default_image

ताजा समाचारहरु

messi and aguero

November 14, 2017

अर्जेन्टिना नाइजेरियाको सामना गर्दै, पोर्चुगल अमेरिकासँग भिड्दै

मस्को (एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज अर्जेन्टिना नाइजेरियाको सामना गर्दै छ । रुसको क्रास्नोडार स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार १०.१५ बजे सुरु हुने छ । नाइजेरियाले गत महिना जाम्बियाविरुद्ध १-० को जितसँगै विश्वकपमा आफ्नो स्थान पक्का गरेको थियो । त्यस्तै लियोनल मेस्सीको ह्याट्रिकको मद्दतले अर्जेन्टिनाले इक्वाडोरलाई पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको […]

November 14, 2017

औपचारिक रुपमा अनिलको सन्यास, एन्फाबाट सम्मान

काठमाडौं (हाम्रो खेलकुद)– अनिल गुरुङले आजबाट औपचारिक रुपमा दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन् । अनिल आज खेलको ८१ औं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका थिए ।  फिलिपिन्सविरुद्धको खेलको खेलमा अन्तिम समयमा उत्रदै अनिलले ५० खेल पनि पुरा गरेका छन् । सन् २००७ मा विश्व कप छनोटअन्तर्गत ओमानसँग खेलमा उनले डेब्यू गरेका थिए […]

November 14, 2017

नेपाल र फिलिपिन्सले बराबरी खेले, अनिलको ५० खेल पुरासँगै सन्यास

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले घरेलु मैदानमा अर्को उच्च प्रदर्शन गर्ने क्रममा एएफसी एसियन कप छनोट चरणको खेलमा फिलिपिन्सलाई गोलरहित बराबरी रोकेको छ । चैतमा घरेलु मैदानमा भएको खेलमा फिलिपिन्सले नेपाललाई ४–१ ले हराएको थियो । चार वर्षअघि जोर्डनसँग भएको विश्व कप छनोटको पहिलो लेगमा ९–० को हार बेहोरेको नेपालले घरेलु मैदानमा १–१ को बराबरी गरेको […]

November 14, 2017

भारतविरुद्ध बंगलादेश विजयी, नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा बंगलादेशले भारतलाई ८ विकेटले हराएको छ । यस नतिजासँगै नेपाल पनि बंगलादेशसँगै सेमिफाइनल प्रवेश गरेको छ । बंगलादेशको जितमा ओपनर पिनाक घोश नायक रहे । १८८ रनको लक्ष्य पछ्याइरहेको अवस्ठामा घोशले ८१ रनको पारी खेल्दै बंगलादेशलाई २८ ओभरमा जित दिलाएका थिए । पानीले प्रभावित […]

November 14, 2017

नेपाल र फिलिपिन्सबीचको पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र फिलिपिन्सबीचको एएफसी एसियन कप छनोट चरण अन्तर्गत आज एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । समूह एको शीर्षस्थानमा रहेको फिलिपिन्सले केही अवसर पाएर पनि गोलको खाता खोल्न सकेको छैन । खेलेको सुरुआतमा केही समय हावी जस्तो देखिएको नेपाल खेलअघि बढ्दा रक्षात्मक अवस्थामा पुगेको छ । यस […]

November 14, 2017

नेपालविरुद्ध फिलिपिन्स – प्रत्यक्ष जानकारी

एएफसी एसियन कप छनोट नेपालविरुद्ध फिलिपिन्स खेल स्थान : एन्फा कम्प्लेक्स, सातदोबाटो’एस्ट्रो टर्फ’ काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपाल र फिलिपिन्सबीचको खेल अहिले एन्फा कम्पलेक्स सातदोबाटोमा चलिरहेको छ ।  चैतमा फिलिपिन्समा भएको यी दुईबीचको पहिलो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । त्यसपछिका ३ खेलमा नेपालले ताजकिस्तानविरिुद्धको दुवै खेल गुमाएको […]

November 14, 2017

फिलिपिन्स विरुद्ध नेपालको सुरुवाती ११

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोट चरण अन्तर्गत नेपालले अहिले घरेलु मैदानमा फिलिपिन्सको सामाना गर्दैछ । सन्यासको घोषणा गरिसकेका अनिल पहिलो रोजाईमा परेनन् । चैतमा फिलिपिन्समा भएको यी दुईबीचको पहिलो खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । त्यसपछिका ३ खेलमा नेपालले ताजकिस्तानविरिुद्धको दुवै खेल गुमाएको थियो भने यमनसँग गोलरहित बराबरीमा टुंगिएको थियो । समूहमा […]

November 14, 2017

नेपालको शानदार जित, अब भाग्य अर्को खेलमा निर्भर

काठमाडौँ (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । ४६ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ५.३ ओभरमै पुरा गरेको हो । नेपालका लागि अनिल सिहंले अवजित २६ रन बनाए भने दीपेन्द्र ऐरी १२ रनमा आउट भएका थिए । त्यस्तै आसिफ सेखले ४ तथा भिम सार्किले […]

November 14, 2017

मलेसियाविरुद्ध नेपाललाई ४६ रनको लक्ष्य

काठमाडौं (एजेन्सी) – मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले ४६ रनको लक्ष्य पाएको छ । वर्षाले प्रभावित भएको कारण २४ ओभरमा छोटिएको खेलमा मलेसिया १५.३ ओभरमा ४५ रन बनाउँदै अल-अाउट हुन पुग्यो । पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले खेलमा राम्रो सुरुवात गरेको थियो । ओपनरद्वय सइद मुबारक (२०) […]

November 14, 2017

चन्द्रागिरि गोल्ड कप आजबाट, फ्रेन्ड्सले आयोजकको सामना गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम चन्द्रागिरि गोल्ड कपको आज हुने उद्घाटन खेलमा ए डिभिजन क्लब फ्रेन्ड्स र आयोजक ब्राइट युथ क्लबबीच हुनेछ । खेल नैकापस्थित मैदानमा दिउँसो २ बजे सुरु हुने बताइएको छ । नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको विजेता फाइनलमा पुग्नेछ । आयोजकबाहेक प्रतियोगितामा ‘ए’ डिभिजनका […]

Success

Thank you for your time.