default_image

ताजा समाचारहरु

November 12, 2017

इब्राहिमोभिचको आगमनले थप बलियो हुनेछौं – लुकाकु

म्यानचेस्टर (एजेन्सी)– ज्लाटान इब्राहिमोभिचको आगमनपछि म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग उपाधिका लागि थप चुनौति पेश गर्ने स्ट्राइकर रोमेलु लुकाकुले विश्वास व्यक्त गरेका छन् । युनाइटेडका लागि यो सिजन लुकाकुले लगभग सबै खेलमा सुरुआत गरेका छन् । इब्राहिमोभिचको पुनरागमन पछि भने प्रशिक्षक जोसे माउरिन्होसँग थप विकल्प हुनेछन् । त्यसपछि लुकाकुले पनि टोलीको पहिलो रोजाईमा पर्न संघर्ष गर्नुपर्ने […]

November 12, 2017

टोरेस प्रिमियर लिग फर्कन सक्ने

म्याड्रिड (एजेन्सी)– लिभरपुलका पूर्व स्टनर फर्नान्डो टोरेस फेरि प्रिमियर लिग फर्कने सम्भावना बढेको छ । जनवरीमा एट्लेटिको म्याड्रिडबाट ३३ वर्षे टोरेस लोनमा जाने निश्चित भएपछि उनी पुनः प्रिमियर लिग फर्कने सम्भावना देखिएको हो । उनी न्यूक्यासल र साउथह्याम्पटन मध्ये एकमा जान सक्ने बताइएको छ । लिभरपुलमा रहँदा टोरेसले १ सय ४२ खेलमा ८१ गोल गरेका […]

November 12, 2017

बाह्रखरी कर्पोरेट गल्फ शनिबार

काठमाडौं (हाम्रो खेलकुद)– बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । बाह्रखरी मिडिया प्रालिले आइतबार एक पत्रकार सम्मेलन गर्दै मंसिर २ गते गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा कर्पोरेट क्षेत्रका ९० देखि सय गल्फरको सहभागिता रहने प्रतियोगिता संयोजक दीपक आचार्यले जानकारी दिए । गोकर्ण गल्फ क्लबका सिनियर डिरेक्टर समेत रहेका आचार्यले ९० खेलाडीले नाम दर्ता […]

November 12, 2017

‘एतिहासिक जितको श्रेय टोलीलाई जान्छ’– प्रशिक्षक दास

काठमाडौं (हाम्रो खेलकुद)– भारतविरुद्ध उमेर समूहमा एतिहासिक जितको श्रेय नेपाली युवा टोलीको मेहनत र उनीहरुको विश्वासलाई जाने प्रशिक्षक विनोद दासले बताएका छन् । मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको पहिलो खेलमा बंगलादेशसँग दुई विकेटले पराजित भएको नेपालले दबाबका बीच तीन पटकको च्याम्पियन भारतलाई आज १९ रनले हराएको थियो । कुनै पनि उमेर समूहमा […]

November 12, 2017

भारतमाथि नेपालको ऐतिहासिक जित, कप्तान ऐरीको अलराउन्ड प्रदर्शन

काठमाडौं (हाम्रो खेल्कुद) – एसीसी यू–१९ युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई पराजित गरेको छ । बायोमास ओभलमा आइतबार भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको हो । नेपालले उमेर समूहमा भारतलाई हराएको पनि यो पहिलो पटक हो । नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा सबै विकेट गुमाएर […]

spain

November 12, 2017

स्पेनको सहज जित

मालागा (एजेन्सी)– स्पेनले कोस्टारिका विरुद्धको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । फर्ममा रहेको म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भाले २, बार्सिलोनाका फुल ब्याक जोर्डी अल्बा , चेल्सीका अल्भारो मोराटा र बार्सिलोनाका आन्द्रे इनियेस्टाले गोल गरेपनि स्पेन ५–० ले विजयी भएको थियो । स्पेनले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । २८ वर्षे अल्बाले छैटौ […]

default_image

November 12, 2017

दीपेन्द्रको उत्कृष्ट ब्याटिङमा भारत सामु १ सय ८६ रनको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको ८८ रनको मद्धतले मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले तिन पटकको विजेता भारत सामु १ सय ८६ रनको चुनौती प्रस्तुत गरेको छ ।   कप्तान दीपेन्द्रले १ सय १ बलमा ६ चौका र २ छक्काको मद्धतले ८८ रन बनाएपछि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० […]

November 12, 2017

भारतविरुद्ध कप्तान दीपेन्द्रको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा जारी एसीसी यू १९ एसिया कप क्रिकेटको दोस्रो खेलमा भारतसँग खेल्दै गरेको नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतक पुरा गरेका छन् । उनले ७१ बलमा २ चौका र १ छक्काको मद्धतले ५० रन पुरा गरेका हुन् ।   टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरको समाप्ती सम्म ५ विकेट गुमाउँदै […]

Aguero

November 12, 2017

अर्जेन्टिनासँग विश्व कप आयोजक रुस पराजित

मस्को (एजेन्सी) – विश्व कपको तयारीमा आयोजक रुससँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले १-० को जित हासिल गरेको छ । सर्जियो अगुएरोको अन्तिम समय तिरको गोल निर्णायक रह्यो । खेलमा पहिलो हाफ देखि नियन्त्रण लिएको भ्रमणकारी टोली अर्जेन्टिनाले गोल गर्न भने सकेन । पहिलो हाफमा मेस्सीको पासमा डि मारियाले अर्जेन्टिनालाई अग्रता दिलाउने प्रयास गरेपनि घरेलु टोलीका किपर इगोर […]

ACC

November 12, 2017

भारतले टस जित्यो , नेपालको पहिलो ब्याटिंग

मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा दोस्रो खेल खेल्दै गरेको नेपालले पहिले ब्याटिंग गर्ने भएको छ । टस जितेर भारतले नेपाललाई ब्याटिंग गर्ने निम्तो दिएको हो । पहिलो खेलमा बंगलादेशसँग पराजित नेपाली टोलीले बलियो भारतीय टोलीलाई ‘सप्राइज’ दिने आशा लिएको छ । भारतले भने पहिलो खेलमा मलेसियालाई २ सय २ रनले पराजित गर्यो ।  

Success

Thank you for your time.