November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटअन्तर्गत भोली नेपालविरुद्ध हुने खेल सहज नहुने फिलिपिन्सका मुख्य प्रशिक्षक थोमस डोलले बताएका छन् । ‘पछिल्लो समयमा नेपालले निकै सुधार गरेको छ । यो खेल हाम्रो लागि निकै महत्वपूर्ण छ । नेपालमाथि जित हात पार्नु हामीलाई सजिलो हुनेछैन ’ आज आयोजित प्रि म्याच कन्फ्रेन्समा प्रशिक्षक डोलेले भने, ‘घरेलु […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले भारतविरुद्ध ऐतिहासिक जित हात पार्दै हिजो आफूलाई मलेसियामा जारी एससी यू १९ एसिया कप क्रिकेटमा बचाइराखेको थियो । तर आज बंगलादेशले मलेसियालाई हराएकाले नेपालको सम्भावना अलि कठिन भएको छ । बंगलादेशले मलेसियालाई २ सय६२ रनको भारि अन्तरले हराएको कारण नेपालले पनि छनोट हुन मलेसियालाई ठूलो अन्तरले हराउनै पर्ने हुन्छ र […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली टोलीको एउटा प्रचलन स्थापित भैसकेको छ । राष्ट्रिय टोलीमा जति बेला अनिल गुरुङ उनै टोलीको कप्तान हुन्छन् । चोट वा अन्य कारण उनी टोलीमा नहुँदा टोली नेतृत्वको जिम्मेवारी विराज महर्जनको काँधमा जाने गर्दछ । यो प्रक्रिया चलेको लामो समय भइसकेको छ । यसपटक पनि फेरि सोही प्रक्रिया दोहोरिएको छ । एएफसी […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्ससँग हुने भोलीका खेलमा नेपालको लक्ष्य भनेको आफ्नो स्तर सुधार्नेमा मात्रै सिमित रहेको छ । किन की नेपाल एएफसी एसियन कपको समूह चरणबाट बाहिरिसकेको छ । तर, नेपालले शीर्षस्थानमा रहेको फिलिपिन्सलाई घरेलु मैदानमा रोक्ने अवसर भने पाएको छ । अवे खेलमा गत चैतमा भोगको ४–१ को हारको बदला लिने मौका पाएको […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अस्ट्रेलियामा बस्दै आएका जगजित श्रेष्ठले झन्डै डेढ वर्षपछि राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गर्दा संयासको तयारीमा रहेका अनिल गुरुङ पनि समेटिएका छन् । एएफसी एसियन कप छनोट चरण अन्तर्गत फिलिपिन्सविरुद्ध मंगलबार हुने खेलका लागि आज २३ सदस्यीय टोलीको घोषणा हुँदा जगजित र अनिल परेका हुन् । अनिल ताजकिस्तानविरुद्धका अघिल्ला दुई खेलमा टोलीमा थिएनन् […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग अवे खेलमा ४–१ ले पराजित भएको थियो । झन्डै ८ महिनापछि फेरि नेपालले फिलिपिन्सको सामना गर्दैछ । यसपटक घरेलु मैदानमा खेल हुन लागेको कप्तान विराज महर्जनले फिलिपिन्सविरुद्ध उच्च प्रदर्शनको आशा राखेका छन् । खेल मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा हुनेछ । […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पत्रकार प्रिया लक्ष्मी कार्कीसहित पाँच महिला पत्रकार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका छन् । समानताका लागि बुदल्न आवाज भन्ने नाराका साथ आरोहण गर्ने टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो राष्ट्रपति भवनमा शुभकामना दिएकी छन् । प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ नाम दिइएको उक्त आरोहण टोलीलाई राष्ट्रपति भण्डारीले नेपाली […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टिमका रक्षक देवेन्द्र तामाङ चोटका कारण कम्तीमा ३ महिना मैदान बाहिर रहनुपर्ने भएको छ । एएफसी एसियन कप छनोट अन्तर्गत फिलिपिन्ससँगको खेलका लागि प्रशिक्षणका क्रममा गत साता एमसिएल च्यातिएपछि लेफ्ट ब्याक देवेन्द्रले आराम गर्नुपर्ने भएको छ । टोलीका चिकित्सक राजु दाहालले कम्तीमा देवेन्द्र तीन महिना मैदान बाहिरन रहने सक्ने उल्लेख […]
November 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको जुनियर (यू १२) टेनिस टोली एसियाली राष्ट्रमध्ये नवौं स्थान रहन सफल भएको छ । आर्यन गिरी (१२ वर्ष), आरभ सम्राट हाडा (१०वर्ष ) र चिराग तिलिम्सिना (११वर्ष) सम्मिलित टोलीले बंगलादेशलाई हराएपछि काजकिस्तानमा शनिबार सम्पन्न आइटिएफ जुनियर एन्ड यू १२ च्याम्पियनसिपमा नवौं स्थान प्राप्त गरेको हो । छनोट चरण पार गरेका १२ […]
November 13, 2017
म्याड्रिड (एजेन्सी)– फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चौथो सन्तानको पिता बनेका छन् । उनकी प्रेमिका जर्जिया रोड्रिग्वेजले आइतबार छोरीलाई जन्म दिएकी छन् । ३२ वर्षे रोनाल्डोले आफुसँगै २२ वर्षे प्रेमिका, छोरी र आफ्ना जेठा छोराको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । उनले इन्स्टाग्राममा फोटो अपलोड गर्दै लेखेका छन्,‘आलाना मार्टिना भर्खर जन्मेकी छन् । जियो र एलान […]