default_image

ताजा समाचारहरु

November 10, 2017

‘विश्व कपमा स्पेन एउटै समूहमा नपरोस्’– मेस्सी

ब्युनस आइरिस (एजेन्सी)– अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोन मेस्सी अर्को वर्ष रसियामा हुने विश्व कपमा सन् २०१० को विजेता स्पेन र अर्जेन्टिना एकै समूहमा नपरोस् भन्ने चाहन्छन् । अर्को महिना विश्व कपको ड्र हुन लागेको सन्दर्भमा मेस्सीले यस्तो भनेका हुन् ।   जुलियन लोपेटेगुइको स्पेन अहिले फिफाको शीर्ष सात वरियतामा छैन । त्यसको अर्थ अब […]

November 10, 2017

पोखरा रंगशालाको निर्माणमा चिनियाँ कम्पनीको चासो

पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशालाको फुटबल रंगशाला निर्माणका लागि मंसिरको पहिलो साता टेण्डर आह्वान हुँदैछ । टेण्डर आव्हान हुनुअघि नै विदेशी कम्पनीहरुले यसको निर्माणमा चासो दिन थालेका छन् । यो क्रममा कुनै न कुनै विदेशी कन्सट्रक्सन कम्पनीहरु पोखरा रंगशालाको फिल्ड भिजिट गर्न थालेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । […]

November 10, 2017

विश्वकपमा छनोट हुन अफ्रिकामा रोमञ्चक दौड

जुरिच (एजेन्सी) – २०१८ मा आयोजना हुने रुस विश्वकपमा अहिलेसम्म आयोजकसहित २३ राष्ट्रले आफ्नो स्थान बनाउन सफल भएका छन् । अन्य स्थानहरुका लागि भने रोमाञ्चक प्रतिस्पर्धा हुने पक्का छ । आयोजकको हैसियतले रुसले सिधै विश्वकपमा स्थान बनाउँदा बाँकी २२ राष्ट्रले भने विभिन्न चरणको छनोट पार गर्दै विश्वकपमा स्थान बनाएका हुन् । अब विश्वकपमा ९ राष्ट्रले […]

Italy

November 10, 2017

विश्वकपको युरोपियन प्ले अफ आज, सबैको नजर इटालीतिर

जुरिच (एजेन्सी) – अर्काे वर्ष रुसमा आयोजना हुने फुटबल विश्वकप २०१८ का लागि अहिलेसम्म आयोजकसहित २३ राष्ट्रले स्थान सुरक्षित गरिसकेका छन् । त्यस्तै अन्य ९ राष्ट्रको पनि छिट्टै टुङ्गो लाग्ने छ ।  आयोजकको हैसियतले रुसले सिधै विश्वकपमा स्थान बनाउदा बाँकी २२ देशले भने विभिन्न चरणको छनोट पार गरेर विश्वकपमा स्थान बनाएका हुन् । अब विश्वकपमा ९ […]

November 9, 2017

पहिलो दिन आर्मी र पुलिसलाई समान ४ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – पचाँसौं राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन १९ मध्ये ९ स्वर्ण पदकको छिनोफानो लागेको छ । सबै ९ स्वर्ण पदक विभागिय खेलाडीले जिते । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले समान ४ स्वर्ण पदक जित्दा अर्को एक स्वर्ण एपिएफ पदक जितेको छ । महिला कुमुतेमा अनु अधिकारी र मल्लिका थापाले स्वर्ण […]

November 9, 2017

जापान सम्पर्क समिति भलिबलमा गुरुङ अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबल टोलीका पूर्व खेलाडी नवीन गुरुङको अध्यक्षतामा १३ सदस्यीय नेपाल भलिबल संघ जापान सम्पर्क समिति गठन भएको छ । जापान समितिको अध्यक्षमा चयन भएका आज नेपाल भलिबल संघका केन्द्रिय अध्यक्ष मनोरन्जन रमण शर्माले बिहबिार राजधानीमा मनोनयनको प्रमाण पत्र प्रदान गरे । संघको बिधान अनुसार जापान तदर्थ समिति गठन भएको संघका […]

November 9, 2017

नेपाली यु १९ टोलीको अभ्यास (फोटो फिचर)

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा एसीसी यू १९ एसिया कप शुक्रबारदेखि सुरु हुँदैछ भने नेपालले आफ्नो पहिलो खेल शनिबार बंगलादेशविरुद्ध खेल्ने छ । आज किन्रारा ओभल क्रिकेट मैदानमा नेपाली टोलीले अभ्यास गरेको थियो । ‘

November 9, 2017

सिएमजी क्लब संकटा राइनो गोल्ड कप फुटबल उपाधि

कोल्हुवा (हाम्रो खेलकुद) – ए डिभिजन क्लब सिएमजी क्लब संकटाले राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । सडन डेथमा अर्को ए डिभिजन टोली नेपाल एपिएफलाई ५–४ ले हराउँदै संकटा च्याम्पियन बनेको हो । नवलपारसीको कोल्हुवामा बिहीबार भएको फाइनलको निर्धारित समय १–१ को बराबरीमा टुगिएको थियो । पेनाल्टी सुटआउटमा पनि ४–४ बराबरी भएपछि खेलको […]

November 9, 2017

शिवरामले जिते खेल जीवनको ३८ औं उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नम्बर एक व्यवसायिक गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । पहिलो दिनबाटै गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा अग्रता बनाएका शिवरामले २२ अन्डर २ सय ६६ को प्रदर्शनसहित उपाधि जितेका हुन् । अन्तिम दिन बिहीबार भएको फाइनल राउन्डमा उनले १ अन्डर ७१ को कार्ड बनाएका थिए । […]

hazard

November 9, 2017

“जिदानका लागि खेल्नु मेरो सपना छ,” – हाजार्ड

ब्रसेल्स (एजेन्सी) – चेल्सीका फरवार्ड एडेन हाजार्डले रियल म्याड्रिडमा खेल्ने आफ्नो चाहनाको सङ्केत दिएका छन् । विगतका केहि वर्षदेखि रियल पनि हाजार्डलाई भित्र्याउन खोजिरहेको छ । बेल्जियमको पत्रिका आरटिएलसँग बोल्दै हाजार्डले जिनेदि जिदानसँग खेल्नु उनको सपना रहेको बताएका छन् । जिदान पनि आफ्ना अन्तरवार्ताहरुमा हाजार्डको प्रशंसा गरेको पाइन्छ । “सबैलाई थाहा भईसक्यो होला म जिदानलाई […]

Success

Thank you for your time.