिलो हाफमा चेल्सीका स्ट्राइकर एल्भारो मोराटाले आफ्नो टोलीलाई अग्रता दिलाउने दुई सुनौला अवसर पाएका थिए । तर उनले एउटा प्रहार पोस्टबाहिर हाने भने अर्को प्रहारलाई गोलकिपर अस्मिर बेगोभिचले […]

STegen

October 29, 2017

बार्सिलोनाको जितमा स्टेगेनको उच्च प्रदर्शन

बिल्बाओ (एजेन्सी) – ला लिगामा गए राति एथ्लेटीक बिल्बाओलाई २–० ले हराउँदै बार्सिलोनाले शीर्षस्थानको पकडलाई थप बलियो बनाएको छ । लियोनल मेस्सी र पौलिन्होले बार्सिलोनाका लागि गोल गरे । गोलकिपर टर स्टेगेनले उच्च प्रदर्शन गर्दै बार्सिलोनालाई जित दिलाउन मद्धत गरे । मेस्सीले खेलको ३६ औं मिनेटमा सिजनको १२ औं गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । […]

October 28, 2017

इङ्ग्ल्यान्डले यु-१७ विश्व कप उपाधि उचाल्यो

दिपेश तिमलसिना कोलकाता  –इङ्ग्ल्यान्डले फिफा यु १७ विश्व कप फुटबलको उपाधि जितेको छ । स्पेनलाई आज ५-२ ले हराउँदै इङ्ग्ल्यान्डले उपाधि जितेको हो ।  दुई गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै इङ्ग्ल्यान्डले आफ्नो पहिलो यु-१७ विश्व कप जितेको हो । खेलको दशौँ र ३१ औँ मिनेटमा सर्जियो गोमेजले गोल गर्दै स्पेनलाई बलियो स्थितिमा पुर्‍याएका थिए । तर […]

October 28, 2017

सिटीको विजयी यात्रा जारी, आर्सनल र लिभरपुललाई सफलता

वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो विजयी यात्रा कायम राख्दै वेस्ट ब्रोममाथि ३-२ को जित दर्ता गरेको छ । त्यस्तै आर्सनल र लिभरपुल पनि अाआफ्ना खेलहरुमा विजयी रहे । वेस्ट ब्रोमको घरेलु मैदान हथर्न्स स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा तीन गोल पाँच मिनेटको अवधिमा भएको थियो । खेलको दशौँ […]

October 28, 2017

मेचि नेत्रालय काकारभिट्टा गोल्ड कप अर्को महिना

झापा (हाम्रो खेलकुद)– तेस्रो मेचि नेत्रालय काकारभिट्टा गोल्ड कप फुटबल प्रतियोगिता अर्को महिना हुने भएको छ । काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा प्रतियोगिता मंसिर ६ गते देखि १६ गते हुने बताइएको छ । ए डिभिजन क्लब, मोफसलका र दुई विदेशीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजक सेन्टरका अध्यक्ष मिन बस्नेतले जानकार िदिए । प्रतियोगिताको विजेताले ८ लाख […]

messi

October 28, 2017

रोनाल्डो र मेस्सीलाई उछिन्ने सिटीका जिससको आँकडा

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका ब्राजिलियन स्ट्राइकर ग्याब्रियल जिससले क्लब र देशका लागि गरेर ५० गोल पुर्याउँदा उनको आँकडाले फुटबलका दुई स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैलाई पछि पारेका छ। न्यापोलीसँग अक्टोबर १८ मा च्याम्पियन्स लिग अन्तर्गत गोल गर्दै क्लब र देशकालागि जोडेर ५० गोल पुरा गरेका जिससले रोनाल्डो र मेस्सीले भन्दा थोरै खेल […]

Martial

October 28, 2017

मार्सियालको निर्णायक गोलमा युनाइटेड विजयी

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई १–० ले हराउन सफल भएको छ । युनाइटेडको जितमा परिवर्तित खेलाडि एन्थोनी मार्सियालले निर्णायक गोल गरेका थिए । टोटनह्याम आफ्ना मुख्य स्ट्राइकर ह्यारी केनबिना मैदानमा उत्रिएकाले आक्रमणमा केहि फितलो देखियो । लिगका सर्वाधिक गोलकर्ता केनले यस खेल ह्यामस्ट्रिङ समस्याका कारण गुमाउन परेको थियो । खेलको पहिलो हाफमा […]

volleyball

October 28, 2017

यू–१८ भलिबलबको उद्घाटन खेलमा सुर्खेत र एञ्जल्स हर्ट भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) –  प्रथम प्याब्सन यू–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेल सुर्खेत भलिबल संघ र एञ्जल्स हर्ट स्कुल बीच हुने भएको छ । शनिबार भएको टेक्निकल मिटिङमा रेफ्री संयोजक कुलबहादुर रानाले पुरुषतर्फको सुर्खेत भलिबल संघ र एञ्जल्स हर्ट स्कुल बीच उद्घाटन खेल हुने जानकारी गराएको हो । कात्तिक १९ गतेसम्म सञ्चालन […]

Success

Thank you for your time.