default_image

ताजा समाचारहरु

November 9, 2017

यू १९ एसिया कप भोलीबाट सुरु हुँदै, नेपालको खेल शनिबार

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा एसीसी यू १९ एसिया कप शुक्रबार सुरु हुँदैछ । नेपालले शनिबार बंगलादेशविरुद्ध खेल्दै एसीसी यू १९ एसिया कपको सुरुआत गर्दैछ । नेपाल र बंगलादेश दुवैले एकअर्कासँग तीनवटा अभ्यास खेल खेल्दै एसिया कपको तयारी गरेका थिए । गत साता खेलका तीन अभ्यास खेल मध्ये दुईमा बंगलादेश र अन्तिम खेलमा नेपाल विजयी भएको […]

messi-suarez

November 9, 2017

‘नेयमारले छोड्दै छन् भन्ने मलाई थाहा थिएन’- मेस्सी

बार्सिलोना (एजेन्सी) – ब्राजिलियन फरवार्ड नेयमार यस सिजन बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मन (पिएसजी) सँग आबद्ध भएका थिए । तर लियोनल मेस्सीलाई भने अन्तिम समयसम्म पनि नेयमार जाँदैछन् भन्ने थाहा नभएको बताउँछन् । यस अघि बार्सिलोनाका जाभी र जेरार्ड पिकेले नेयमारले आफ्नो निर्णय मेस्सीकै विवाहको बेला आफूलाई सुनाएको बताएका थिए । तर मेस्सी स्वयम् भने […]

November 9, 2017

गोल्डेन बुट जित्ने रोनाल्डोको दाबी

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले ला लिगाको गोल्डेन बुट आफुले नै जित्ने भन्दै क्लबका अन्य खेलाडीसँग बाजी राखेको खुलासा भएको छ । यद्दपी सिजनमा उनको सुरुआत भने राम्रो हुन सकेको छैन । उनका प्रतिस्पर्धी मानिएका लियोनल मेस्सी भन्दा रोनाल्डो यो सिजन ११ गोलले पछि रहेका छन् । रोनाल्डोलाई विश्व फुटबलमा बलियो मनोबलको […]

November 9, 2017

प्रचण्डलाई हराएका खेलकुद मन्त्री केसी भन्छन् – ‘यसपटक प्रतिस्पर्धा दुई पक्षिय छ’

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संविधान सभा २०७० को निर्वाचनको परिणाम पछि राजेन्द्रकुमार केसी (राजन) ले धेरैको ध्यान खिचेका थिए । त्यसको कारण थियो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले काठमाडौं क्षेत्रं १० को निर्वाचनमा हराएका थिए । राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका प्रचण्डलाई हराउन सफल भएकै कारण केसीको चर्चा हुनु स्वभाविक थियो । स्थानिय […]

November 9, 2017

जसले म्यानचेस्टर युनाइटेड रोजेनन्

लन्डन (एजेन्सी)– इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड विश्वको सफल क्लबमध्ये पर्दछ । पछिल्लो दुई दशकमा टोलीले धेरै सफलता प्राप्त गरेको छ । विश्वका थुप्रै खेलाडी युनाइटेड जाने सपना देख्ने गर्दछन् । तर, केही यस्ता खेलाडी रहे जसले युनाइटेडको प्रस्तावलाई अस्वीकार गरे वा त्यहाँ जाने वातावरण बनेन । त्यसमध्येका केही खेलाडीका बारेमा यहाँ उल्लेख गरिएको छ । […]

Nepal Cricket Team vs Oman (5)

November 8, 2017

युएईविरुद्धको खेलका लागि भोलीबाट तयारी, २८ खेलाडी डाकिए

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपका अन्तिम दुई खेलका आज नेपाली टोलीको प्रारम्भिक छनोट भएको छ ।   नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र आइसीसीका प्रतिनिधि अनिमुल इस्लामको तीन सदस्यीय छनोट समितिले २८ खेलाडीलाई प्रशिक्षणमा डोकेको छ । प्रशिक्षण भोलीबाट […]

Dembele

November 8, 2017

बार्सिलोनाका डेम्बेले समयमै फर्किने

बार्सिलोना (एजेन्सी) – ला लिगाको दोस्रो खेलमा घाइते भएका बार्सिलोनाका फरवार्ड उस्माने डेम्बेले चोटबाट समयमै फर्किने भएका छन् । बार्सिलोनाले यसै वर्ष डेम्बेलेलाई बोरुसिया डर्टमन्डबाट भित्र्याएको थियो । डेम्बेले सेप्टेम्बर १६ मा गेटाफे विरुद्धको खेलमा घाइते भएका थिए । उनलाई चिकित्सकले पूर्ण फिट हुन तीन महिनाको समय दिएका थिए । अहिले प्राप्त खबर अनुसार उनी […]

November 8, 2017

फराकिलो अग्रताका साथ शिवराम उपाधि नजिक

काठमाडौं (हाम्रो खेलकुद)– नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठ खेल जीवनमा अर्को उपाधिको नजिक पुगेका छन् । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगितामा एक दिनको खेल बाँकी रहँदा १५ स्ट्रोकको फराकिलो अग्रता बनाउँदै शिवरामले उपाधि लभगभ पक्का गरेका छन् । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा जारी प्रतियोगितामा ५४ होलको समाप्तीमा शिवरामले २१ अन्डर […]

November 8, 2017

अन्तिम खेलमा नेपाल ओमानसँग ५–० ले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू–१९ टोली एएफसी यू–१९ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा ओमानसँग पराजित भएको छ । किर्गिस्तानको विस्केकमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५–० ले पराजित भएको हो । विस्केकमा एकपक्षीय बनेको खेलमा ओमानले पहिलो हाफमा ३–० को अग्रता बनाउँदा दोस्रो हाफमा थप २ गोल गर्दै ५–० को सहज […]

November 8, 2017

पूर्व खेलाडी थापाका लागि सहयोग जुट्न थाल्यो

काठमाडौं (हाम्रो खेलकुद) – युरोपियन फुटबल महासंघ (युइएफए) को फुटबल व्यवस्थापन सम्बन्धी स्नातकोत्तर (एमए) तहको कोर्सका लागि यहि साता युरोप यात्रामा निस्कन लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी कुमार थापालाई आर्थिक सहयोग पनि जुट्न सुरु भएको छ । दुई वर्षे कोर्सका लागि झन्डै ७० लाख रुपैयाँ खर्च हुने र त्यसमध्ये आधा युइएफएले थापालाई छात्रबृति […]

Success

Thank you for your time.