default_image

ताजा समाचारहरु

November 4, 2017

बोरुसिया डर्टमन्ड र बायर्न म्युनिख बीचको महत्त्वपूर्ण भिडन्त आज

डर्टमन्ड (एजेन्सी) – जर्मन बुन्डेस लिगामा आज अंक तालिकाको पहिलोमा रहेको बायर्न म्युनिख दोस्रोमा रहेको बोरुसिया डर्टमन्डसँग भिड्दै छ । डर्टमन्डको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार ११.१५ बजे सुरु हुने छ । घरेलु टोली बोरुसिया डर्टमन्डका लागि लुकास पिजेक र मार्को रुइस घाइते रहेका छन् भने डान एक्सेल जागाडु प्रतिबन्धित छन् । […]

November 4, 2017

नेपालका लागि युएईविरुद्ध आजको खेल ‘गर या मर’

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राख्न आजको खेल महत्वपूर्ण रहेको छ । कीर्गिस्तानमा जारी समूह ‘ए’ का सुरुआती दुई खेल पराजित भइसकेको नेपालले अहिले समूह समूहमा सबै भन्दा कमजोर प्रदर्शन गर्ने टोलीका रुपमा रहेको छ । यस्तो अवस्थामा आज संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । खेल […]

November 4, 2017

ला लिगामा बार्सिलोना सेभिल्लालाई निम्त्याउँदै

बार्सिलोना (एजेन्सी) – स्पेनिश ला लिगामा आज राति अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना पाँचौंमा रहेको सेभिल्लाको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदान नुक्याम्पमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ । बार्सिलोनाका डिफेन्डर सेर्जि रोबर्टो चोटका कारण यस खेलमा सहभागी हुने छैनन् । त्यस्तै मिडफिल्डर आन्द्रेस इनिएस्टा र […]

November 4, 2017

नेपाल र बंगलादेशबीच दोस्रो अभ्यास खेल सुरु

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू–१९ एसिया कपको अन्तिम तयारीमा जुटेको नेपाल र बंगलादेशको युवा टोलीबीच आज दोस्रो अभ्यास खेल सुरु भएको छ । बंगलादेशको क्रिरा शिखा प्रतिष्ठान (बिकेएसपी) मैदानमा बंगलादेशले पहिले ब्याटिङ सुरु गरेको छ । दुई दिन अघि भएको  पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय […]

November 4, 2017

पिएसजी एन्जर्ससँग भिड्दै, नेयमार आज नखेल्ने

एन्जर्स (एजेन्सी) – फ्रान्सेली लिग १ मा आज अंक तालिकाको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) तेह्रौं स्थानको एन्जर्ससँग भिड्दै छ । एन्जर्सको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार ९.४५ बजे सुरु हुने छ । पिएसजीका प्रशिक्षक उनाई एम्रिले आज आफ्ना स्टार खेलाडि नेयमार चोटका कारण खेलमा सहभागी नहुने बताएका छन् । […]

ronaldo

November 4, 2017

पोर्चुगेली टोलीमा रोनाल्डो अटेनन्

लिस्बोन (एजेन्सी) – रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो यसै महिना अमेरिकासँग हुने मैत्रीपूर्ण खेलका लागि पोर्चुगेली फुटबल टोलीमा समेटिएका छैनन् । नभेम्बर १० मा साउदी अरबिया र १४ मा अमेरिकासँग हुने खेलमा रोनाल्डो खेल्ने छैनन् । पोर्चुगलका प्रशिक्षक फर्ननान्डो सिल्भाले रोनाल्डोसहित  रिकार्डो करेस्मा र नानीलाई पनि २४ खेलाडीको सूचीमा राखेनन् । ‘नियमित खेलाडी टोलीमा […]

November 4, 2017

प्रिमियर लिगमा लिभरपुल आज वेस्ट ह्यामको सामना गर्दै

लण्डन (एजेन्सी) – प्रिमियर लिगमा आज राति अंक तालिकको छैठौंमा रहेको लिभरपुल १६ औं स्थानको वेस्ट ह्यामसँग भिड्दै छ । वेस्ट ह्यामको घरेलु मैदान लण्डन स्टेडियममा खेलिने यस खेल नेपाली समयअनुसार रातिको ११.१५ बजे सुरु हुने छ । लिभरपुलका केहि मुख्य खेलाडिहरु घाइते रहेकाले प्रशिक्षक जर्जेन क्लप समस्यामा छन् । एडम लालाना र फिलिप कौटिन्हो लिभरपुलका […]

November 3, 2017

टोटनह्यामका तीन जनालाई भित्र्याउन रियल म्याड्रिड इच्छुक

म्याड्रिड (एजेन्सी) – च्याम्पियन्स लिग तथा स्पेनिश ला लिगाको साविक विजेता रियल म्याड्रिड इङ्ग्लिस टोली टोटनह्याम हटस्परबाट तीन जनालाई अर्को वर्ष आफ्नो क्लबमा भित्र्याउन इच्छुक रहेको बताइएको छ । रियल यस साता च्याम्पियन्स लिगमा टोटनह्यामसँगै ३-१ ले पराजित भएको थियो । इङ्ग्लिस पत्रिका एक्सप्रेसका अनुसार रियल म्याड्रिड टोटनह्यामका दुई स्टार खेलाडि ह्यारी केन र डेले […]

November 3, 2017

सेञ्चुरी सुपर सिक्सेस क्रिकेटमा २४ टोली

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको सेञ्चुरी बैंक कर्पाेरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा २४ टोलीले सहभागिता जनाउने भएका छन् । एस एस इभेन्ट्सको आयोजनामा हुने सुपर सिक्सेस प्रतियोगितामा सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ती कर्पाेरेट टिमहरु रहेका छन् । शुक्रबार नै टाइसिट सार्वजनिक गरिएको थियो । प्रतियोगिता कात्तिक २१ गतेबाट […]

November 3, 2017

टेनिस टोली काजकिस्तान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ एसियन यु–१२ टेनिस टिम च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली शुक्रबार काजकिस्तान प्रस्थान गरेको छ । नोभेम्बर ६ देखि ११ तारिखसम्म हुने च्याम्पियनसिपमा नेपाली पुरुष टोलीबाट आर्यन गिरी, आरभ सम्राट हाडा र चिराग तिमिल्सिनाले प्रतिस्पर्धा गर्नेछन् । गत मे महिनामा नेपालमै भएको आईटीएफ-एटीएफ यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा दोश्रो हुँदै […]

Success

Thank you for your time.