default_image

ताजा समाचारहरु

November 11, 2017

फ्रान्स र पोर्चुगल विजयी, इङ्ग्ल्यान्ड र जर्मनी रोकिए

पेरिस (एजेन्सी) – गए राति खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्वकपको दाबेदार मानिएको फ्रान्सले वेल्सलाई २-० ले हराएको छ । फ्रान्सका लागि एन्टोएने ग्रिजम्यान र ओलिभर जिरुडले गोल गरेका थिए । फ्रान्सले खेलको १८ औं मिनेटमा एट्लेटिको म्याड्रिडका स्ट्राइकर ग्रिजम्यानमार्फत खेलमा अग्रता लिएको थियो । त्यस्तै दोस्रो हाफमा अर्का स्ट्राइकर ओलिभर जिरुडले गोल गर्दै आफ्नो टोलीको […]

November 11, 2017

अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज, ८ देशका रेलर भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको दोस्रो संस्करण आज हुँदैछ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा शनिबार हुदैछ । दोस्रो खेल इटहरीको ठुलो जनता माविमा कात्र्तिक २७ गते सोमबार हुदैछ । प्रतियोगितामा नेपाल सहित ८ देशका रेस्लरहरुको सहभागिता रहने संघकी अध्यक्ष सुनिता थापाले हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । आयोजक […]

November 11, 2017

यू १९ एसिया कप – नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले आज बंगलादेशको सामना गर्दै मलेसियामा हिजो सुरु भएको एसीसी यू १९ एसिया कपमा आफ्नो यात्रा प्रारम्भ गर्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ । बंगलादेश त्यहि टोली हो, जो सँग नेपालले उसकै भूमिमा पुगेर अन्तिम तयारी गरेको थियो । तीन अभ्यास खेलमध्ये सुरुआती २ खेल हारेको नेपालले […]

November 10, 2017

बागलुङमा चिल्ड्रेन लाईफ फुटबल कप सुरु, आयोजकलाई सफलता

अर्जुन कार्की बागलुङ– बागलुङमा चिल्ड्रेन लाईफ अन्तर मावि फुटबल प्रतियोगिता आज सुरु भएको छ । उद्घाटन खेलमा आयोजक चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल निलोले सनराइज बोडिङ्ग स्कुल बागलुङलाई ६–१ ले पराजित गर्यो । आयोजक टोलीका लागि २२ औं मिनेटमा मनोज थापाले, २८ औं मिनेटमा मिनेटमा राजिव श्रीसले र २९ मिनेटमा सरोज क्षेत्रीले गोल गरे । […]

November 10, 2017

१५ जनाले ‘ए’ कोचिङ कोर्ष उतिर्ण गरे, थ्री स्टारका पूर्व प्रशिक्षक हुमागाईले ल्याए सर्वाधिक अंक

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईंले एएफसी ‘ए’ कोचिङ कोर्षमा सबैभन्दा बढी अंक ल्याएका छन् । हाल अमेरिकामा एक फुटबल एकेडेमीमा प्रशिक्षकका रुपमा कार्यरत हुमागार्इंसहित १५ जनाले दुई महिनाअघि भएको कोर्ष उर्तिण गरेका हुन् । इरानका नादेर अरबीले अगस्ट १६ देखि सेप्टेम्बर १६ सम्म सञ्चालन गरेको कोर्षमा २१ प्रशिक्षक सहभागी […]

November 10, 2017

जापान विरुद्ध ब्राजिलको सहज जित

लिल (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पाँच पटकको विश्वकप विजेता ब्राजिलले जापानलाई ३-१ ले हराएको छ । ब्राजिलका लागि नेयमार, ग्याब्रियल जेसस र मार्सेलोले गोल गरेका थिए । ब्राजिलले पहिलो हाफको दशौं मिनेटमै पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई नेयमारले गोलमा परिणत गर्दै ब्राजिललाई खेलमा अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा पाएको […]

November 10, 2017

करातेको राष्ट्रिय टिममा फेरबदल

काठमाडौं (हाम्रो खेलकुद) – ५० औं संस्करणको कराते च्याम्पियनसिपबाट राष्ट्रिय टिममा केही फेरबदल भएको छ । राष्ट्रिय टिम निर्माणको आधार मानिएको प्रतियोगिताबाट पुरुषतर्फ २ र महिलातर्फ चार खेलाडीमा फेरबदल भएको हो । महिला ५५ केजी तौल समूहमा पुलिसकी मल्लिका थापाले मनिषा चौधरीलाई विस्थापित गर्दै राष्ट्रिय टिममा स्थान बनाईन् । महिला ६८ केजी तौल समूहमा एपिएफकी […]

November 10, 2017

राष्ट्रिय करातेमा पुलिस टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लब ५० औं संस्करणको राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । राजधानीमा बिहिबारबाट शुरु भएको च्याम्पियनसिपमा विभागीय नेपाल पुलिस क्लबले ८ स्वर्ण, ३ रजत र २ कास्य हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो । च्याम्पियनसिपको पहिलो दिन ४ स्वर्ण, समान १–१ रजत र कास्य […]

France Euro cup

November 10, 2017

फ्रान्स वेल्ससँग भिड्दै, बेल्जियमको खेल मेक्सिकोसँग

पेरिस (एजेन्सी) – यस पटकको विश्वकपको दाबेदार मानिएको फ्रान्स आज राति मैत्रीपूर्ण खेलमा वेल्सको सामना गर्दै छ । पेरिसको स्टाडे डे फ्रान्स रङ्गशालामा खेलिने सो खेल नेपाली समय अनुसार १.४५ बजे सुरु हुने छ । फ्रान्सका लागि गोलकिपर ह्युगो लोरिस घाइते रहेका छन् भने डिफेन्डर राफायल भरान र स्ट्राइकर ओलिभर जिरुड पनि सामान्य चोटिल रहेका […]

November 10, 2017

जापान ब्राजिलको सामना गर्दै, हेर्नुहोस् सुरुवाती ११

लिल (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत अहिले ब्राजिल र जापान फ्रान्सको लिलमा भिड्दै छन् । नेपाली समय अनुसार यस खेल ५.४५ बजे सुरु हुँदै छ । ब्राजिल र जापन दुवै राष्ट्र आ-आफ्नो महादेशबाट सजिलैले विश्वकपमा छनोट भएका थिए । ब्राजिल दक्षिण अमेरिकी छनोट समूहमा पहिलो भएको थियो भने जापानले पनि आफ्नो समूहमा आफूलाई अग्रस्थानमा […]

Success

Thank you for your time.