default_image

ताजा समाचारहरु

November 14, 2017

नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । ७.१५ मा सुरु हुनु पर्ने खेल वर्षाले प्रभावित भएको कारण अब खेल केवल २४ ओभरको हुने छ । बंगलादेशले मलेसियालाई हिजो २ सय ६२ रनको भारि अन्तरले हराएको कारण नेपालले पनि छनोट हुन मलेसियालाई ठूलो अन्तरले हराउनै […]

November 14, 2017

सताक्षी गोल्ड कपको उद्घाटनमा झापा र पोखरा भिड्ने

सबिन शेर्मा झापा – सताक्षी गोल्ड कप दोस्रो संस्करणको आज हुने उद्घाटन खेलमा रमपम झापा ११ र पोखरा ११ बीच प्रतिस्पर्धा हुनेछ । झापाको सितासिधाम स्पोर्टिङ क्लब झिलझिको आयोजना हुने प्रतियोगिता गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा हुनेछ । मंसीर ७ गते सम्म चल्ने प्रतियोगितामा एक विदेशी क्लब सहित नेपालका ए डिभिजन र मोफसलका १० […]

November 14, 2017

ब्याडमिन्टनमा नेपाललाई अर्को ठूलो सफलता, दीपेश र शोभाको जोडीलाई स्वर्ण पदक

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडीले लगातार दोस्रो वर्ष ब्याडमिन्टनको अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । यसपटक पाकिस्तानको इस्लामावादमा आइतबार सम्पन्न योनेक्स सनराइज इन्टरनेसनल सिरिजको मिक्स डबल्समा दीपेश धामी र शोभा गौचनको जोडीले स्वर्ण पदक जितेको छ । फाइनल अघि नै यसपटक पनि नेपाली खेलाडीले स्वर्ण जित्ने पक्का भइसकेको थियो । गत वर्षको विजेता दिदीभाई […]

November 14, 2017

नेपाल विरुद्ध फिलिपिन्स – सम्पूर्ण जानकारी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपालले मंगलबार घरेलु मैदानमा फिलिपिन्सको सामाना गर्दैछ । चैतमा फिलिपिन्समा भएको यी दुईबीचको पहिलो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । त्यसपछिका ३ खेलमा नेपालले ताजकिस्तानविरिुद्धको दुवै खेल गुमाएको थियो भने यमनसँग गोलरहित बराबरीमा टुंगिएको थियो । समूहमा ८ अंकसहित शीर्षस्थानमा रहेको फिलिपिन्सले २ खेलमा जित […]

November 14, 2017

इटाली स्विडेनसँग रोकियो, विश्वकपमा छनोट हुन असफल

मिलान (एजेन्सी) – चार पटकको विश्वविजेता रहेको इटाली २०१८ रुस विश्वकपबाट बाहिरिएको छ । स्विडेनसँग गोलरहित बराबरी खेल्दै इटाली बाहिरिएको हो भने स्विडेन विश्वकपमा प्रवेश गरेको छ । स्विडेनमा खेलिएको पहिलो लेगमा इटाली १-० ले पराजित भएको थियो । छनोट हुन आफ्नो घरेलु मैदानमा जित चाहिएको अवस्थामा इटाली बराबरी मै रोकिन पुग्यो । यसका साथै […]

November 14, 2017

यू १९ एसिया कप क्रिकेट – वर्षाका कारण खेल सुरु हुन सकेन

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ क्रिकेटमा वर्षाका कारण आज खेलहरु सुरु हुन सकेका छैनन् । नेपाल र आयोजक मलेसिया तथा भारत र बंगलादेशबीच खेल हुनु पर्ने थियो । लगातारको वर्षाका कारण नेपाली समय अनुसार बिहान ७ः१५ को लागि तय खेल सुरु हुन नसकेको बताइएको छ । अब नेपाली समय अनुसार ९ः०० […]

November 14, 2017

यू १९ एसिया कपमा आज : नेपालले मलेसियालाई हराएर मात्र नपुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले सबैको ध्यान तानेको छ । भारतविरुद्ध उमेर समूहमा पहिलो जित निकाल्दै नेपालले एतिहास रचेको छ । यद्दपी त्यो जितले मात्र नेपालको अघिल्लो चरणको यात्रा भने तय गर्ने सकेन । त्यसका लागि नेपालले आज आयोजक मलेसियाविरुद्ध हुने खेल जितेर मात्र पुग्ने छैन । अर्को […]

November 13, 2017

इटालीलाई स्विडेनसँग ‘गर या मर’

मिलान (एजेन्सी) – विश्वकपको प्ले अफ अन्तर्गत आज चार पटकको विश्व विजेता इटाली स्विडेनसँग भिड्दै छ । मिलानको गुइसेप मेजा स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार १.३० बजे सुरु हुने छ । स्विडेनको घरेलु मैदानमा खेलिएको पहिलो लेगमा इटाली १-० ले पराजित भएको थियो । त्यसैले आज बराबरी वा पराजय भोगेको अवस्थामा इटाली सन् […]

November 13, 2017

फुटबलका शाक्यसहित १५ जना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल प्रशिक्षक राजुकाजी शाक्यसहित प्राविधिक र प्रशासनिक १५ कर्मचारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारीसँगले आज सम्मान गरेको छ । उमेर हद (५८ वर्ष) का कारण अनिवार्य गत वर्ष कात्तिकदेखि यो महिनासम्म अवकास पाएका राखेप कर्मचारीलाई संघले विदाई स्वरुप सम्मान गरेको हो । अहिले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक समेत रहेका शाक्य त्यस्ता […]

November 13, 2017

अन्तर्राष्ट्रिय खेल जीवनलाई विट मार्दै अनिल

काठमाडौं (हाम्रो खेलकुद) – को त्यस्तो खेलाडी होला जसलाई आफ्नो खेल जीवनको माया नहोस् । त्यसैले त होला दुनियाँका स्टार खेलाडी पनि खेल जीवनको अन्त्यमा आइपुग्दा भावुक हुन्छन् र सबै थोक त्याग्नु परे जस्तो महसुस गर्दछन् । एउटा चम्किलो खेल जीवनका लागि खेलाडीले कति परिश्रम गर्नुपर्छ त्यो खेलाडीले बाहेक अरुले अनुमान मात्र लगाउन सक्दछन् । […]

Success

Thank you for your time.